KATHMANDU, July 14: A 35-year-old man from Sisautiya of Godaita Municipality in Sarlahi, Bibek Mandal, died while undergoing treatment at Kirtipur Burn Hospital in Kathmandu.

मुगुका गणेश नेपालीले काठमाडाैंमा आत्मदाह गरेको दोस्रो दिन सर्लाहीमा पनि उस्तै किसिमको घटना भएको छ । गोडैता नगरपालिका -१० का ३५ वर्षीय विवेक मण्डलले आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका हु...