
२० साउन, गुल्मी । गुल्मी जिल्लाका दुई फरक स्थानबाट बेवारिसे अवस्थामा भरुवा बन्दुक तथा त्यससँग सम्बन्धित सामग्री बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीले दुवै घटनाबारे थप अनुसन्धान भइरहेको जना...

गुल्मीमा स्क्रब टाइफसबाट एक महिलाको मृत्यु भएको छ। यस जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर–४ जैसिथोककी ३२ वर्षीया सीता पोखरेलको मृत्यु जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नाय...

कर्तव्य ज्यान मुद्दामा फरार एक प्रतिवादीलाई ४२ वर्षपछि जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको छ। साविक हरेवा गाउँ पञ्चायत वडा नं. १ बस्ने तेज बहादुर थापा मगरलाई रुपन्देहीको देवदहबाट पक्राउ गर...

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद सागर ढकाल सवार गाडी दुर्घटना भएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी विरेन्द्र विश्वकर्माले गुल्मीमा ...

२४ असार, गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले गुणस्तर परीक्षणमा नेपाल सरकारले तोकेको मापदण्डअनुसार नरहेको पुष्टि भएको करिब ४०० केजी मह नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नाय...

रेसुङ्गा नगरपालिका-११ दाडाखर्कमा सालको रुखमा रहेको अरिङ्गाल पोल्ने क्रममा तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार साउन सोमबार राति करिब १० बजे स्थानीय तलबेशी भन्ने स्थानमा ...

जिल्ला प्रहरी कार्यालय गुल्मीमा एक महिनामा कुल २४ मुद्दा दर्ता भएका छन्। गत वैशाख महिनामा यहाँ ज्यान सम्बन्धी, अभद्र व्यवहार, चोरी सम्बन्धी कसुर, जबरजस्ती करणी सम्बन्धी कसुर, सार्वजनिक शान्ति विरु...

१९ असार, गुल्मी । गुल्मीमा अनुदानको रासायनिक मलको कालोबजारी गरी चर्को मूल्यमा बिक्री गरेको आरोपमा प्रहरीले एक जना पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार कालीगण्डकी गाउँपालिका-१ स्...

गुल्मीको कालिगण्डकी गाउँपालिका–४ पनौटा स्थित कालीगण्डकी नदीको बगरमा एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार शनिबार दिउँसो स्थानीयवासीले नदीले बगाएर ल्याएको जस्तो देखिने...

२४ जेठ, गुल्मी । गुल्मीको मालिका गाउँपालिका–३ ह्वाङ्दीमा विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लागेर एक कर्मचारी गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार आइतबार दिउँसो करिब २:३० ...

१३ जेठ, गुल्मी । गुल्मीमा पानी सहित आएको तीव्र हावाहुरीका कारण घर, गोठ, विद्यालय तथा अन्य भौतिक संरचनामा व्यापक क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार हालसम्म प्राप्त विवरणअनुसार ...

६ जेठ, गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले सेवाग्राहीलाई छिटो, सहज र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले ‘नागरिक सहजकर्ता’ सेवा सञ्चालनमा ल्याएको छ । प्रहरीले कार्यालयमा आउने सेवाग्राहीला...

