nepalpress.com·१ हप्ता अघिसुदूरपश्चिम : बजेटमा पहुँचवालाकै रजगज, मुख्यमन्त्रीको क्षेत्रका विद्यालयको योजना कानुन मन्त्रालयमा
कैलाली । ‘योजना टाइप हुँदा निदाउनुभयो कि कतै नास्तामै भुलिनुभयो ?’ बिहीबार सुदूरपश्चिम प्रदेश सभाकी नेकपा एमाले सांसद इन्दिरा गिरीले सामाजिक सञ्जालमा लेखिन्। पूर्वमन्त्रीसमेत रहेकी गिरीको उक्त टिप्...