onlinekhabar.com·३ दिन अघिठगी आरोपमा सौर्य सहकारीका अध्यक्ष पक्राउ
३० असार,विराटनगर । ठगी आराेपमा विराटनगरकाे सौर्य बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पवन झा पक्राउ परेका छन् । लामो समयदेखि फरार रहेका ४० वर्षीय झा मंगलबार मोरङ प्रशासनमा पुगेका बेला पक्राउ परेका हु...