सुनौलो मौकाको २९ औं अंक बैदेशिक रोजगारमा कागजपत्रको सुरक्षामा केन्द्रीत छ । बैदेशिक रोजगारका पछिल्ला ठगिका घटना कस्ता छन्, कागजपत्रको सुरक्षा कसरी गर्न सकिन्छ र बैदेशिक रोजगारको ठगि नियन्त्रणका लागि पछिल्लो समयमा जिम्मेवार सरकारी निकायले के प्रयास गर्यो त ? यस बारेमा बैदेशिक रोजगार विभागका निर्देशक उद्धव रिजालसँगको कुराकानी सुन्न सकिन्छ । यसैगरी बैदेशिक रोजगारमा ठगिमा पर्नबाट जोेगिन के कस्ता कागजात सुरक्षित राख्ने भन्ने बारेमा अधिवक्ता कृष्ण न्यौपानेको सुझाव पनि कार्यक्रममा छ । प्रत्यक्ष कुराकानी पनि कार्यक्रममा सुन्न सक्नुहुनेछ ।