सुनौलो मौकाको यो सातौं अंक हो,कार्यक्रमको सुरुवातमा नै हामीले आर्थिक विश्लेषक केशव आचार्यसंगको कुरालाई पसेकेका छौं,घर चलाउनका लागि योजनाको खचों पर्दछ त्यसका निम्ति घरको सबै सदस्य बसेर योजना बनाउनु आवस्यक हुन्छ भन्ने ऊहाको भनाइ संगै हामीले घर खर्च चलाउन र रहर लागेका कुरा किन्नै मुस्किल परेपछि व्यवसाय सुरु गरेकी वीना गुरुङको अनुभवलाई राखेका छौं,कार्यक्रमको अन्तिम भागमा हामीले नेपाली हाँस्यव्यंग्य क्षेत्रमा परिचित नाम, चर्चित कलाकार महको ह अर्थात हरिवंश आचार्यसंगको कुरालाई जोडेका छौं .