कार्यक्रम सुनौलो मौकाको पाचौ अंक हो , कार्यक्रममा सामुहिक लगानीको बारेमा छलफल गरिएको छ ,बैदेशिक रोजगारीबाट फर्केकाहरुले सामुहिक रुपमा लगानी गरि नेपालमा संचालन गरेको सुपर मार्केटका बारेमा निरवाचन राई संग गरिएको कुराकानी,उधमी बन्ने उपाएको बारेमा अन्तरप्रेरणाका प्रमुख कार्यकारी निरज खनालसंग गरिएको कुराकानी र स्वरोजगार बिमल पराजुलीको अनुभव समेटिएको छ,साथै चर्चित नायक प्रदिप खड्कासंगको कुराकानी पनि छ .