
पडकास्ट
१० एपिसोड · en-us
Every Wednesday @ 9:15 PM उज्यालो रेडियो नेटवर्कबाट हरेक बुधवार राती सवा नौ बजे प्रसारण हुने कार्यक्रम "बुलबुल" गजलको कार्यक्रम हो । यसमा नेपाली गजल र गजलका श्रष्टाहरुबारे चर्चा हुन्छ । साथै गजलकारहरुको अन्तरवार्ता पनि कार्यक्रम बुलबुलमा हुने गरेको छ । अच्युत घिमिरेको प्रस्तुति रहेको कार्यक्रम बुलबुलका पछिल्ला शृंखला यहाँ उपलब्ध छन् ।
२०२३ अक्टोबर १८ · ३३ मिनेट
२०२३ अक्टोबर ११ · ४१ मिनेट
२०२३ अक्टोबर ४ · ३७ मिनेट
२०२३ सेप्टेम्बर २७ · ४१ मिनेट
२०२३ सेप्टेम्बर २० · ४२ मिनेट
२०२३ सेप्टेम्बर १३ · ४० मिनेट
२०२३ सेप्टेम्बर ६ · ३५ मिनेट
२०२३ अगस्ट २३ · ३४ मिनेट
२०२३ अगस्ट १६ · ३९ मिनेट
२०२३ अगस्ट ९ · ३७ मिनेट