वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
मनोरञ्जनात्मक कार्यहरूमा अल्झिँदा काममा पछि परिएला। परिस्थितिवस अप्ठ्यारो समस्या निम्ताउन सक्नुहुनेछ। व्यापारमा सामान्य लाभ रहनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ५ रहेको छ।
View All daily Rashifal


Liked by: