वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
साताको प्रारम्भमा लगनशीलताले नयाँ कार्यतर्फ अग्रसर भइनेछ। शेयर बजारबाट मनग्य लाभ प्राप्त हुनेछ। साताको अन्तिममा आफूभन्दा ठूलाको साथ र सहयोग मिल्नेछ। पुरानो सोचलाई त्यागेर नयाँ सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। साताको अन्तिममा कार्यक्षेत्रमा अधिकारी वर्गहरूको साथमा तालमेल बनाएर राख्नुहोस्। उठ्नुपर्ने रकम हात लागि हुनेछ। सदैव गौ माताको दर्शन गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग रातो र कलेजी हो भने शुभ अंक २ र ५ रहेको छ।
View All weekly Rashifal
Liked by: