कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
कार्यक्षेत्रमा रोकिएका कार्यहरू सम्पादन हुनेछन्। इष्टमित्रहरुबाट सहयोग प्राप्त हुनेछ। आँटेको कार्य गर्नमा सफल भइनेछ। स्वास्थ्यमा खानपिनको ध्यान राख्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
View All daily Rashifal


Liked by: