कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
कुम्भ राशि हुनेहरूको लागि यो महिना सामान्य रहेको छ। व्यापार व्यवसायमा अप्रत्यासित लाभका योग छन्। राजनीतिक परिपेक्ष बलियो बन्नेछ। साहसिक र निर्णयात्मक बुद्धिको उपयोगले सफलता पाइनेछ। युवा वर्गहरुलाई कँरियर वा नोकरीमा शुभचिन्तकहरूको साथ र सहयोग मिल्नेछ। विशेष कार्यको थालनीको लागि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। व्यापार व्यवसायमा जोखिम लिनदेखि बच्नुहोस्। स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। घर परिवारमा पुराना कुरालाई लिएर तनावको वातावरण सिर्जना हुनेछ। सरकारी पद प्रतिष्ठाको मर्यादा बनाएर राख्नुहोस। यो महिनाभरी हनुमान चालिसाको पाठ गरेर दिन को प्रारम्भ गर्नुहोस्।
View All monthly Rashifal


Liked by: