मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
वैदेशिक रोजगारबाट लाभ मिल्नेछ। यात्रामा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। नसोचेको अवसर मिल्नाले मन प्रफुल्लित हुनेछ। स्वास्थ्य प्रतिकूल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।
View All daily Rashifal


Liked by: