मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
साताको प्रारम्भमा धनलाभका नयाँ अवसरहरू जुट्नेछन्। सुख सुविधामा वृद्धि हुनेछ। गृहणीहरूको घरायसी कामकाजमा समय बित्नेछ। साताको मध्यमा अगाडिका गल्तीहरूबाट पाठ सिकेर अगाडि बढ्नुहोस्। आफन्तहरूबाट टाढा हुनाले मन खिन्न रहनेछ। साताको अन्तिमा जग्गा जमिनबाट लाभ मिल्नेछ। सदैव हनुमानजीको दर्शन गरेर दिनको प्रारम्भ गर्नुहोला। यो साताको शुभ रंग हरियो र निलो हो भने शुभ अंक ७ र ९ रहेको छ।
View All weekly Rashifal


Liked by: