तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
शुभचिन्तकहरूको सहयोग जुट्नाले कमी कमजोरीलाई सुधार्ने अवसर मिल्नेछ। आत्मबलमा वृद्धि हुनेछ। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।
View All daily Rashifal
Liked by: