मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
व्यापार व्यवसायमा लाभ रहनेछ। आशा अनुरूप परिणाम मिल्नाले मन प्रसन्न रहनेछ। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। घरमा शुभ वा मांगलिक कार्य सम्पन्न होला। आजको शुभ रंग केशरी हो भने शुभ अंक १ रहेको छ।
View All daily Rashifal
Liked by: