मेष
Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मनमा सकारात्मकता र नयाँ जोश जाग्नेछ। धेरै समयदेखि सोचिरहेको कामलाई व्यवहारमा उतार्ने अवसर जुट्नेछ। कसैको प्रतीक्षामा बस्नु भन्दा आफैं अगाडि बढ्नु लाभदायक हुनेछ। दिनको उत्तरार्धमा सुखद अनुभूति हुने सम्भावना छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।