कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
साताको प्रारम्भमा मेहनतको परिणामले आत्मविश्वासमा वृद्धि हुनेछ। उच्च शिक्षालाई लिएर नयाँ अवसरहरू हात लाग्नेछन्। साताको मध्यमा कार्यक्षेत्रमा योग्यताको उचित मूल्यांकन हुनेछ। साहसिक कार्य गर्ने समय रहेको छ। सदैव गायत्री मन्त्रको जप गरेर दिनको प्रारम्भ गर्नुहोस्। यो साताको शुभ रंग हरियो र सुन्तला हो भने शुभ अंक २ र ८ रहेको छ।
View All weekly Rashifal


Liked by: