मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
साताको प्रारम्भ मान प्रतिष्ठामा वृद्धि हुनेछ। कार्यक्षेत्रमा उच्च पदासीन व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। साताको मध्यमा पारिवारिक सद्भाव बढ्नेछ। बोलीको माध्यमले कार्य सिद्धि गर्न सक्नुहुनेछ। बच्चाहरूसँग मनोरञ्जनात्मक समय बित्नेछ। साताको अन्त्यमा साहस र उत्साहमा वृद्धि हुनेछ। कानुनी समस्याहरु सुल्झिनेछन्। सदैव हनुमान चालिसा पाठ गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग रातो र सेतो हो भने शुभ अंक २ र ४ रहेको छ।
View All weekly Rashifal


Liked by: