मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
साताको प्रारम्भमा कार्यक्षेत्रमा नयाँ निर्णय लिनुभन्दा अघि शुभचिन्तकहरूको सहयोग लिनुहोस्। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। साताको मध्यमा धार्मिक कार्यमा धन खर्चका योग छन्। साताको अन्तिममा गुमाएको स्थान फेरि प्राप्त हुनाले आफ्नो पद स्थापित गर्न सकिनेछ। स्वास्थ्य सबल रहनेछ।सदैव हनुमान चालिसाको पाठ गरेर दिनको प्रारम्भ गर्नुहोस्। यो साताको शुभ रंग रातो र हरियो हो भने शुभ अंक २ र ५ रहेको छ।
View All weekly Rashifal


Liked by: