आज तपाईँमा नयाँ ऊर्जा र साहसी निर्णय लिने क्षमता बढ्नेछ। प्राविधिक वा रचनात्मक काममा सोचेभन्दा चाँडो प्रगति हुनाले कार्यस्थलमा प्रशंसा मिल्नेछ। पुराना अड्किएका समस्या सुल्झाउन आफ्नै सक्रियता फलदायी हुनेछ। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ९ रहेको छ।







शुक्रबारदेखि सुरु भएको १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को उद्घाटन खेलमा रोयल च्यारेन्जर्स बैंग्लुरुले रोमाञ्चक जित निकालेको छ । शुक्रबार राति चेन्नइमा सम्पन्न खेलमा बैंग्लुरुले मुम्बई...
डा अनूप बास्तोला नेपालमा पनि कोरोनाको दोश्रो अध्याय शुरु भइसकेको छ। विगत १० दिन यता सिकिस्त संक्रमितको संख्या दिनहुँ बढ्दै गइरहेको छ। सिकिस्त संक्रमितमध्ये पनि यो महिना ५० वर्ष मुनिका बिरामी ५० प्...
दाङ : बाँकेमा प्रहरीले एक थान कटुवा पेस्तोल सहित ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा भारत बहराइज जिल्ला बाबागन्जका २० वर्षीय महता प्रसाद खटिक, सोही ठाउँका ५५ वर्षीय नकछेद पाछी र बाँकेको क...
यहाँ हामी संसारका खतरनाक सडकको चर्चा गर्दैछौं । यी सडकबाट गुज्रिँदा मुटुको ढुकढुकी बढ्छ । रोमाञ्च मन पराउने मानिसलाई यी सडकहरू पर्फेक्ट छन् । स्किपर्स क्यान्यन रोड, न्युजील्यान्ड घुमाउरो रूटका ल...
जनकपुरधाम– लामो समयपछि प्रदेश २ प्रदेशसभाको बैठक बस्ने भएको छ । प्रदेश सरकारको सिफारिसमा चैत ३० गतेका लागि ‘बाध्यात्मक’ बैठक बोलाइएको हो । प्रदेशसभा बैठक प्रत्येक ६ महिनामा अनिवार्य बस्नुपर्ने कानूनी प्रावधान छ । वैशाख ३ गते बैठक बस्ने अन्तिम मिति रहको हुनाले प्रदेश सरकारको सिफारिसमा बाध्यात्मक ब ...
२७ चैत, काठमाडौँ । आदिवासी थारु समुदायको नयाँ वर्ष ‘सिरुवा’लाई लक्षित गर्दै ‘येलै येलै रे सिरुवा’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । थारु चलचित्र तथा सांस्कृतिक संघ सुनसरीले टीएफसीए न...
आहा रारामा सहभागी हुन आएको पाहुना टोली अफ्रिकन रुट्स एशोसियसनका खेलाडी सबैलाई चक्मा दिँदै सर्लाही गाेल्डकप खेल्न पुगे । अफ्रिकन रुट्स आहा रारामा सहभागीताकै क्रममा सर्लाहीमा जारी फुटबल प्रतियोगिताम...
पछिल्लो २४ घण्टामा थप २ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार उक्त संख्यामा संक्रमित थपिएको जनाएको हो । चार हजार ७१ जनाको पीसीआर परिक्षण भएकोमा २ स...