एकाग्रताको साथमा मेहनत गर्नुहोस् सफलता मिल्नेछ। व्यापार व्यवसायमा मनग्य लाभ मिल्नेछ। कार्यक्षेत्रमा कार्यलाई टाल्नुभन्दा बनाउनुमा विश्वास राख्नुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।









नेपाल टेलिकमले चाडपर्वको समयलाई लक्षित गर्दै विभिन्न अफर सार्वजनिक गरेको छ । कम्पनीले अनलिमिटेड युट्युव र फेसबुक चलाउन मिल्ने गरी नयाँ अफर ल्याएको हो । कम्पनीको मोबाइल सेवामा समर अफरअन्तर्गत हाल उ...
एजेन्सी । ग्यारेथ बेलको डेब्यु खेलमा टोटनहम विजयी भएको छ । प्रिमियर लिग फुटबलमा आइतबार राति भएको खेलमा टोटनहम वेस्टहामसँग ३–३ को बराबरीमा रोकिएको हो । टोटनहम हट्सपर स्टेडियममा भएको खेलमा घरेलु टो...
काठमाडौँको न्यूरोड गेटसँगै रहेको एक पसलमा आइतबार राति आगलागी भएको छ। आइतबार राति करिब ९ बजेतिर आगलागी भएको हो। विद्युत सर्ट भइ आगलागी भएको हो। जुद्ध वारुण यन्त्रको दमकल तथा स्थानीयको सहयोगमा करिब आ...
file photo काठमाडौं । आगामी कार्तिक ९, १० र ११ गते पिसिआर परीक्षण नहुने भएको छ । बडादशैंको महानवमी, विजयादशमी र एकादशीका दिन कोरोना पिसिआर परीक्षण नहुने भएको हो । आइतबारको नियमित प्रेस ब्रिफिङका क...
मलेसियाको सडकमा दयनीय अवस्थामा भेटिएको एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको दमक ठेगाना भएका रोहन राई रहेको गैरआवासीय नेपाली संघ मलेसियाले जनाएको छ । उनी शुक्रबार सडकमा अलपत्र र घाउचोट ल...
दिपा दाहाल ५ मिनेट पहिले Created with sketchtool. सम्बन्धित अस्पतालहरुले कहाँ लुकाउँछन् आइसियू र भेन्टिलेटर ? काठमाडौँ- कोरोना महामारी नियन्त्रणमा असफल सरकारले संविधान, जनस्वास्थ्य ऐन र सर्वोच...
दोहा- संयुक्त अरब इमिरेट्स (यूएई)का लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालसहितको टोलीले अस्पतालमा उपचाररत नेपालीहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन् । राजदूत ढकालसहित श्रम काउन्सिलर निर्...
कोरोनाविरुद्धको भ्याक्सिन बनाएको दावी गर्दै सर्वसाधारणमा लगाउन थालेको रसियामा संक्रमितको संख्या तीव्र रुपमा बढिरहेको छ । हालसम्म रुसमा संक्रमितको संख्या १४ लाख नजिक पुगेको छ। वर्ल्डोमिटर्सको तथ्...