आज तपाईँमा नयाँ ऊर्जा र साहसी निर्णय लिने क्षमता बढ्नेछ। प्राविधिक वा रचनात्मक काममा सोचेभन्दा चाँडो प्रगति हुनाले कार्यस्थलमा प्रशंसा मिल्नेछ। पुराना अड्किएका समस्या सुल्झाउन आफ्नै सक्रियता फलदायी हुनेछ। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ९ रहेको छ।






The First Embrace © Mads Nissen, Denmark, Politiken/Panos Pictures यो वर्षको वर्ल्ड प्रेस फोटो अवार्डमा फोटो अफ दि इयर अर्थात् वर्षको सर्वोत्कृष्ट फोटोको घोषणा भएको छ। यो वर्ष कोभिड-१९ ले सतायो। य...
काठमाडौँ- काठमाडौँ उपत्यकामा बिहीबार बेलुकी ठूलो हावाहुरीसहित चट्याङसमेत गर्दा स्थानीय त्रसित भएका छन्। सर्वसाधारणहरुले सामाजिक सञ्जालमा ठूलो हावाहुरी चलेकाले घरमै रहन आह्वान गर्दै तस्बिरहरु राखेका छन्। चैतवैशाख हावाहुरी आउने महिना भए पनि यसअघि यति ठूलो हावाहुरी नआएको काठमाडौँबासीहरुले सामाजिक सञ ...
काठमाडौँ। आज बिहीबार राति उपत्यकालगायत देशका विभिन्न स्थानमा हावाहुरी चलेको छ। यससँगै विभिन्न स्थानमा बिजुलसमेत काटिएको छ तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भने अवरुद्ध नबनेको जनाइएको छ। आन्तरिक सबै उडान सकिएको र अन्तर्राष्ट्रिययमा मलेसियाबाट आउने एउटा मात्र विमान बाँकी रहेकाले समस्या नहुने वि ...
प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले प्रधानमन्त्रीलाई जोडेर बिहीबार प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनले विदेश मामिलाजस्तो संवेदनशील विषयमा गरिने खे...
काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीको विदेशी गुप्तचरसँग साँठगाँठ रहेको विषयमा भएको प्रचारप्रति आपत्ति जनाएका छन् । प्रधानमन्त्रीले विदेशी गुप्तचरसँग लिखित सम्...
जाडो समयमा धेरैलाई ओठ फुट्ने समस्याले पिरोलिरहेको हुन्छ । तर केही मात्रामा मात्र सावधानी र घरेलु विधि उपनाउ सकियो भने मात्र पनि ओठ फुट्ने समस्याबाट मुक्ति पाउन सकिन्छ । के छन् उपाय ? ओठमा जिब्र...
पाँचथर जिल्लाको सीमावर्ती फालेलुङमा आयोजित यस वर्षको चौथो चौंरी महोत्सव बुधबार सकिएको छ । उक्त महोत्सवलाई दक्षिण एशियाकै एक मात्र चौंरी महोत्सव मानिन्छ । उच्च पहाडी क्षेत्रमा पाइने चौंरी र त्यससँग...
काठमाडाैँ– तेस्रो सैनिक आचार संहिता सप्ताह आजबाट शुरु भएको छ । सैनिक मुख्यालयमा आजबाट शुरु भएको आचार संहिता सप्ताह वैशाख ९ गतेसम्म सञ्चालन हुनेछ । सैनिक अनुशासन र आचरण सहितको सैनिक चरित्रको विकास ...