आज तपाईँमा नयाँ ऊर्जा र साहसी निर्णय लिने क्षमता बढ्नेछ। प्राविधिक वा रचनात्मक काममा सोचेभन्दा चाँडो प्रगति हुनाले कार्यस्थलमा प्रशंसा मिल्नेछ। पुराना अड्किएका समस्या सुल्झाउन आफ्नै सक्रियता फलदायी हुनेछ। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ९ रहेको छ।






कहिल्यै शान्त रहन नपाउने नेपाली राजनीतिको तलाउमा बुधबार बिहान जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एउटा ढुंगा फ्याँके। जसका कारण नेपाली राजनीतिक वृत्तमा अर्को तर...
काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा अक्सिजन अभाव हुँदा कोरोना संक्रमितको उपचार प्रभावित भएको छ । अस्पतालमा भएको अक्सिजन सकिएको र सरकारले दिने भनेको कोटाअनुसारको अक्सिजन नपाउँ...
म्यानचेस्टर सिटी पछिल्लो चारमध्ये तीन वर्षको इंग्लिस प्रिमियर लिग च्याम्पियन बनेको छ । सन् २०२०/२१ को सिजनमा भने सिटीले तीन खेलअघि नै उपाधि सुरक्षित गरेको छ । उपाधिको अर्को दाबेदार म्यानचेस्टर युन...
काठमाडौं । हामीले स्वस्थ्य रहनका लागि खानपानमा विशेष ध्यान दिनु आवश्यक छ । शरीरलाई आवश्यक क्यालोरि मिलाएर खाएको खण्डमा अनेक खालको रोगका समस्यालाई कम गर्न सकिन्छ । त्यसकालागि खानपानमा विशेष ध्यान दि...
काठमाडाैं- गण्डकी प्रदेशका चार दलले पृथ्वी सुब्बा गुरुङलाई पुन: मुख्यमन्त्री नियुक्त गर्नु संविधानको अपमान भएको बताएका छन्। बुधबार अबेर नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष...
राती अबेर सम्म डिनर खाने बानीले ठूलो समस्यामा पार्छ। क्यान्सरको अन्तर्राष्ट्रिय जर्नलको एउटा रिपोर्ट अनुसार राति ढिलो खाने मानिसहरूको छाती र प्रोस्टेट क्यान्सर हुने खतरा बढी हुन्छ। यो अनुसन्धान खा...
काठमाडौँ– ६ लाख भन्दा बढी मुल्य बरारको भन्सार छलीका लत्ताकपडा र गाडी सहित प्रहरीले पर्साको बीरगञ्जबाट एकजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा बारा सिमराका २१ बर्षीय जियाउल हक खान ...
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज हुनुभएको छ । कोरोना संक्रमित भएर नर्भिक अस्पताल भर्ना हुनुभएका पूर्वराजा शाह बुधबार (आज) कोरोनामुक्त हुनुभएको हो । अस्पतालका ...