मुख्य सामग्रीमा जानुहोस्
२०७८ वैशाख २९ को विवरण
आज

२०७८ वैशाख २९ का समाचार

मे १२, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

reportersnepal.com२८९ हप्ता अघि

आफ्नै पार्टीका नेताहरुलाई बाबुरामको सुझाव : सौताका रिसले पोइको नाक काटे झैं नगरौं !

काठमाडौं, २८ बैशाख । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी एकताबद्ध भएर धारा ७६ को २ अनुसार सरकार बनाउन योगदान गर्नुपर्ने भन्दै आफ्नो पार्टीका नेताहरुलाई सो...

onlinekhabar.com२८९ हप्ता अघि

माधव समूहले ओली र जसपाको निर्णय कुर्ने

२८ वैशाख, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टीको निर्णयलाई कुर्ने भएको छ । सोमबार पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्र...

nayapatrikadaily.com२८९ हप्ता अघि

अक्सिजन अभावमा क्षणक्षणमा जीवन गुमाउँदै नागरिक, सरकारसँग फुर्सदमा जवाफ माग्दै न्यायालय

छिमेकी भारतमा विभिन्न स्तरका अदालतले प्रेसले लेखेको समाचारलाई समेत सुओ–मोटो(स्वयं संज्ञान)मा लिएर अस्पतालका बेड, अक्सिजनको आपूर्ति र जनशक्तिको प्रबन्धबारे दिनहुँजसो जानकारी र प्रतिबद्धता लिइरहेका छ...

abhiyandaily.com२८९ हप्ता अघि

बीमा कम्पनीहरूको संस्थापक शेयर लगानीमा कडाइ

क्रश होल्डिङ भएका शेयर २ वर्षभित्र विक्री गर्नुपर्ने काठमाडौं । बीमा कम्पनीहरूमा तोकिएको सीमाभन्दा बढी भएको संस्थापक शेयरलाई सम्बद्ध शेयरधनीले २ वर्षभित्र नै विक्री गर्नुपर्ने भएको छ । बीमा समितिल...

abhiyandaily.com२८९ हप्ता अघि

बजेटमा खेलाँची नहोस्

प्रतिनिधिसभाबाट केपी शर्मा ओलीले विश्वास गुमाएसँगै सत्तारूढ दलभित्रको लामो अन्तद्र्वन्द्व तथा राजनीतिक खिचलोले एक प्रकारले निकास पाएको छ । अनेक आशंका र उपशंकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले नया...

kalakarmi.com२८९ हप्ता अघि

१९ वर्षपछि पोर्चुगीज लिगको उपाधी स्पोर्टिङ लिस्बनलाई

आकाश भण्डारी– लिस्बन- पोर्चुगलको स्पोर्टिङ फुटबल क्लबले १९ वर्षपछि त्यहाँको घरेलु फुटबल लिग जितको छ । गए राति जोसे अल्भलाद स्टेडियममा बोलाभिस्ता फुटबल क्लबलाई १(० ले हराउँदै उपाधि चुम्न सफल भएको ...

abhiyandaily.com२८९ हप्ता अघि

अहिले निजीक्षेत्रले नाफा कमाउने बेला होइन

गतवर्ष कोरोनाको पहिलो लहर देखिएपछि लामो समय गरिएको बन्दाबन्दीका कारण थलिएको अर्थतन्त्र विस्तारै चलायमान बन्दै थियो, निजीक्षेत्र तङ्ग्रिदै थियो । तर बन्दान्दी खुलेको १ वर्ष नपुग्दै कोरोना भाइरसको नय...

karobardaily.com२८९ हप्ता अघि

सेयर बजारमा सामान्य अवस्थामा झैं कारोबार

कोभिड–१९ को संक्रमण फैलिन नदिनका लागि सरकारले निषेधाज्ञा जारी गर्दै अत्यावश्यक सेवाबाहेक अन्य क्रियाकलाप बन्द गरे पनि सेयर बजारमा भने सामान्य अवस्थामा जस्तै कारोबार भइरहेको छ । बजारमा अनलाइनमार्फत ...

annapurnapost.com२८९ हप्ता अघि

औषधिको कालोबजारी रोकौं

अस्पतालमा अलि सिकिस्त संक्रमितलाई डाक्टरले रेम्डिसिभिर औषधि ल्याउन लेखिदिन्छन्। आफन्तले खोज्दा त्यसलाई कहीँ पाउन सक्दैनन्। अन्ततः बिचौलियाहरूले कालोबजारमा लैजान्छन्। ज्यानभन्दा ठुलो पैसा होइन भन्ने...

khabarhub.com२८९ हप्ता अघि

यस्तो छ तातोपानीमा मह र कागती मिसाएर खाँदाको फाइदा

१. पाचन सुधार्छ पाचनलाई सुधार्नका लागि बिहान तातो पानीमा मह र कागती मिसाएर खानुपर्छ । यसले पेट सफा राख्न मद्दत गर्नुका साथै कलेजोमा रसको उत्पादनलाई बढाउँछ, जसबाट पाचन प्रक्रियामा मद्दत मिल्छ । काग...

imagekhabar.com२८९ हप्ता अघि

काेभिडबाट एमाले नेता एवं प्रदेश सांसद पशुपति चाैलागाईंको निधन

काठमाडौं । कोभिड संक्रमित नेकपा एमाले नेता तथा बागमती प्रदेश सभा सदस्य पशुपति चौलागाईंको निधन भएको छ । एमाले नेता योगेश भट्टराईले उहाँको मृत्युको पुष्टि गर्नुभएको छ । केही दिनदेखि मनमोहन अस्पतालमा...

annapurnapost.com२८९ हप्ता अघि

जसपा गम्भीर मोडमा

काठमाडौं  : नयाँ सत्ता समीकरणमा निर्णायक मानिएको जनता समाजवादी पार्टी (जसपा) गम्भीर मोडमा पुगेको छ। अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र  महतोलगायत नेता प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा प्रस्टै खुले...

karobardaily.com२८९ हप्ता अघि

बाह्य उडान जेठ १७ सम्म रोक

नेपाल नागरिक उड्डयन प्राधिकरणले आगामी जेठ १७ गते अर्थात मे ३१ सम्मको लागि (नेपाल–भारत वाहेक) अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको छ । प्राधिकरणले दोश्रो चरणको समय थप गर्दैं अन्र्राष्ट्रिय उडान ...

bbc.com२८९ हप्ता अघि

कोभिड नेपालः कोरोना भाइरस सङ्क्रमणमा किन निको हुने दर घट्दैछ र मृतक बढ्दैछन्

विगत १५ दिनयता दैनिक सङ्क्रमित हुने व्यक्तिहरूको प्रतिशत वैशाख २७ गते सोमवार सबैभन्दा बढी रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ। मन्त्रालयका अनुसार पीसीआर र एन्टिजन विधिबाट ...

himalkhabar.com२८९ हप्ता अघि

कोरोनाबाट भारतमा एकै दिन ४२ सयको मृत्यु

भारतमा कोरोनाभाइरस संक्रमितको संख्या चार लाखभन्दा तलै रहे पनि मृत्यु हुनेको संख्या बढ्दै गएको छ। एकै दिनमा चार हजार दुई सय जनाको मृत्यु भएको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा...

ekantipur.com२८९ हप्ता अघि

अस्पतालबाहिर भुइँमै उपचार

कञ्‍चनपुर — महेन्द्रनगरस्थित महाकाली अस्पतालको आकस्मिक कक्षमा शय्या अभावमा भुइँमै उपचार गर्नुपर्ने अवस्था आएको छ । आईसीयू, एचडीयू र अन्य वार्ड भरिएपछि संक्रमितलाई आकस्मिक कक्ष र बाहिरै राखेर उपचार ...

nayapatrikadaily.com२८९ हप्ता अघि

कोरोना संक्रमणका कारण एमाले नेता चौलागाईंको निधन 

नेकपा एमालेका नेता तथा बागमती प्रदेश सांसद पशुपति चौलागाईंको कोरोना संक्रमणबाट निधन भएको छ । उपचारका क्रममा चौलागाईंको मंगलबार साँझ निधन भएको हो  । दोलखाको वैतेश्वर गाउँपालिकामा घर भएका  चौलागाईं ...

deshsanchar.com२८९ हप्ता अघि

बार्सिलोनालाई उपाधि होडमा गम्भीर धक्का

स्पेनिस ला लिगा फुटबलको उपाधि होडमा बार्सिलोनालाई गम्भीर धक्का लागेको छ । लिग अन्तर्गत मंगलबार राति भएको लेभान्टेसँगको खेलमा लिएको २–० को अग्रता जोगाउन सकने बार्सिलोनाले । अवे मैदानमा भएको खेलमा ब...

deshsanchar.com२८९ हप्ता अघि

रुसको स्कूलमा अन्धाधुन्ध गोली प्रहार, सात बालबालिकासहित ९ जनाको मृत्यु

रुसको कजान शहरस्थित विद्यालयमा भएको अन्धाधुन्ध गोलीकाण्डमा सात बालबालिका र दुई शिक्षकको ज्यान गएको स्थानीय अधिकारीले बताएका छन् । गोली लागेर अरु २१ जना घाइते भएको र अधिकांश बाबालिका रहेको स्थानीय ...

ekagaj.com२८९ हप्ता अघि

म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि

काठमाडौँ : म्यानचेस्टर सिटीले प्रिमियर लिग फुटबलको उपाधि जितेको छ । मंगलबार राती भएको खेलमा दोस्रो स्थानको म्यानचेस्टर युनाईटेड तेस्रो स्थानको लेस्टर सिटीसँग पराजित भएसँगै १० अंकको अग्रता बनाएको सि...

nepallive.com२८९ हप्ता अघि

विश्वका ४४ देशमा पुग्यो भारतमा देखिएको कोरोनाको बी.१.६१७ भेरियन्ट

काठमाडौं– पछिल्लो समय कोरोना संक्रमणबाट भारत सबैभन्दा प्रभावित मुलुक बनेको छ। भारतमा देखिएको कोभिड–१९ को नयाँ भेरियन्ट अत्यन्त खतरनाक रहेको विश्व स्वास्थ्य संगठनले बताइसकेको छ।  बी.१.६१७ नाम दिइए...

ratopati.com२८९ हप्ता अघि

ओलीको सन्देशले रोक्यो राजीनामा

सांसद पदबाट सामूहिक राजीनामा दिने तयारीमा रहेको नेकपा एमाले नेपाल समूह सोमबार बिहान एकाएक राजीनामा नदिने बरु संसद् बैठकमा अनुपस्थित हुने निर्णयमा पुग्यो। आइतबार राति नेता माधव नेपालले अध्यक्ष केपी ...

annapurnapost.com२८९ हप्ता अघि

छटपटाउँदै क्षितिजा

काठमाडौं : कुनै समयकी चर्चित मोडल तथा अभिनेत्री क्षितिजा शाक्य अहिले कोरोनाका कारण होम आइसोलेसनमा छिन्। काठमाडौं मलमा आफ्नै सिर्जना प्रयोग गरेर पहिरन गृह सञ्चालन गर्दै आएकी उनी फिल्म, म्युजिक भिडिय...

pahilopost.com२८९ हप्ता अघि

आमा पछि छोरा पनि रहेनन्, कोरोना कहरमै अलबिदा राजेन्द्र!

शिशिर वैद्य – हतप्रभ छु। ओठ चल्मलाउन खोज्दैछन्, आवाज निस्किन सकिरहेको छैन। एउटा अप्रत्यासित र अकल्पनीय खबरले मन भारी भएको छ। स्तब्ध बनेको छु। आफ्नो शरीर आफ्नो बसमा नभएजस्तो लागिरहेको छ। कानले सुने...

lokaantar.com२८९ हप्ता अघि

पशुपतिमा धेरै शव भएपछि जलाउने यस्तो वैकल्पिक व्यवस्था !

काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएकाको शव पशुपतिस्थित विद्युतीय शवदाह गृहमा जलाइँदै आएको थियो । तर दुइटा मशिनले मात्रै धान्न नसकेपछि बागमती खोला किनारमा पनि ३० वटा चिता बनाएर ...

ekantipur.com२८९ हप्ता अघि

बार्सिलोनालाई बराबरीको धक्का

म्याड्रिड — बार्सिलोनाले दुई गोलको अग्रता गुमाएर स्पेनी ला लिगामा मंगलबार लेभान्टेसँग ३–३ को बराबरी खेलेको छ । यससँगै उसको लिग उपाधिमा चुनौती कमजोर भएको छ । बार्सिलोनाका लागि लियोनल मेसी र पेड्रील...

annapurnapost.com२८९ हप्ता अघि

फस्टाउँदै बाख्रापालन

तानसेन : कोरोना कहरमा उद्योग कलकारखाना बन्द भएपछि अधिकांश व्यक्तिहरू बेरोजगार भइरहेका बेला पाल्पा गल्धाका महिलाहरूले बाख्रापालनबाट लाखौं रुपैयाँ आम्दानी गर्दै आएका छन्। कोरोनाका समयमा  खसी बोकाको ब...

ekagaj.com२८९ हप्ता अघि

कीर्तिमानी डेस्चाम्पसको फ्रेन्च टिमलाई चेतावनी

काठमाडौँ : खेलाडी र प्रशिक्षकका रुपमा विश्वकप जित्‍न दुलर्भ कीर्तिमान राख्नु हो । त्यस्तो कीर्तिमान अहिलेसम्म जम्मा तीनजनाको नाममा मात्रै छ । ती भाग्यमानी ब्राजिलका मारियो जागालो, जर्मनीका फ्रान्ज ...

karobardaily.com२८९ हप्ता अघि

उडान बन्द हुँदा ५० हजार श्रमिक विदेशमा अलपत्र

सरकारले जेठ १७ गतेसम्म अन्तर्राष्ट्रिय हवाई सेवा बन्द गर्ने निर्णय गरेको छ । तर, अन्तर्राष्ट्रिय हवाई सेवा बन्द गर्दा वैदेशिक रोजगारीका क्रममा रहेर स्वदेश फर्कनुपर्ने ५० हजार श्रमिक अलपत्र परेका छन...

pahilopost.com२८९ हप्ता अघि

म्यानचेस्टर युनाइटेड लेस्टर सिटीसँग पराजित भएसँगै म्यानचेस्टर सिटी च्याम्पियन

इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड लेस्टरसिटीसँग पराजित भएको छ। लिग तालिकाको दोस्रो स्थानमा रहेको युनाइटेडले हार ब्यहोरेसँगै म्यानचेस्टर सिटीले लिगको उ...

dcnepal.com२८९ हप्ता अघि

काठमाडौंमा चीनले उपलब्ध गराएकाे भेरोसेल खोप दोस्रो डोज लगाउने स्थान तोकियो

कठमाडौं। चीनले नेपाललाई उपलब्ध गराएको कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो डोज जेठ २ गतेबाट लगाउन थालिने भएको छ। त्यसका लागि काठमाडौं जिल्ला भित्रका काठमाडौं महानगार मा ३२ खोप केन्द्र, कीर्तिपुरम...

baahrakhari.com२८९ हप्ता अघि

बागलुङमा ट्याक्सी दुर्घटना हुँदा दुईजनाको मृत्यु

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–५ प्याङ्खोलामा हिजो राति ट्याक्सी दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । ट्याक्सीमा सवार एक महिला घाइते भएकी छिन् ।   पोखराबाट ढोरपाटन जाँदै गरेको ध१...

ekantipur.com२८९ हप्ता अघि

अक्सिजनको झन् हाहाकार : अस्पतालबाट निकालिए बिरामी

काठमाडौँ — जोरपाटीस्थित नेपाल मेडिकल कलेजले अस्पतालमा भएको अक्सिजनले साँझ ४ बजेसम्मलाई मात्र पुग्ने भएकाले त्यसअगावै आ–आफ्नो व्यवस्था गर्न बिरामी पक्षलाई आग्रह गर्दै मंगलबार बिहान सूचना जारी गर्‍यो...

farakdhar.com२८९ हप्ता अघि

मौसम : यी क्षेत्रमा दिउँसो र राति चट्याङ, हावाहुरीसहित भारी वर्षाको सम्भावना

हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण–पूर्व भू–भाग नजिक रहेको पूर्व–पश्चिम फैलिएको न्यून चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान ...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको