२०८३ मंसिर ९ का समाचार
नवेम्बर २५, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

पर्यटन बोर्डको सीईओ छनोट प्रक्रियाविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी
काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटविरुद्ध सर्वोच्च अदालतमा परेको रिट सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश रत्नबहादुर बागचन्दको एकल इजलासमा भए...

प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार
काठमाडौं। सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्ध दायर रिट निवेदनमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको ...

नेपालमै विकसित 'सेल ब्रोडकास्ट' ले ५ देखि १० सेकेन्डमै पुर्यायो विपदको सूचना, के हो यो प्रविधि?
कल्पना गर्नुस्, तपाईं कुनै नदी किनारमा हुनुहुन्छ। माथिल्लो क्षेत्रमा मुसलधारे पानी परेर नदीमा ठूलो बाढी आइसकेको छ। तपाईं भएको ठाउँसम्म बाढी आइपुग्न भने अझै केही समय बाँकी छ। तपाईंलाई न माथिल्लो क्...

कोरला नाकामा संसदीय समिति, पूर्वाधार नहुँदा निकासी तथा पैठारी व्यापार प्रभावित भएको व्यवसायीको गुनासो
मुस्ताङ– प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको टोलीले नेपाल–चीन उत्तरी कोरला नाकाको स्थलगत अवलोकन गरी त्यहाँ आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउने जनाएको छ । समितिका सभाप...
राष्ट्रिय पौडीमा बुधबार बने चार राष्ट्रिय कीर्तिमान, बागमति ९ स्वर्ण सहित शिर्ष स्थानमा
नेपालगन्ज । दशौं राष्ट्रिय खेलकुदको पौडी प्रतियोगिता तथा २३औं राष्ट्रिय पौडी च्याम्पियनसिप बुधबार चार नयाँ कीर्तिमान बनेका छन् । पुरुष ४०० मिटरमा सुदुरपश्चिमका अर्थव सिंह, १०० मिटर ब्रेस्ट स्ट्रोक...

उखु किसानको बक्यौता रकम अविलम्ब दिलाउन कांग्रेसका माग
१० मंसिर, काठमाडौं । नेपाली कांग्रेसले उखु किसानको बक्यौता रकम अविलम्ब दिलाउन सरकारसँग माग गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले उखु किसानका समस्याबारे नि...

डलर कमजोर हुँदा सार्वजनिक ऋणमा राहत, तिर्न बाँकी पौने ३० खर्ब
९ मंसिर, काठमाडौं । असार मसान्तसम्मको तुलनामा चालु आर्थिक वर्ष २०८३/८४ कात्तिकमा अमेरिकी डलर कमजोर हुँदा सरकारले तिर्नुपर्ने सार्वजनिक ऋण करिब आधा खर्ब हाराहारी कम हुन पुगेको छ । सार्वजनिक ऋण व्यव...

विद्युत् चुहावट घटेर १२ प्रतिशतमा झर्यो, लक्ष्यभन्दा राम्रो प्रगति
काठमाडौँ- नेपालमा विद्युत् चुहावट घटेर १२.१६ प्रतिशतमा झरेको छ। आर्थिक वर्ष २०८२/८३ मा सरकारले लिएको १२.२० प्रतिशतको लक्ष्यभन्दा कम चुहावट कायम भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ। ...

२३ बुँदे माग राख्दै ‘हुँकार मधेश’ले बुझायो ज्ञापनपत्र
२३ बुँदे माग राख्दै ‘हुँकार मधेश’ले बुझायो ज्ञापनपत्र प्रधानमन्त्रीलाई सम्बोधन गर्दै बुझाइएको ज्ञापनपत्रमा मधेशी, थारू, आदिवासी जनजाति र दलितलगायत उत्पीडित समुदायका माग सम्बोधन गर्न आग्रह गरिएको छ...

म्याग्दीमा धान उत्पादन २.७० प्रतिशतले वृद्धि
म्याग्दीमा यस वर्ष धान उत्पादन गत वर्षको तुलनामा २.७० प्रतिशतले वृद्धि भएको छ । अनुकूल मौसम, रोगकीराको समस्या नदेखिएको तथा असिनाले क्षति नगरेका कारण धान उत्पादन बढेको कृषि विकास कार्यालयले जनाएको छ...

सेवाग्राहीसँग घुस लिने नायब सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
गोश्वारा हुलाक कार्यालय, पार्सल शाखा डिल्लीबजारमा कार्यरत नायब सुब्बा छवि प्रसाद रिजालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता पर्वत गिरीका अनुसार ...
महिला बास्केटबलमा सुदूरपश्चिम क्वाटरफाइनलमा
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलको फुल कोर्टमा सुदूरपश्चिम प्रदेश क्वाटरफाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिम समूह ‘बी’ को विजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो । सुर्खेतस्थ...

बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको चरणमा प्रवेश गरिसक्यो : सभामुख अर्याल
सभामुख डोल प्रसाद (डीपी) अर्यालले बूढीगण्डकी जलविद्युत् आयोजना अब निर्माणको चरणमा प्रवेश गरिसकेको बताएका छन्। धादिङमा आज बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको कार्यालय तथा आवास भवन र पक्की पुलको श...

आईजीपी विवादमा सर्वोच्चले अन्तरिम आदेश नदिनुका तीन कारण के–के हुन् ?
काठमाडौं । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पुनर्बहाली गर्न माग गर्दै दायर गरेको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। न्यायाधीशद्वय नृपध्वज निरौल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहित ६ महिला मनोनीत, उखुको मूल्य तत्काल तोक्न माग
नेपाली कांग्रेसले सुजाता कोइरालासहित ६ जना महिला नेतृलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ। पार्टीको केन्द्रीय कार्यसमिति बैठकले उखुको मूल्य तत्काल निर्धारण गर्न र किसानको बाँकी भुक्तानी अविलम्ब उपल...

अर्थ समाचार : कृषि उत्पादन घट्यो, चार महिनामै १ अर्ब १७ करोडको लसुन भित्रियो, ८ अंकले बढ्यो नेप्से र मलेसिया एयरलाइन्सले १० बोइङ विमान खरिद गर्ने
कृषि उत्पादन घट्यो, औद्योगिक क्षमता उपयोग ४८ प्रतिशतमा सीमित काठमाडौँ– गत आर्थिक वर्ष २०८२-८३ मा नेपालको आर्थिक वृद्धिदर तीन दशमलव ८५ प्रतिशतमा सीमित भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको...

कर्णेलको पेन्सन र डिनको तलब दुवै लिँदै कुसोमका कामु डिन श्रेष्ठ
काठमाडौँ- काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (कुसोम) का नवनियुक्त कामु डिन अर्जुनकुमार श्रेष्ठले सरकारी पेन्सन र डिन पदको तलब गरी दोहोरो सुविधा लिइरहेको पाइएको छ। नेपाली सेनाको प्राविधिक...

युवा रोजगार र उद्यमशीलता विकासलाई प्राथमिकता दिएका छौँः श्रममन्त्री
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलताका अवसर उपलब्ध गराउन मन्त्रालयले कार्ययोजना अघि बढाएको बताउनुभएको छ । मन्त्रालयमा आज आयोजित चालु आर्थिक वर्ष २०८३/८४ ...

बैंकर्स संघको अध्यक्ष बन्दै ग्लोबल आईएमईका रेग्मी, उपाध्यक्षमा कुमारीका रामचन्द्र खनाल
काठमाडौं । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी नेपाल बैंकर्स संघको अध्यक्ष बन्ने पक्का भएको छ । वाणिज्य बैंकहरूको साझा संस्था नेपाल बैंकर्स संघ (एनबिए) ले अध्यक्ष...

कार्कीको मागमा सर्वोच्चको फैसलाः अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था देखिएन
सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलाशले आज रिट निवेदकको अन्तिम सुनुवाइ हुँदा निरू...

किन दिएन सर्वोच्चले दानबहादुर कार्कीलाई अन्तरिम आदेश ?
काठमाडौं– पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफूलाई पदबाट हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न माग गर्दै दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको ...

एक्स्ट्रिमको विन्टर अफर : क्यान स्क्यान गर्नुहोस्, सुनको क्यान जित्नुहोस्
जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने नयाँ योजना सार्वजनिक गरेको छ । आफ्ना उपभोक्ताका लागि कम्पनीले ‘विन्टर अफर’ नामक विशेष उपहार योजना ल्याएको हो । क्लासिकसहित प...

बैंकर्स संघको नेतृत्व परिवर्तन हुँदै, अध्यक्षमा सुरेन्द्रराज रेग्मी पक्का !
काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए) को ४१औँ अध्यक्षमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी चयन हुने भएका छन्। शुक्रबार काठमाडौंको होटल मर्क्युरमा हुने संघको ४०औँ ...

गङ्गा किनारमा देव दीपावलीको रौनक (तस्बिर)
काठमाडाैँ – भारतको वाराणसीमा कार्तिक पूर्णिमाका अवसरमा मंगलबार देव दीपावली मनाइएको छ। यस अवसरमा गङ्गा नदीका सबै ८४ वटा घाटलाई ११ लाखभन्दा बढी माटाका दियोले झिलिमिली पारिएको थियो।

नेपालको वैदेशिक नीतिः लिवेरालिजम कि रियालिजम?
वैचारिक-सैद्धान्तिक दृष्टिकोणले हेर्दा विश्व सम्बन्ध र राजनीतिका दुई पाटाहरू उदारवाद र यथार्थवादबारे धेरै चर्चा गरिएका छन्। सामाजिक द्वन्द्वमा विश्वास राख्नेहरूले मार्क्सवादका लागि पनि अलगै स्थान न...

आइजिपी केसीलाई काम नगर्न अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार
काठमाडौँ — सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदको नियुक्ति विवादमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

लुम्बिनीको उपाध्यक्षमा आनी छोइङको नियुक्ति रोक्ने/नरोक्ने विषयमा १४ गते छलफल हुने
काठमाडौँ – लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा लामा मोक्तानलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।

नेपाल–जापान फेस्टिभल २०२६ मा यामाहा XSR 155 को नयाँ भेरियन्ट सार्वजनिक
काठमाडौँ- नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसरमा यामाहा XSR 155 को नयाँ खरानी–हरियो मेटालिक कलर भेरियन्ट सार्वजनिक गरिएको छ।

युक्रेन युद्धमा झण्डै पाँच लाख रुसी सैनिकको मृत्यु !
सन् २०२२ मा युक्रेनमाथि आक्रमण सुरु भएयता कम्तीमा ४ लाख ९० हजार ३३४ रुसी सैनिकको मृत्यु भएको बीबीसीले जनाएको छ। रुसी सरकारी तथ्यांकको विश्लेषण गर्दै बीबीसीले सार्वजानिक गरेको विवरणमा करिब पाँच लाखक...

घोप्टेभिरको पहिरो रोकथामको काम थप तीन दिन लाग्ने
चितवन – पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडक खण्डको घोप्टेभिरमा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न थप तीन दिन लाग्ने भएको छ।

अलपत्र बाउली खोला पुल बनाउन ठेकेदार कम्पनीले गरे लिखित प्रतिबद्धता
काठमाडौँ– बाजुराको मार्तडी–कोल्टी सडकखण्डअन्तर्गत पर्ने बाउली खोलामा पुल बनाउनका लागि ठेकेदार कम्पनीले लिखित प्रतिबद्धता जनाएको छ।
दशौँ राष्ट्रिय खेलकुदः कोशी र बागमतीले बाँडे अंक
मुगु – १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलतर्फ बुधबार भएको दोस्रो खेलमा कोशी प्रदेश र बागमती प्रदेशले बराबर गोल गरेपछि अंक बाँडेका छन्। कोशी र बागमतीले समान दुई/दुई गोल गरी अंक बाँडेका...

९.९९ लाख डाउन पेमेन्टमै ‘जीएसी आयोन भी’ विद्युतीय एसयूभी घर लैजान सकिने
काठमाडौं- नेपालका लागि जीएसी आयोन (GAC AION) विद्युतीय सवारी साधनको आधिकारिक वितरक सीजी मोटर्सले ‘आयोन भी’ (AION V) का लागि सीमित अवधिको विशेष स्वामित्व योजना सार्वजनिक गरेको छ।
३३ समाचार देखाइएको