आज तपाईँमा नयाँ ऊर्जा र साहसी निर्णय लिने क्षमता बढ्नेछ। प्राविधिक वा रचनात्मक काममा सोचेभन्दा चाँडो प्रगति हुनाले कार्यस्थलमा प्रशंसा मिल्नेछ। पुराना अड्किएका समस्या सुल्झाउन आफ्नै सक्रियता फलदायी हुनेछ। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ९ रहेको छ।








काठमाडौँ । पशुपति मन्दिरबाट श्लेष्मान्तक वन जाने बाटोमा रहेको पुलको पर्खाल भत्किएको छ । बागमती नदीमा रहेको पुलको पर्खाल भत्किँदा दुई जना घाइते भएका छन् । महानगरीय प्रहरी बृत्त गौशालाका अनुसार मंगल...
काठमाडौँ : रात छिप्पिइसक्यो तर पशुपति क्षेत्रमा उस्तै छ चहलपहल। शिवरात्रिको रमिता हेर्न पशुपति क्षेत्र आएकाहरूको भार धान्न नसक्दा बागमती नदीमाथिको पुल भत्कँदा २ जना घाइते भए। तर भिड घटेको छैन।
मंगलबार, फागुन १७, २०७८ सुबास हुमागाईं, काठमाडौं मछिन्द्र क्लबले अपराजित रहँदै सहिद स्मारक ए डिभिजन लिगको उपाधि रक्षा गर्दा त्रिभुवन आर्मी क्लब पनि अपराजित रहँदै दोस्रो स्थानमा रहयो । लिगको एकै स...
१७ फागुन, काठमाडौं । काठमाडौंको पशुपतिनाथ मन्दिरको आर्यघाटमा रहेको पुलको पर्खाल भत्किएको छ । दक्षिणतर्फको पुलको उत्तरतिरको भाग भत्किँदा दुई जना घाइते भएको काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसप...
चौतर्फी विरोधका बीच एमसीसी पारित भएपछि अब दलहरुको प्राथमिकता के होला भन्ने चासो बढेको छ । स्थानीय तहको चुनाव नजिकिँदै गर्दा अब दलहरु कसरी फेस सेभिङ गर्लान् ? अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी)...
काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलको सांगठनिक संरचनालाई परिमार्जन गरेको छ । सशस्त्र प्रहरी बलले लामो समयदेखि सांगठनिक पुनर्संरचना गर्न अनुरोध गर्दै आएकोमा ‘सशस्त्र प्रहरी बल नेपालको संगठन तथा व्य...
पशुपति मन्दिर नजिकै आर्यघाटस्थित बागमती नदीमाथि पुलको पर्खाल भत्किएको छ। दर्शनार्थीको भार थेग्न नसक्दा मंगलबार साँझ पुलको उत्तरतिरको पर्खाल भत्किएर नदीमा खसेको छ। पुल भत्किँदा दुई जना बागमती नदीम...
चीन र भारत जोड्ने प्रदेश १ को एक मात्र सडक आयोजना हो, विराटनगरदेखि किमाथांका जोड्ने कोसी राजमार्ग। राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको सो राजमार्गको रानी–विराटनगर–इटहरी–धरान सडक योजना अन्तर्गत...