कुनै पुरानो विषयको वास्तविकता खुल्न सक्छ। भावनामा बगेर निर्णय गर्नु उचित हुनेछैन। धैर्य र समझदारीले कठिन अवस्था सहज बनाउनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ।
गुरु ज्यु पात्राे किनाहरायाे।
कृपया झर्काे नमानि सहि उत्तरकाे
प्रतिक्ष्या गर्दैछु नमस्कार ✍️🙏
Maya Baral२६६ हप्ता अघि
अरु सबै पर्यो
Maya Baral२६६ हप्ता अघि
दिन दिनको पंचाङ शु भ अशुभ काल समय आयन किन होला गत साल आयको थियो 2078 मा हाम्रो पात्रो मेरो वालमा देखियन किन होला हजुर
Maya Baral२६६ हप्ता अघि
आजको पंचाङ देखियन किन होला ? हजुर
Prasad Bhatta२६६ हप्ता अघि
ॐ नारायण गुरु ओर मित्रहरू 🙏🚩🚩
Ajud Ansari२६६ हप्ता अघि
Aaja bihiwar ho
Jai Bahadur Bohara२६६ हप्ता अघि
hi
Tulashi R Pahadi२६६ हप्ता अघि
अभिजित मुहुर्त देखिएन ? न भको हो या मैले न देखेको हो ?
Atmaram Pokhrel२६६ हप्ता अघि
कमेन्ट को सुनवाइ नै हुदैन के को कमेन्ट गर्नु? दिन फल र रात्रिफल 1,2,345678 लेखेको बुझिएन ,यति बजे देखि यति बजेसम्म यो योग भनेर दिनुपर्छ। साधारण मानिस ले पनि बुझने हुनुपर्छ।
Laxman Khanal२६६ हप्ता अघि
corona bata aafu bachau raw arulai pani bachau........
Dhira Nand Jha२६६ हप्ता अघि · सम्पादित
पंचाङ्गमा कुनै शिकायत छैन । मिथिला पंचांग र नेपाली पंचांगमा कतिपय कुरामा फरक देख्छु । किन ?
Maya Rana Gurung२६६ हप्ता अघि
मेरो भनाई के भने तपाई हरू को यो जोतिसे अनुसार को फरक फरक भनाई हरु किन हुन्छ हामी दर्शकले कोषको कुरालाई सहिं मान्ने यो मलाई कुवेर बनाई दिनुहोस