२०७८ जेठ १३ का समाचार
मे २७, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
जसपा संकट : विभाजन टार्न कठिन
प्रधानमन्त्री केपी ओलीले गत ५ पुसमा पहिलोपटक गरेको संसद् विघटनको विषयमा दुई धार बनेको जनता समाजवादी पार्टी (जसपा) विभाजनको चरणमा प्रवेश गरेको छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षले एक–अ...
१३ वर्षअघि मिर्गौला प्रत्यारोपण सुरु गरेको वीरमा डेढ वर्षदेखि सेवा अवरुद्ध, हाजिर गरेर फर्कन बाध्य चिकित्सक
मिर्गौलासम्बन्धी समस्या भएका १५ हजार बिरामी डायलाइसिसको भरमा छन्, पाँच हजार आठ सयलाई सरकारले नै विपन्नको सूचीमा राखेको छ तर, वीरमा डेढ वर्षदेखि प्रत्यारोपण अवरुद्ध छ, भक्तपुरको मानवअंग र शिक्षण अस...
बैंकहरूलाई सट्टेबाजी गर्न रोक्ने पहल
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा गरेको व्यवस्थाअनुसार नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्रमा संशोधन गर्दै बैंक तथा वित्तीय संस्थालाई अल्पकालीन सट्टेबाजीका कारोबार गर्न रोक लगाएको छ । कोरोना...
ज्याला मजदूरीसम्बन्धी कानूनी व्यवस्था
सामान्य अर्थमा कुनै पनि व्यक्तिले अन्य व्यक्तिको काम गरिदिएबापत प्रतिफल स्वरूप प्राप्त गर्ने रकम अर्थात् आफ्नो श्रम कसैलाई उपलब्ध गराएबापत प्राप्त गर्ने आधारभूत पारिश्रमिक नै ज्याला हो । ज्याला प्र...
कोरोनाको दोस्रो लहर र स्वास्थ्य संकटकाल
समयमा नै जिम्मेवार नबन्दा समस्या भयावह अहिले नेपालमा कोरोना भाइरसको दोस्रो लहरको सुनामी आएको छ । भारतीय कोरोना भेरिएन्ट (वी १.६१७) लाई त्यहाँ सुनामीकै नाम दिइएको छ । केही महीना पहिले मात्र भारतमा ...
बैंकलाई शेयर लगानीमा कडाइ गर्ने राष्ट्र बैंकको नीति : कस्तो पर्ला बजारमा असर ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई शेयर लगानीमा कडाइ गर्ने भएपछि लगानीकर्ता भने बजार प्रभावित हुनेमा चिन्तित बनेका छन् । राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थाहरू...
जिदानले रियल म्याड्रिड छाड्ने
बिहीबार, जेठ १३, २०७८ एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका फ्रान्सेली प्रशिक्षक जिनेदिन जिदान क्लबको मुख्य प्रशिक्षकको जिम्मेवारीबाट अलग्गिने भएका छन् । जिदानले आफूले क्लब छाड्ने जानकारी क्लबक...
युराेपा लिगमा भिल्ला रियल र इम्रेकाे नयाँ इतिहास, ‘थ्रिलिर’ बनेकाे फाइनलमा २१ वटा पेनाल्टी प्रहार
९८ बर्षको क्लवको इतिहासमा पहिलो पटक स्पेनीस क्लव भिल्लारियलले युरोपा लिगको उपाधि जितेको छ । प्रिमियर लिग क्लव म्यानचेस्टर युनाइटेडलाई निकै रोमाञ्चक खेलमा पेनाल्टी सुटआउटमा ११–१० ले पराजित गर्दै भिल...
अन्तरराष्ट्रिय बजारमा विद्युत् व्यापार गर्न दिन निजीक्षेत्रको माग
काठमाडौं । मुलुकमा आन्तरिक खपत बढाउँदै अन्तरराष्ट्रिय बजारमा विद्युत् विक्रीको अनुमति दिन निजीक्षेत्रले सरकारसँग माग गरेको छ । राम्रा नीति बने पनि त्यसको प्रभावकारी कार्यान्वयन नहुँदा विद्युत्को खप...
भारत भन्छ– संसद् विघटन नेपालको आन्तरिक मामिला
काठमाडौं । कोरोना महामारीको दोस्रो लहरबाट आक्रान्त नेपालमा हाल जारी राजनीतिक उतारचढावबारे भारतको विदेश मन्त्रालयले उल्लेख गरेको छ । मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले बुधबार आफ्नो बयानमा भनेका ...
बाइडेन भन्दा ह्यारिसको कमाइ धेरै, कति छ ?
बीबीसी । ट्रम्प प्रशासनमा बेवास्ता गरिएको राष्ट्रपतिको आय कर सार्वजानिक गर्ने ह्वाइटहाउसको पुरानो परम्परा यसवर्ष बाइडेनले पुनःस्थापित गराएका छन् । पेश गरिएको डाटाका अनुसार राष्ट्रपति बाइडेन र प्रथम...
संकटमा मिल्न चिनियाँ नेताको आग्रह
काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)अन्तर्गत अन्तर्राष्ट्रिय विभाग र नेपालका विभिन्न राजनीतिक पार्टी नेताबीच भर्चुअल बैठक भएको छ । नेपाल कारोना महामारी दोस्रो लहरसँग जुधिरहेका बेला दुई देश...
अध्यादेशले पनि उघ्रिएन रेलको घुम्टो
काठमाडौं । जनकपुरदेखि जयनगरसम्म सञ्चालनका लागि भारतबाट आठ महिनाअघि ल्याएको रेल अझै पालभित्र थन्किरहेको अवस्थामा छ । सरकारले विज्ञान विषयमा कम्तीमा माध्यमिक तह (दस जोड दुई) उत्तीर्णलाई मात्र रेल चा...
इटालियन प्रशिक्षक कोन्टेले छाडे इन्टर
इटालियन क्लब इन्टर मिलानका मुख्य प्रशिक्षक एन्टोनियो कोन्टेले क्लब छाडेका छन् । इटालियन प्रशिक्षक कोन्टेले क्लबसँगको आपसी समझदारीमा क्लब छाडेका हुन् । कोन्टेले यस सिजन इन्टरलाई ११ वर्षपछि सिरी 'ए...
जेम्स बण्ड फिल्म बनाउने निर्माण कम्पनि एमजीएमलाई अमेजनले अर्बौ डलरमा किन्यो
काठमाडौँ । जेम्स बण्ड सिरिज बनाउदै आएको फिल्म निर्माण कम्पनि एमजीएमलाई अमेजनले किन्ने निश्चित भएको छ । सन १९२४ अप्रिल १७ मा निर्माण भएको एमजीएम स्टूडियोजलाई अमेजनले ८.४५ अर्ब डलरमा अमेजनले किन्ने ...
लम्बिँदो निषेधाज्ञा
कोरोना महामारीको संक्रमण कम गर्न जारी गरिएको निषेधाज्ञाको समय लम्बिँदै गएको छ । यसको अर्थ महामारी संक्रमण र त्यसबाट हुने मृत्युुदरमा कमी आउन सकिरहेको छैन । निषेधाज्ञाको उद्देश्य महामारी संक्रमण विस...
गृहले भन्यो : पर्वतारोहीलाई तत्काल फिर्ता बोलाऊ, जोखिम क्षेत्रका बस्ती सार
१३ जेठ, काठमाडौं । गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अबको ३ दिन बाढी पहिरो र उच्च वर्षाको सम्भावना रहेको भन्दै बाढी पहिरोको सम्भावित जोखिम क्षेत्रका बस्तीला...
विकासमा ग्रामीण पर्यटनको भूमिका
हाम्रो देश प्राकृतिक दृष्टिकोणले विश्वमा नै उत्कृष्ट र मनोरम भएकाले हरेक गाउँ पर्यटकीय बनेको छ । त्यसैले विगत एक दशकदेखि गाउँ पर्यटनको अवधारणाले मूर्तरूप लिँदै आएको देखिन्छ । पर्यटन व्यवसाय नेपालको...
उज्वल भविष्यका लागि अब्बल शिक्षा
एरिस्टोटलले व्यक्ति, समाज र राष्ट्रको आर्थिक समृद्घिको आधार शिक्षा हो भन्ने धारणा राखेको पाइन्छ । त्यसो त शिक्षाको काम आर्थिक समृद्धि मात्र होइन । व्यापक छ । आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, ...
क्यान्सर लागेको छ ? यी जुस खाए बढाउँछ प्रतिरोधी क्षमता
क्यान्सर भन्ने बित्तिकै एउटा असाध्य भयाभह रोगको रुपमा हामी सबैले बुझेका हुन्छौँ । तर आरम्भिक दिनमै ठम्याएर उपचार गर्न सके क्यान्सर पूरै निको हुन सक्छ । यो रोग लाग्दा क्यान्सर प्रभावित भागको कोषहरु...
युनाइटेडलाई हराउँदै युरोपा लिगको उपाधि भिल्लारियललाई
काठमाण्डाै - युरोपा लिग फुटबलको उपाधि भिल्लारियलले जितेको छ । गएराति भएको अत्यन्तै रोमाञ्चक खेलमा म्यानचेस्टर युनाइटेडलाई पेनाल्टीमा हराउँदै भिल्लारियलले उपाधि जितेको हो । खेलको २९ औं मिनेटमा मोरे...
संकटकै बेला भारतीय प्रधानमन्त्रीलाई बनाइँदैछ दुई खर्बको घर !
बीबीसी । भारतको राजधानी दिल्लीको केन्द्रमा पर्ने राजपथस्थित खुला सार्वजानिक क्षेत्र वर्षौँदेखि हजारौँ मानिसहरुका लागि भेला हुने, घाम ताप्ने, आइसक्रिम खाने ठाउँका रुपमा रहँदै आएको छ । तर राष्ट्रपति ...
युरोपा लिगको फाइनलमा २१ पेनाल्टी प्रहार, उपाधि भिल्ला रियललाई
युरोपा लिगको फाइनल खेल यो वर्ष निकै रोमाञ्चक र हुटहुटी जगाउने खालको बन्यो । लिगको फानलमा ९८ वर्ष लामो इतिहास बोकेको क्लब भिल्लारियल र पटक पटक च्याम्पियन बनेको म्यानचेस्टर युनाइनेट भिडेका हुन् । भिल...
आज बेलायतले स्वास्थ्य सामग्रीसहितको विमान नेपाल पठाउँदै
लण्डन– कोरोना भाइरसको दोस्रो लहरको प्रकोपसंग जुधिरहेको नेपाललाई आज बिहिबार बेलायतले स्वास्थ्य सामग्री पठाउने भएको छ । बेलायत सरकारले स्वास्थ्यकर्मीहरुको एउटा समुहसंगै स्वास्थ्य सामग्रीहरु नेपाल पठ...
युरोपको लागि नेदरल्याण्डको अन्तिम टोली घोषणा
१३ जेठ, काठमाडौं । आगामी जुन देखि सुरु हुने युरोकप २०२० का लि नेदरल्याण्ड्सको अन्तिम टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक फ्रांक डे बोएरले बुधबार २६ सदस्यीय टोली घोषणा गरेका हुन् । यसअघि प्रारम्भिक ...
३६ प्रतिशतको तीतो कथा : दलितजति सुकुम्बासी बन्दै, साहूजी महँगा जग्गा थप्दै
गोरखा : आरुघाट गाउँपालिका अप्रिकका लोकबहादुर गुरुङले १६ वर्षसम्म प्रहरी सेवामा काम गरेको कमाइले गोरखा बजारमा एउटा पक्की घर बनाए। घर बनाउँदा अपुग भएको १५ लाख रुपैयाँ तत्कालीन मनास्लु विकास बैंक (हाल...
उपत्यका मेयर फोरमले बनाउने भनेको एक हजार संक्रमित अटाउने आइसोलेसन सेन्टर कहिले बन्ला ?
काठमाडौं । वैशाख ३० गते काठमाडौं उपत्यका मेयर फोरमले उपत्यकाका चार ठाउँमा एकीकृत आइसोलेसन केन्द्र सञ्चालन गर्न प्रस्ताव अघि बढाएको थियो । उपप्रधानमन्त्री ईश्वर पोखरेलले संक्रमितको व्यवस्थापन गर्न उ...
बाढी पहिरो र डुबान हुनसक्ने भएकाले सतर्कता अपनाउन सरकारको आग्रह
काठमाण्डाै - आजदेखि शनिवारसम्म देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने भएकाले सचेत रहन मौसमविद्हरुले अनुरोध गरेका छन् । बङ्गालको खाडीमा विकसित भएको शक्तिशाली चक्रवातको कारण प्रदेश १, प्रदेश २, वाग्मती...
नेपाली फुटबल टोली इराकमा
काठमाडौं । नेपालको राष्ट्रिय फुटबल टोली बुधबार इराकको बस्रा पुगेको बताइएको छ । नेपालले १५ जेठमा इराकको राष्ट्रिय टोलीसँग बस्रा रंगशालामा मैत्रीपूर्ण खेल्नेछ । सो टोलीमा राष्ट्रिय खेलकुद परिषद्का सद...
होम आइसोलेसनमा बस्ने सङ्क्रमित उच्च जोखिममा
कोरोना (कोभिड–१९) हुँदा घरमै एकान्तबास (होम आइसोलेसन) बस्ने सङ्क्रमित उच्च जोखिममा रहने हुँदा उनीहरूले स्वास्थ्य अवस्थाप्रति थप सतर्कता अपनाउनुपर्ने चिकित्सकहरूले बताएका छन् । रुघाखोकी, ज्वरो, जीउ...
डिसेम्बरसम्म भारतमा ६० करोड मानिसले कोरोनाविरुद्धको पूर्ण खोप लगाउने
काठमाडौं– आगामी डिसेम्बरसम्म ६० करोड भारतीयलाई कोरोना विरुद्धको खोपको दुवै डोज लगाइसकिने दावी गरिएको छ। मेदान्त अस्पतालका अध्यक्ष डा नरेश त्रेहानले आगामी जुलाईदेखि अगस्टसम्ममा खोपको अभाव अन्त्य हु...
निकसँग प्रियंका खुसी
मुम्बई । अमेरिकन गायक निक जोनससँग बलिउड अभिनेत्री प्रियंका चोपडाले विवाह गरेको दुई वर्ष पूरा भएको छ । तर, उनीहरूले अझै सन्तानबारे निर्णय लिएका छैनन् । अभिनेत्री प्रियंकालाई प्रायः सन्तानबारे धेरै प...
राष्ट्रपति भण्डारीको ‘खोप कूटनीति’
काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ रोकथाम र नियन्त्रणमा अति आवश्यक खोप ल्याउनका लागि दुवै छिमेकी चीन र भारतसँग ‘खोप कूटनीति’ अघि बढाएकी छन् । मुलुकमा कोभिड संक्रमण र त्यससँगै मृत्य...
दुईवटाको खरबुजाको मूल्य ३० लाख
जापानमा खरबुजा जातको युबारी मेलोन भनिने फल जम्मा दुईगोटा झण्डै ३० लाख रुपैयाँमा बिक्रि भएको छ । जापानको होक्काइडो प्रान्तमा हुने यो खरबुजाको वार्षिक परम्परागत लिलामीका क्रममा यो वर्ष दुई गोटा फल २७...
३४ समाचार देखाइएको