मुख्य सामग्रीमा जानुहोस्
२०८३ मंसिर ८ को विवरण
आज

२०८३ मंसिर ८ का समाचार

नवेम्बर २४, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

onlinekhabar.com२ मिनेट अघि

आन्दोलन गर्नुपर्ने कारण छैन, सरकार ढाल्ने हो भने अनशन बस्नुस्

पूर्वप्रधानमन्त्री केपी ओलीले हालै सरकारविरुद्ध आन्दोलनमा उत्रिन कार्यकर्तालाई आदेश दिएको सार्वजनिक भयो । उनले भनेको कारण थियो– बालेन सरकारले संविधानको रक्षा गर्न सकेन । यतिबेला एमाले र नेकपा बाहेक...

nagariknews.nagariknetwork.com२ मिनेट अघि

तरकारी खेतीले बदलिएको तेजबहादुरको जीवन

तीन दशकअघिसम्म मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका म्याग्दीको बेनी नगरपालिका–४ सिंगाका तेजबहादुर बानियाको जीवन अहिले फेरिएको छ। मजदुरी गरेर गुजारा चलाउनुपर्ने अवस्थाबाट व्यावसायिक र अगुवा किसान बन...

nagariknews.nagariknetwork.com२ मिनेट अघि

युक्रेनमाथि ठुलो हमलाको तयारीमा रूस : जेलेन्स्कीले मागे थप मिसाइल, लिबिया र बाल्टिकमा ड्रोन आक्रमण

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रूसले युक्रेनमाथि नयाँ ठुलो आक्रमणको तयारी गरिरहेको दाबी गरेका छन्। स्थानीय समयअनुसार सोमबार साँझ सम्बोधन गर्दै उनले युक्रेनी गुप्तचर निकायले रूसी आक्रमण...

himalpress.com२ मिनेट अघि

भूकम्पको केन्द्रबिन्दु ओलाङचुङगोला आसपास, कति रेक्टर स्केलको हो?

काठमाडौँ- केहीबेरअघि महसुस भएको भूकम्पको केन्द्रबिन्दु ताप्लेजुङको ओलाङचुङगोला आसपास रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। बिहान ७ बजेर १७ मिनेट जाँदा महसुस भएको भूकम्प ५ द...

setopati.com३ मिनेट अघि

ताप्लेजुङको ओलाङचुङगोला केन्द्रविन्दु बनाएर ५.६ म्याग्निच्युडको भूकम्प

ताप्लेजुङको ओलाङचुङगोला क्षेत्रमा मंगलबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १७ मिनेटमा ५.६ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको केन्द्रबिन...

setopati.com३ मिनेट अघि

'हामी जस्तो सानो व्यवसाय गर्नेलाई आइतबारको बिदाले असर गरेको छ'

हामी आममान्छे (लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने लोकतन्त्रमा महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न...

ratopati.com७ मिनेट अघि

बैतडीका दुई पालिकामा सार्वजनिक बिदा

कैलाली । बैतडीका दुई पालिकाले मंगलबार स्थानीय सार्वजनिक बिदा दिएका छन्। जिल्लाका दशरथचन्द नगरपालिका र सुर्नया गाउँपालिकाले मंगलबार स्थानीय सार्वजनिक बिदा दिएका हुन् । दुवै स्थानीय तहले छुट्टाछुट्ट...

barnanmedia.com७ मिनेट अघि

काठमाडौंसहित विभिन्न ठाउँमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा मंगलबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ७ बजेर १७ मिनेटको समयमा भूकम्पको धक्का महसुस गरिएको हो। भूकम्पको तीव्रता, केन्द्रविन्दु र क्षति...

ekantipur.com१० मिनेट अघि

नारायणघाट–बुटवल सडकखण्डमा दुबो रोपिँदै

नारायणघाट–बुटवल सडकखण्डमा दुबो रोपिँदै कालोपत्रको मुख्य काम सकिएपछि डिभाइडरमा दुबो रोपिँदै छ भने सेवा लेन, रेलिङ, पैदलपेटी र सौन्दर्यीकरणका काम जारी छन्। मंसिर ८, २०८३ रासस नवलपुर (नवलपरासी) — ...

bishowkhabar.com१० मिनेट अघि

हिजाब नलगाई गीत गाएको भन्दै इरानी अधिकारीद्वारा गायिकालाई कोर्रा प्रहार

काठमाडौं – अनिवार्य हिजाब नलगाई सार्वजनिक कार्यक्रममा गीत गाएकी चर्चित गायिका र उनको ब्यान्ड तथा निर्माण टोलीका चार सदस्यलाई इरानी अधिकारीहरूले कोर्रा प्रहार गरेका छन् । गायिका परस्तु अहमदी, तीन जन...

lokaantar.com१० मिनेट अघि

कुहिरोको घुम्टोमा रूरू क्षेत्र [तस्बिर]

गुल्मीको रूरू क्षेत्र गाउॅपालिकाको थोर्गाबाट मङ्गलबार बिहान देखिएको कुहिरोको घुम्टोभित्र लुकेको धार्मिक एवं पर्यटकीयस्थल रूरू क्षेत्र । तस्बिरः जनार्दन घिमिरे÷रासस गुल्मी कुहिरो पर्यटकीय स्थल ध...

lokaantar.com१० मिनेट अघि

३ तस्बिरमा पूर्णाकारको चन्द्रमा

दाङको घोराही उपमहानगरपालिका–१५ स्थित भानुचोकबाट मङ्गलबार बिहान पूर्णिमाका दिन देखिएको पूर्णाकारको चन्द्रमा । तस्बिरः रासस दाङ चन्द्रमा रासस तस्बिर घोराही पूर्णिमा

lokaantar.com१० मिनेट अघि

झिनो सम्भावना र अप्रत्यासित नतिजाको आशाबीच बलियो पाकिस्तान ‘ए’सँग भिड्दै नेपाल

कतारमा जारी एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा मंगलबार नेपालले आफ्नो तेस्रो खेल खेल्दैछ । नेपालले आफ्नो तेस्रो खेल पाकिस्तान शाहिन्ससँग खेल्न लागेको हो । समूहगत चरणमा नेपाल र पाकिस्तान ...

baahrakhari.com११ मिनेट अघि

ताप्लेजुङमा भूकम्पको धक्का

काठमाडौं । ताप्लेजुङमा आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १७ मिनेटमा ओलाङचुङगोला केन्द्र बनाएर भूकम्प गएको हो । ५.६ म्याग्निच्युडको भूकम्प ...

onlinekhabar.com१२ मिनेट अघि

सिक्किमको मंगन नजिक भूकम्प, कोशी प्रदेशमा पनि धक्का महसुस

८ मंसिर, काठमाडौं । भारत सिक्किमको मंगन जिल्ला आसपास आज बिहान ५.३ म्याग्निच्युडको भूकम्प गएको छ । नेपाली समय अनुसार आज बिहान पौने सात बजेतिर भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले जनाएक...

nepalpress.com१२ मिनेट अघि

गुरु नानकको जन्मजयन्ती मनाइँदै

काठमाडौँ । विभिन्न धार्मिक तथा सामाजिक कार्यक्रम आयोजना गरी आज शिख धर्मका प्रवर्तक गुरु नानकको जन्मजयन्ती मनाइँदै छ । हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन शिख धर्मावलम्बीले गुरु नानकको जन्मजयन्ती...

-OwM_hb7FNQy2_QNnTr4१२ मिनेट अघि

फेवा किंग्सकपको तयारी पूरा

पोखरामा मंसिर ९ देखि १५ गतेसम्म सञ्चालन हुने ‘फेवा किङ्स कप’ राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता–२०८३ को सम्पूर्ण तयारी पूरा भएको छ । प्रतियोगितामा आयोजक किङ्स क्लब पोखरासहित नेपाल पुलिस, ...

ratopati.com१४ मिनेट अघि

१०औँ राष्ट्रिय खेलकुद आजदेखि सुरु

सुर्खेत । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलहरू आजदेखि सुरु हुने भएको छ । तालिकाअनुसार आजदेखि ६ खेलको प्रतिस्पर्धा सुरू हुनेछ । जसमा पुरुष क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडीलग...

ratopati.com१४ मिनेट अघि

ताप्लेजुङको ओलाङचुङ्गोला केन्द्रविन्दु भएर भूकम्पकाे धक्का

काठमाडौँ । ताप्लेजुङको ओलाङचुङ्गोला र तिब्बत सीमा क्षेत्र आसपास केन्द्रविन्दु भएर आज (मंगलबार) बिहान ५.६ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र (NEMRC) का अनुस...

ratopati.com१४ मिनेट अघि

फेरि शुल्कको किचलो : भर्ना नलिने निजी मेडिकल कलेजको घोषणा, विद्यार्थी अन्योलमा

काठमाडौँ । चिकित्सा शिक्षा क्षेत्रमा सिट निर्धारण र शिक्षण शुल्क पुनरवलोकनको विषयलाई लिएर पुनः एकपटक विवाद र अन्योल सिर्जना भएको छ । निजी मेडिकल तथा डेन्टल कलेजहरूको छाता संगठन ‘एसोसिएसन अफ प्राइभ...

himalpress.com१५ मिनेट अघि

काठमाडौँसहित पूर्वी क्षेत्रमा भूकम्पमा धक्का महसुस

काठमाडौँ- काठमाडौँ उपत्यकासहित नेपालको पूर्वी क्षेत्रमा भूकम्पको धक्का महसुस भएको हो। मंगलबार बिहान सवा ७ बजेको समयमा काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको हो। भूकम्प र यसको केन्द्रविन्दुबारे अहि...

bbc.com१६ मिनेट अघि

के एआईले बेलैमा स्तन क्यान्सर पहिचान गर्ला, विश्वकै ठूलो परीक्षण हुँदै

आर्टिफिशल इन्टेलिजन्स एआईले स्तन क्यान्सर पहिचानमा कसरी सहयोग गर्न सक्छ भन्ने परीक्षणका लागि यूकेमा झन्डै ७,००,००० महिलालाई सहभागी हुन आह्वान गरिएको छ। यो परीक्षणका क्रममा स्तनको एक्स-रे अर्थात् '...

ekantipur.com१६ मिनेट अघि

देउवा पक्षीय कांग्रेसको लुम्बिनी प्रदेश सभापतिमा सरोज थापा सर्वसम्मत

देउवा पक्षीय कांग्रेसको लुम्बिनी प्रदेश सभापतिमा सरोज थापा सर्वसम्मत थापाले यसअघि लुम्बिनी प्रदेश सरकारमा यातायात र शहरी विकास मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । मंसिर ८, २०८३ दुर्गालाल केस...

ekantipur.com१६ मिनेट अघि

८ मंसिर २०८३ : वायु गुणस्तर प्रतिवेदन : देशभरको अवस्था

८ मंसिर २०८३ : वायु गुणस्तर प्रतिवेदन : देशभरको अवस्था आज देशभरको औसत वायु गुणस्तर सूचकांक करिब १५७ रहेको छ। मंसिर ८, २०८३ कान्ति एआई देशका प्रमुख सहरहरूको आजको औसत वायु गुणस्तर सूचकांक (एक्यूआ...

laligurash.com१७ मिनेट अघि

भूकम्पको धक्का महसुस

काठमाडौँ । नेपालमा भूकम्पको धक्का महसुस भएको छ । काठमाडौं उपत्यका सहित देशका विभिन्न ठाउँमा भूकम्पको धक्का महसुस भएको छ । मंगलबार बिहान सवा ७ बजेको समयमा काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको हो ।...

nepalviews.com१९ मिनेट अघि

उग्रतारामा आज भव्य मेला लाग्दै, अमरगढीमा सार्वजनिक बिदा

डडेल्धुरा । सुदूरपश्चिमको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा आज ‘दिउसेडी’ मेला लाग्दैछ । उग्रतारा क्षेत्र विकास समितिका अनुसार आज मेला लाग्दैछ । स्थानीय भाषामा ‘देहिजाँत’ भनिने यो मेला हरेक...

kendrabindu.com१९ मिनेट अघि

आज पाकिस्तान ‘ए’सँग भिड्दै नेपाल, जित निकाल्दै अंकतालिकामा सुधार गर्ने लक्ष्य

काठमाडौं । एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा नेपालले आज पाकिस्तान ‘ए’सँग प्रतिस्पर्धा गर्दैछ। कतारको दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजी मैदानमा हुने समूह ‘बी’को खेल...

newsofnepal.com१९ मिनेट अघि

जनक शिक्षालाई भ्याई नभ्याई

–२० लाख पाठ्यपुस्तक छापेर सकियो –मतपत्र छाप्ने विषयमा प्रारम्भिक छलफल –समयमै सक्ने जनक शिक्षाको दाबी भक्तपुर । जनक शिक्षा सामग्री केन्द्रलाई पाठ्यपुस्तकदेखि मतपत्र, एसइईको प्रश्नपत्र, कक्षा १२ ...

reportersnepal.com२० मिनेट अघि

शुक्लागण्डकीबाटै स्थायी लेखा नम्बर र करसम्बन्धी सेवा

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको छ । नगरपालिकाबाटै प्यान नम्बर तथा कर चुक्ता प्रमाणपत्रलगायतका सेवा उपलब्ध हुन थालेपछि करसम्बन्...

-OwM_hb7FNQy2_QNnTr4२० मिनेट अघि

एसिया कप राइजिङ स्टार्समा नेपालले आज पाकिस्तान ए को सामना गर्दै

काठमाडौं । एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स प्रतियोगिता अन्तर्गत आज नेपालले पाकिस्तान ए को सामना गर्दैछ । दोहामा हुने यो खेल आज दिउसो ३; ४५ बजेदेखि शुरु हुँदैछ । प्रतियोगितामा नेपालले पहिलो खेल...

barnanmedia.com२० मिनेट अघि

प्रधानमन्त्री बालेनको भारत भ्रमणबारे के भन्छन् जेनजी अगुवा ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को दुईदिने भारत भ्रमणलाई जेनजी आन्दोलनका अगुवाहरूले सकारात्मक रूपमा लिएका छन्। भ्रमणका क्रममा भएका सहमति र सम्झौताले नेपालको पर्यटन, व्यापार, पूर्वाधा...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको