आज तपाईँमा नयाँ ऊर्जा र साहसी निर्णय लिने क्षमता बढ्नेछ। प्राविधिक वा रचनात्मक काममा सोचेभन्दा चाँडो प्रगति हुनाले कार्यस्थलमा प्रशंसा मिल्नेछ। पुराना अड्किएका समस्या सुल्झाउन आफ्नै सक्रियता फलदायी हुनेछ। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ९ रहेको छ।






एभर्टनका प्लेमेकर हामेस रोद्रिगुइजले आसन्न काेपा अमेरीका गुमाउने भएका छन । कोलम्बियाले सार्वजनिक गरेको टिममा हामेसलाई राखिएको छैन । गत साता स्वदेश फर्किएका हामेसले केहि दिनमा नै आफुलाई फिट राख्नका...
काठमाडौं । कोरोना महामारीको दोस्रो लहर देशभर फैलिएको छ । संक्रमण दरसँगै यसबाट मृत्यु हुनेको संख्या समेत निकै उच्च छ । सरकारले महामारी फैलिन नदिन विभिन्न जिल्लामा निषेज्ञा जारी गरेको छ । अस्पतालहर...
गायक दीप श्रेष्ठलाई कोरोना भाइरसको संक्रमण भएको छ। शरीरमा अक्सिजनको मात्रा कमी भएपछि श्रेष्ठलाई शुक्रबार काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको छ। ह्याम्स अस्पतालमा गायक दीप श्...
१४ जेठ, काठमाडौं । अध्यादेशबाट बजेट ल्याउनु अघिल्लो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिभिजनमार्फत सम्बोधन गरे । सम्बोधनका क्रममा उनले ५ पुसको संसद् विघटन, सर्वोच्च अदालतबाट भएको पुनर्स्थापना, न...
कैलाली । कैलालीमा एक पुरुषको हत्या गरेको आरोपमा ४ किशोर पक्राउ परेका छन् । जिल्लाको धनगढी बसपार्कको प्रतीक्षालयमा सुतिरहेका व्यक्तिमाथि लुटपाट गरी हत्या गरेको आरोपमा प्रहरीले ४ किशोरलाई पक्राउ परेक...
काठमाडौं, जेठ १४ । बङ्गालको खाडीबाट उत्पन्न भएको यास् चक्रवातको प्रभावले केही दिनयता नेपालको अधिकांश भागमा लगातार वर्षा भइरहेको छ । शुक्रबार पनि देशको सबैजसो स्थानमा हल्का र मध्यम वर्षा भइरहेको मौ...
दिल्ली- भारतको नयाँ दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा कोरोना संक्रमितको संख्या निरन्तर घट्दै आएको दाबी गरेका छन्। यो सबै दिल्लीका दुई करोड जनताको कडा मेहनतले सम्भव भएको उनले ...
कैलालीमा प्रतीक्षालयमा सुतिरहेका व्यक्तिलाई कुटपिट गरी हत्या गरेको आरोपमा चार जना पक्राउ परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका बसपार्क क्षेत्रबाट उनीहरूलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । ...