मुख्य सामग्रीमा जानुहोस्
२०७८ जेठ १४ को विवरण
आज

२०७८ जेठ १४ का समाचार

मे २८, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

farakdhar.com२८७ हप्ता अघि

भेरी अस्पतालमा चिकित्सकहरुमाथि आक्रमण, ज्यान जोगाउन छतबाट हामफाले, तीन पक्राउ

एक कोरोनाभाइरस (कोभिड १९) संक्रमितको उपचारको क्रममा निधन भएपछि भेरी अस्पतालमा चिकित्सकमाथि हातपात भएको छ । भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि मृतकका कुरुवा तथा आफन्तले हातपात गरेपछि भेरी अस्पतालका स...

farakdhar.com२८७ हप्ता अघि

यसकारण नुहाउने पानीमा नुन मिसाउनुस्

नुनविना हाम्रो छाक टर्न मुस्किल छ । परिकार जुनसुकै होस्, रेसिपीमा एउटा नाम अनिवार्यजस्तै हुन्छ– नुन ।  स्वाद त भैहाल्यो, स्वास्थ्यका लागि पनि नुन उत्तिकै आवश्यक छ । केही दिन नुन नखाँदा रगतमा सोडिय...

farakdhar.com२८७ हप्ता अघि

घरमा मनी प्लान्ट छ ? यसरी राखे फल मिल्छ

एजेन्सी– वास्तु शास्त्रलाई मान्ने हो भने मनी प्लान्ट अत्यन्त शुभ हो । मानिन्छ कि मनी प्लान्ट राख्नाले धरमा धन आउने मात्र होइन, सुख र समृद्धि पनि मिल्छ । तर, घरमा मनी प्लान्ट राख्दा केही कुराहरुलाई ...

farakdhar.com२८७ हप्ता अघि

अदुवा खानुहाेस्, हुन्छ स्वास्थ्यमा यी सात फाइदा

काठमाडाै‌– नेपाली घरमा अत्यन्त कम किचनहरु छन् हाेला जहाँ अदुवा नै नहाेस् । गर्मीमा त्यति नरुचाइए पनि अदुवा त जाडाेमा चियामा पनि हालेर खाइन्छ । चियामात्र हाेइन, अदुवा हालेर जाडाेमा सुप खाँदा पनि निक...

farakdhar.com२८७ हप्ता अघि

ब्लड क्यान्सर: कारण, लक्षण र बच्ने उपाय

रगतमा विभिन्न कोषिकाहरू हुन्छन् । जसलाई आरबिसी र डब्लुबिसी भनिन्छ । रगतको तिनै कोषिकामा हुने क्यान्सर नै ब्लड क्यान्सर हो । ब्लड क्यान्सर एउटा प्राणघातक रोग हो । जसको उपचार समयमा नै हुन सकेन भने म...

nepalipatra.com२८७ हप्ता अघि

जान्नुहोस् रुखमा किन पोतिन्छ सेतो र रातो रङ !

एजेन्सी । तपाई बाहिर निस्कदा अथवा कहीँकतै जाँदा सडकका किनारामा रहेको रुखको जराभन्दा माथि सेतो र रातो रङले पोतेको देख्न सक्नुहुन्छ । तर तपाईले त्यसलाई केही वास्ता गर्नुहुन्न होला तर के त्यसपछाडीको र...

karobardaily.com२८७ हप्ता अघि

आगामी बजेट कामचलाउ नहोस्

आगामी आर्थिक वर्ष ०७८÷७९ का लागि कामचलाउ नेपाल सरकारले भोलि जेठ १५ गते नयाँ नीति तथा कार्यक्रम र बजेट ल्याउनेछ । संसद् भंग भइसकेको अवस्थामा मन्त्रिपरिषद्बाट सिफारिस भएको नीति तथा कार्यक्रम र बजेट र...

rajdhanidaily.com२८७ हप्ता अघि

जसपामा स्पष्टीकरण अन्योल

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) विवाद चर्किंदै गएपछि आपसमा सोधिएको स्पष्टीकरणको जवाफ कसैले नदिने भएका छन् । सरकारमा सहभागी हुने विषयमा विवाद चर्किंदै गएपछि स्पष्टीकरण सोध्ने, निर्णय अवज्ञा ग...

rajdhanidaily.com२८७ हप्ता अघि

कांग्रेस महाधिवेशन अनिश्चित

काठमाडौं । आगामी ७ देखि १० भदौका लागि तय नेपाली कांग्रेस १४औं महाधिवेशन अनिश्चित बनेको छ । विश्वव्यापी कोरोना संक्रमणका कारण निर्धारित महाधिवेशन अनिश्चित बनेपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल...

karobardaily.com२८७ हप्ता अघि

यास आँधीको प्रभाव कृषिमा पनि

बंगालको खाडीमा विकसित भएको यास आँधीकोे प्रभावले बिहीबार पनि मुलुकभर सामान्यदेखि भारी वर्षा भएको छ । जसका कारणले कृषी उत्पादनमा नकारात्मक असर पर्ने देखिन्छ भने केहि खोलामा बाढि आउँदा जनधनको नोक्सान ...

nepallive.com२८७ हप्ता अघि

कांग्रेस नेता बस्नेतले दिए मेलम्चीको कोभिड अस्पताललाई अक्सिजनसहितको बेड

काठमाडौं– नेपाली कांगेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहन बस्नेतले मेलम्ची क्षेत्रका विभिन्न अस्पताललाई अक्सिजनसहितको बेड सहयोग गरेका छन्।  सिन्धुपाल्चोकका विभिन्न अस्पताल तथा स्वास्थ्यकेन्द्र...

rajdhanidaily.com२८७ हप्ता अघि

विकल्पमा एस्ट्राजेनेका र जोन्सनका खोप

काठमाडौं । नेपालले खरिद गरेको १० लाख मात्रा कोभिडसिल्ड खोप भारतबाट आउने सम्भावना कम भएपछि विकल्पमा अमेरिकाको जोनसन एन्ड जोनसन र अन्य देशमा उत्पादित अस्ट्राजेनेका खोप माग गर्ने तयारी थालिएको छ । खो...

ratopati.com२८७ हप्ता अघि

उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ, निषेधाज्ञा उल्लङ्घन गरे कैद सजायसम्म

काठमाडौँ उपत्यकामा कोभिड–१९ सङ्क्रमण महामारी नियन्त्रण तथा व्यवस्थापनका लागि जारी निषेधाज्ञा शुक्रबारदेखि थप प्रभावकारी बनाइने अधिकारीहरूले बताएका छन् । हालै जारी भएको कोभिड–१९ सङ्कट व्यवस्थापनसम्ब...

rajdhanidaily.com२८७ हप्ता अघि

चक्रवाती वर्षाको सकारात्मक असर

पश्चिमी वायुले ठगे पनि नेपालमा चक्रवाती वर्षाका कारण मनसुन सुरु हुनपूर्व खेती गर्न सकिने गरी वर्षाले सकारात्मक असर ल्याएको छ । प्रायः जसो पश्चिमी वायु प्रभावले हिउँद र बर्खामा लगाइने बालीका लागि का...

nayapatrikadaily.com२८७ हप्ता अघि

भेरी अस्पतालमा आक्रमण : भाइरससँगै  भिडको जोखिममा डाक्टर र नर्स

- विराट मेडिकल कलेजका चिकित्सक कुटिएको एक सातामा भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि हमला  - बिरामीको मृत्यु भएको भन्दै बिहीबार राति हमला भएपछि ज्यान जोगाउन स्वास्थ्यकर्मीले एक तलामाथिबाट हाम फाले ...

thahakhabar.com२८७ हप्ता अघि

विद्यार्थीले दिए मेची अस्पताललाई ४०० थान रिएजेन्ट किट

झापा : भद्रपुर नगरपालिकाको विभूति विद्या मन्दिरका पूर्वविद्यार्थी (एसएलसी समूह २०६३) ले मेची अञ्चल अस्पताललाई ४०० थान रिएजेन्ट किट निःशुल्क प्रदान गरेका छन्। अस्पतालमा बन्द भएको पिसिआर परीक्षण तत्क...

onlinekhabar.com२८७ हप्ता अघि

के हो भारत सरकार र सामाजिक सञ्जाल कम्पनीबीचको विवाद ?

१४ जेठ, काठमाडौं । सामाजिक सञ्जालमाथि नियन्त्रण गर्नेखालको नियमका कारण भारत सरकारमा सामाजिक सञ्जाल कम्पनीहरू एव‌ं सरकारबीच विवाद जारी छ । पछिल्लो पटक भारतीय प्रहरीले आफ्नो कार्यालयमा आएर चेतावनी दि...

annapurnapost.com२८७ हप्ता अघि

किन उर्लियो सेयर बजार ?

काठमाडौं : विश्वव्यापी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट देश आक्रान्त छ। निषेधाज्ञाले अर्थतन्त्र ठप्प छ। राजनीतिक स्थिरता झन् भड्किएको छ। यस्तो अवस्थामा सेयर बजार भने निरन्तर उकालो लागिरहेको छ। बि...

nepalipatra.com२८७ हप्ता अघि

शाहरुखको फिल्मबाट कार्तिक आउट

एजेन्सी । केही समयमात्र पहिले निर्माता करण जोहरको बन्दै गरेको फिल्ममा आन्तरिक विवादका कारण अभिनेता कार्तिक आर्यन बाहिरिएको खबर बाहिर आएको थियो ।  हाल कार्तिक शाहरुख खानको फिल्मबाट बाहिरिएका छन् । ...

thahakhabar.com२८७ हप्ता अघि

१० वर्षीया भतिजी बलात्कार गरेको आरोपमा काका पक्राउ

गुल्मी : भतिजी बलात्कार गरेको आरोपमा रुरुक्षेत्र गाउँपालिका–२ का एक युवक पक्राउ परेका छन्। ती युवकले १० वर्षीय बालिकालाई बुधबार जंगलमा लगेर बलात्कार गरेको स्थानीय बालबालिकाले देखेपछि घटनाबाहिर आएक...

onlinekhabar.com२८७ हप्ता अघि

कोरोना खोपको दौडः चीन पहिलो, भारत तेस्रो, नेपाल ५१ औं स्थानमा

१४ जेठ, काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लगाउने कार्यमा विकशित देशहरुले तीव्र प्रगति गरिरहेका छन् । गरिव मुलुकहरु केही लाख डोज खोपका लागि तडपिइरहेका बेला खोप विकाश र उत्पादनमा पकड भएका मुलुकहर...

ekantipur.com२८७ हप्ता अघि

होम डेलिभरीमा निजीलाई रोकेर सरकारी अभ्यास

काठमाडौँ — निषेधाज्ञाका बेला होम डेलिभरी सेवामा रोक लगाएको सरकारले निजी क्षेत्रका सीमित सेवा प्रदायकलाई भने सेवा सञ्चालनको सुविधा दिएको छ । शुक्रबारदेखि एक साता खाद्यान्न पसल बन्द गर्ने निर्णय गरे...

Ujyaaloonline.com२८७ हप्ता अघि

देउखुरीमा लुम्बिनी प्रदेश सभा बैठकका लागि प्रदेश सभाहल निर्माणको काम सुरु

दाङ - दाङको देउखुरीमा लुम्बिनी प्रदेश सभा बैठक सञ्चालनका लागि प्रदेश सभाहल निर्माणको काम सुरु भएको छ । कोरोना भाइरस सङ्क्रमण फैलन नदिन गरिएको निषेधाज्ञामा समेत सावधानी अपनाएर प्रदेश सभाहल निर्माणक...

nepalkhabar.com२८७ हप्ता अघि

धरानमा हतियारीधारी समूहद्वारा प्रहरी चौकीमा आक्रमण, असईसहित ५ प्रहरी घाइते

सुनसरीको धरानस्थित प्रहरी चौकीमा हतियाधारी समूहले आक्रमण गर्दा असईसहित ५ प्रहरी घाइते भएका छन्। बिहीबार साँझ उजुरी दिन आएका एक युवकलाई पच्छ्याउँदै मोटरसाइकलमा हतियार बोकेर आएका १२ भन्दा बढी युवकले...

khabarhub.com२८७ हप्ता अघि

यास चक्रवातको प्रभाव : अझै केही दिन उच्च बेगको हावाहुरिसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा यास चक्रवातको प्रभाव रहेको जनाएको छ । यास  चक्रवात पश्चिमउत्तर-पश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण अझै के...

ekantipur.com२८७ हप्ता अघि

१२ हजार भाइल ‘एम्फोटेरिसिन-बी’ तत्काल आवश्यक

काठमाडौँ — ब्ल्याक फंगसको नामले चिनिने रोग ‘म्युकोमाइकोसिस’ मा उपयोग हुने औषधि ‘एम्फोटेरिसिन–बी’ को अभाव भएको छ । कोरोना निको भइसकेका मधुमेह र रोग प्रतिरोधक क्षमता कम भएकामा यसको संक्रमण देखिन थाले...

ratopati.com२८७ हप्ता अघि

कोभिसिल्डको विकल्पमा दुई खोप

कोभ्याक्सले कोरोना नियन्त्रणका लागि कोभिसिल्ड खोपको विकल्प दिन पत्राचार गरेसँंगै नेपालले कोभिसिल्डको विकल्पमा अन्य दुई कम्पनीका खोप सिफारिस गरेको छ । केही दिनअघि मात्र कोभ्याक्सले नेपाललाई कोभिसिल्...

ekagaj.com२८७ हप्ता अघि

नेपालगञ्जको भेरी अस्पतालमा संक्रमितको मृत्यु भएपछि स्वास्थ्यकर्मीमाथि आक्रमण

बुटवल : कोभिड-१९ संक्रमितको उपचारका क्रममा मृत्यु भएपछि बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा मृतकका आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका छन् । मृतकका आफन्तबाट भएको आक्रमणमा परि ४ जना...

annapurnapost.com२८७ हप्ता अघि

भान्से नै भोकै : न एक छाक गाँसको उपाय छ, न श्रीमतीका लागि औषधि किन्ने पैसा

राजविराज : निषेधाज्ञा घोषणा भएसँगै होटल व्यवसाय ठप्प छ। सप्तरीमा पनि वैशाख २५ गते मध्यरातदेखि निषेधित क्षेत्र घोषणा गरिएको छ। होटलहरूमा काम गर्ने कतिपय मजदुर घर फर्किएका छन् भने कतिपय निषेधाज्ञा खु...

ekantipur.com२८७ हप्ता अघि

जलाशययुक्त आयोजना प्रोत्साहन प्रस्ताव

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बजेटमार्फत निजी क्षेत्रलाई जलाशययुक्त आयोजनामा प्रोत्साहित गर्न विभिन्न उपाय प्रस्ताव गरेको छ । जलाशययुक्त आयोजनामा निजी क्षेत्रलाई आकर्षित गर्ने गर...

ekantipur.com२८७ हप्ता अघि

संक्रमितको मृत्युपछि भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि हातपात

नेपालगन्ज — कोरोना संक्रमितको मृत्यु भएपछि उपचारमा लापरबाही गरेको भन्दै नेपालगन्जस्थित भेरी अस्पतालमा आफन्तले स्वास्थ्यकर्मीमाथि हातपात गरेका छन् । जेठ ४ देखि उपचाररत दाङका ५३ वर्षीय डिल्लीबहादुर ...

ratopati.com२८७ हप्ता अघि

एसईई र कक्षा १२ को परीक्षाका विकल्पहरु बुझाइयो

माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को परीक्षाको मोडालिटीको विषयमा अध्ययन गरी सुझाव दिन गठित कार्यदलले बिहीबार आफ्नो प्रतिवेदन बुझाएको छ ।  कोरोना भाइरस सङ्क्रमणको अवस्थामा परीक्षाका विभिन...

ekagaj.com२८७ हप्ता अघि

तलब विवादबीच जितको खोजीमा श्रीलंकन क्रिकेट टिम

काठमाडौँ : पछिल्लो समय श्रीलंकन क्रिकेटको नियामक संस्था श्रीलंका क्रिकेट र खेलाडीबीच तलब सम्बन्धि विवाद सिर्जना भएको छ । श्रीलंका क्रिकेटले खेलाडीको वर्गिकरण गरी तलब स्केल तय गरेको छ । तर कयौँ खेला...

pahilopost.com२८७ हप्ता अघि

नजिकिँदै टोकियो ओलम्पिक, जापानमा कोभिड कहर बढ्दा के होला खेल?

टोकियो ओलम्पिक सुरु हुन करिब दुई महिना बाँकी छ। अर्कोतर्फ जापानको कोभिड संक्रमणका केसहरु निरन्तर बढिरहेका छन्। इन्टरनेसनल ओलम्पिक कमिटी आइओसीले ओलम्पिक निर्धारित समयमा हुन रटान लगाइरहँदा टोकियो भने...

deshsanchar.com२८७ हप्ता अघि

बिरामीको मृत्युपछि आफन्तद्वारा चिकित्सकमाथि दुर्व्यवहार, भेरी अस्पतालमा तनाव

नेपालगञ्ज – दाङका डिल्ली रावतको उपचारको क्रममा मृत्यु भएपछि भेरी अस्पताल, नेपालगञ्जमा आफन्तहरुले चिकित्सकलाई दुर्व्यवहार गरेका छन्। घटनापछि भेरी अस्पतालमा तनाव सिर्जना भएको छ। जेठ ४ गते भेरीमा भर्...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको