आज तपाईँमा नयाँ ऊर्जा र साहसी निर्णय लिने क्षमता बढ्नेछ। प्राविधिक वा रचनात्मक काममा सोचेभन्दा चाँडो प्रगति हुनाले कार्यस्थलमा प्रशंसा मिल्नेछ। पुराना अड्किएका समस्या सुल्झाउन आफ्नै सक्रियता फलदायी हुनेछ। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ९ रहेको छ।






काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि गरेको दुबै जनाको दाबी नपुगेपछि खारेज भएको छ । प्रधानमन्त्रीका लागि केपी शर्मा ओली र शेरबहादुर देउवाले दावी पेश गरेको भए पनि दाबी नपु...
काठमाडौँः संविधानको धारा ७६(५) बमोजिमको प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुबैको दाबी नपुगेकाले नियुक्ति गर्न नमिल्ने ठहर राष्ट्रपति कार्यालयले गरेको छ।...
काठमाडाैं- राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री दाबी गरेका केपी शर्मा ओली र शेरबहादुर देउवा दुवैको दाबी खारेज गर्ने निर्णय गरेकी छन्।
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेपाली कांग्रेसले प्रधानमन्त्रीको दाबी गर्नु लज्जास्पद घटना भएको बताएका छन् । शुक्रबार राति सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मुख्यमन्त्...
काठमाडौँ- नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक रुपमा तत्काल शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुको विकल्प नरहेको उल्लेख गरेका छन्। ...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व महामारी कोभिड नियन्त्रणका लागि सबै दल सम्मिलित ‘राष्ट्रिय सरकार’ गठन प्रस्ताव गरेका छन् । आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार गठन गरी कोभिडविरुद्ध सशक्त ...
बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । भेरी अस्पताल विकास समितिका सदस्य धनराम ओलीले शुक्रबार साँझदेखि प्लान्ट सञ्चालनमा आएको जानकारी दिए । कोरोना भाइरस सं...
धेरैजसो मानिस खाना खाएपछि ओछ्यानमा पल्टिन्छन् । यसो गर्दा खाना राम्ररी पच्दैन र अनेकथरी समस्या उब्जिन्छ । खासमा हाम्रो पाचन प्रणालीले पेटमा एउटा एसिड वा अम्ल निकाल्छ जसले पाचनलाई दुरुस्त राख्छ । तर...