मुख्य सामग्रीमा जानुहोस्
२०७८ जेठ ७ को विवरण
आज

२०७८ जेठ ७ का समाचार

मे २१, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalwatch.com२८८ हप्ता अघि

राष्ट्रपतिको कदम असंबैधानिक, शुक्रबार देउवाले बोलाए आकस्मिक बैठक

राष्ट्रपतिको कदम असंबैधानिक, शुक्रबार देउवाले बोलाए आकस्मिक बैठक काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रपति कार्यालयबाट नेपालको संविधानको धारा ७६ (५) बमोजिम सरकार गठन गर्न प्रकाशित विज्ञप्ति नेपालको ...

lokaantar.com२८८ हप्ता अघि

डाइबेटिज रोगका वरदान हो यो फल, केही समयमै देखिन्छ नतिजा

पछिल्ला दिनमा मानिसको व्यस्त जीवनशैली र अस्वस्थ्य खानपानका कारण मानिसमा विभिन्न खालका रोगहरु लाग्ने गरेका छन् । यस्ता रोगहरु बढ्नुमा मानिसको विलाशी जीवनशैली व्यायामको कमी आदीका कारणले मानिसमा रोग ब...

lokaantar.com२८८ हप्ता अघि

आमाको पेटबाट जन्मेका थिएनन् द्रोणाचार्य, रोचक कथा

काठमाडौं,— गुरु द्रोणाचार्य महाभारतका एक प्रमुख पात्र थिए । कौरव र पाण्डवहरूका अस्त्र–शस्त्र चलाउने शिक्षा गुरु द्रोणाचार्यले नै दिएका थिए । महाभारतको आदिपर्वमा गुरु द्रोणाचार्य देवताहरूका गुरु बृह...

lokaantar.com२८८ हप्ता अघि

पछाडिको गोजीमा पर्स राख्दा लाग्न सक्छ यो गम्भीर रोग

काठमाडौं, — पुरुषहरू प्रायः आफ्नो पाइन्टको पछिल्तिरको गोजीमा पर्स वा वालेट राख्ने गर्छन् । तर यसरी वालेट राख्दा गम्भीर रोग लाग्ने चिकित्सकहरू बताउँछन् । यसरी वालेट राख्ने व्यक्तिहरूलाई पाइरिफर्मिस...

mysansar.com२८८ हप्ता अघि

व्हील-चेयर को चिठ्ठी , पजेरो लाई !

आदरणीय दाजु , पजेरो ! धेरै धेरै सम्झना र नमस्कार ! म यहाँ रापिलो गर्मीका दिन हरुमा उपमहानगरपालिका ले निर्माण को नाम मा अब्यबस्थित तरिकाले भत्काएका खाल्डे सडक हरुको दुवै तर्फ ढालेका रुख हरु र जता-त...

ekagaj.com२८८ हप्ता अघि

सबै दल एक हुँदै ओलीलाई बिदा गरौँ र राष्ट्रपतिलाई महाअभियोग लगाऔँ : गगन

काठमाडौँ : नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री गगन थापाले राष्ट्रपतिलाई तत्काल महाअभियोग लगाउने गरी दलहरूबीच एकता आवश्यक रहेको बताएका छन् । राष्ट्रपतिले दिएको समय सीमा अगावै नयाँ सरकार बनाएर प्...

khabarhub.com२८८ हप्ता अघि

म्यानचेस्टर सिटीका डियासलाई ‘फुटबलर अफ दि इयर’ अवार्ड

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका डिफेन्डर रुबेन डियासले ‘एफडब्लुए फुटबलर अफ दि इयर’ अवार्ड जितेका छन् । यस सिजनको उत्कृष्ट खेलाडी बन्दै डियासले फुटबल राइरटर्स एसोसिएसनले प्रदान गर्ने ‘फुट...

khabarhub.com२८८ हप्ता अघि

लिभरपुलले सार्वजनिक गर्‍यो नयाँ ‘जर्सी’

एजेन्सी । इंग्लिस क्लब लिभरपुलले नयाँ सिजनका लागि ‘हो जर्सी’ सार्वजनिक गरेको छ । लिभरपुलले सन् २०२१/२२ को लागि होम जर्सी सार्वजनिक गरेको हो । नाइकी कम्पनीले निर्माण गरेको नयाँ जर्सीमा लिभरपुलले अघ...

nayapatrikadaily.com२८८ हप्ता अघि

राष्ट्रपति र प्रधानमन्त्रीको सल्लाहमा अर्कै तयारी छ भन्ने देखिन्छ

सुशीला कार्की, पूर्वप्रधानन्यायाधीश  प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले २१ घन्टाभित्र संविधानको धारा ७६(५) अनुसारको सरकार गठनका लागि आह्वान गर्नुभएको छ । यो प्रक्रिया संविधानअनुसार मिलेको छ ? ...

deshsanchar.com२८८ हप्ता अघि

सभापति निवासमा कांग्रेसको आकस्मिक बैठक बस्दै

काठमाडौँ – नेपाली कांग्रेसले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक डाकेको छ। सभापति शेरबहादुर देउवाको निवासमा बिहान ९ बजे बैठक बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानका...

Ujyaaloonline.com२८८ हप्ता अघि

देवकोटा राष्ट्रिय सभा सदस्यमा विजयी

काठमाण्डौ – वाग्मती प्रदेशको राष्ट्रिय सभा सदस्यमा खिमलाल देवकोटा विजयी हुनुभएको छ । हेटौँडामा आज भएको उपचुनावमा नेकपा एमालेका उमेदवार एवम् गृह मन्त्री रामबहादुर थापा बादललाई पछाडि पार्दै देवकोटा र...

lokaantar.com२८८ हप्ता अघि

आज आर्चरको चोटको शल्यक्रिया गरिँदै

इंग्ल्यान्डका तीव्र गतिका बलर जोफ्रा आर्चरको चोटको शल्यक्रिया गरिने भएको छ । आर्चरको चोटको शुक्रवार शल्यक्रिया गरिने भएको हो । आर्चरले लामो समय दाहिने हातको कुहिनोको चोट बोकेका छन् । चोटकै कारण ...

abhiyandaily.com२८८ हप्ता अघि

चार्टर उडानबाट नेपाली पनि विदेश जान पाउने

काठमाडौं । अन्तरराष्ट्रिय चार्टर उडानबाट अब नेपाली नागरिक पनि विदेश जान पाउने भएका छन् । चार्टर उडानका लागि अनुमति पाएका स्वदेशी तथा विदेशी विमानहरूबाट विदेशी नागरिकका साथसाथै नेपाली नागरिक पनि विद...

lokaantar.com२८८ हप्ता अघि

शीतलनिवासबाट रातारात अर्को षड्यन्त्र भयो : जनार्दन

पूर्वमन्त्री एवम् नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रभाकरले राष्ट्रपति निवास शीतलनिवासबाट फेरि अर्को षड्यन्त्र भएको टिप्पणी भएको छ ।  बिहीवार राति एक ट्वीट गर्दै उनले राष्ट्रियता र संघी...

imagekhabar.com२८८ हप्ता अघि

भारतका ४२ सयसहित कोभिडबाट एकैदिन १२ हजारको ४ सयको मृत्यु

एजेन्सी । विश्वभर थप १२ हजार ४ सय १८ जनाको कोभिड–१९ बाट मृत्यु भएको छ । योसँगै कोभिडबाट विश्वभर मृत्यु हुनेको संख्या ३४ लाख ४३ हजार ८ सय ६ पुगेको वर्ल्डओमिटरको तथ्याङ्कमा उल्लेख छ । पछिल्लो २४ घण्...

abhiyandaily.com२८८ हप्ता अघि

नेपाललाई गोर्खा ब्रुअरीसहित दुई संस्थाको २० करोडको स्वास्थ्य सामग्री सहयोग

काठमाडौं (अस) । कोरोना महामारीको दोस्रो लहरका कारण उत्पन्न विषम परिस्थितिमा सिंगापुरस्थित तामासेक फाउन्डेसन र लोटस् लाइफ फाउन्डेसनले गोर्खा बु्रअरी प्रालिसँग मिलेर नेपाललाई स्वास्थ्य सामग्री सहयोग ...

nepallive.com२८८ हप्ता अघि

राष्ट्रपतिको आह्वानबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं– देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ।  राष्ट्रपतिको पछिल्लो आह्वानपछि पार्टीले चाल्ने कदमका विषयमा छलफल गर्न शुक्रबार विहान बैठक ...

karobardaily.com२८८ हप्ता अघि

गलत राजनीति र कोरोनाको बन्धक अर्थतन्त्र

नेपालका राजनीतिक दलको गलत स्कुलिङका कारण मुलुकको अर्थतन्त्र सधंैजसो बन्धकमा परिरह्यो । अस्थिर राजनीतिका कारण जन्मेको श्रम समस्या तथा उत्पादकत्वमा आइरहेको ह«ासले दुःखी रहेका नागरिकले तीन वर्षअगाडि स...

lokaantar.com२८८ हप्ता अघि

वर्षाका कारण नदीहरूमा पानीको बहाव बढ्ने, सतर्कता अपनाउन मौसम विभागको अपिल

नेपालको पश्चिमी भूभागमा भएको वर्षाका कारण केही नदीमा वहाव बढ्ने भन्दै सतर्कता अपनाउन मौसम विभागले आह्वान गरेको छ ।  डडेलधुराको रंघुन पन्तुरागाड नदीजलाधारमा पछिल्लो १२ घन्टामा भारी वर्षामापन भएको व...

abhiyandaily.com२८८ हप्ता अघि

मारवाडी सेवा समितिले बनायो ५१ बेडको निःशुल्क आइसोलेसन

काठमाडौं (अस) । मारवाडी सेवा समितिले नेपाल–भारत मैत्री हस्पिटलसँगको सहकार्यमा काठमाडौंको पशुपति गौशाला धर्मशालामा ५१ बेडको अक्सिजनसहितको निःशुल्क आइसोलेसन सेन्टर सञ्चालनमा  ल्याएको छ ।  उपप्रधानमन्...

karobardaily.com२८८ हप्ता अघि

घट्न थाल्यो कुखुराको मासुको मूल्य

बजारमा कुखुराको मासुको खपत घटेसँगै मूल्य पनि घट्न थालेको छ । एक महिनाअघि प्रतिकेजी ४ सय ५० रुपैयाँ रहेको मासुको मूल्य अहिले केजीमा एक सय रुपैयाँभन्दा बढी घटेको हो । अहिले बजारमा प्रतिकिलो ३३० देखि...

deshsanchar.com२८८ हप्ता अघि

इजरायल र प्यालेस्टाइनबीच युद्धविराम

इजरायल र प्यालेस्टाइनबीच युद्धविराम भएको छ। स्थानीय समय अनुसार दुई देशबीचको सहमतिपछि शुक्रबार बिहान २ बजेदेखि लागू हुने गरी युद्धविराम भएको बिबिसीले जनाएको छ। इजरायलको मन्त्रिपरिषद्ले युद्धविरामक...

abhiyandaily.com२८८ हप्ता अघि

कोरोना कहर : कृषि उपज बजारीकरणमा सहज

पर्वत । गत वर्ष कोरोनाका कारण गरिएको बन्दाबन्दीले पर्वतको जलजला गाउँपालिका–७ सल्यानकी देवी आचार्यले ७ रोपनीमा लगाएको बन्दा बारीमै कुहाउनुप¥यो । तर, यो वर्ष आचार्यलाई निषेधाज्ञाकै बेला पनि तरकारी बे...

lokaantar.com२८८ हप्ता अघि

हदबन्दीभन्दा बढी पनि जग्गा लिन पाइने

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले उद्योग, कृषि, जलविद्युत्, शिक्षा, स्वास्थ्य तथा घरजग्गाको व्यवसाय गर्ने प्रयोजनका लागि उद्योग, प्रतिष्ठान, कम्पनी, आयोजना वा संस्थालाई आवश्यक पर्न...

nepalkhabar.com२८८ हप्ता अघि

माधव नेपाल पक्ष विपक्षीको गोटी बन्यो, एमाले एकता बिथोलियो: महासचिव ईश्वर पोखरेल

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले बागमती प्रदेशमा सम्पन्न राष्ट्रिय सभा सदस्य उपचुनावपछि पार्टीमा एकता कायम गर्ने वातावरण बिथोलिएको बताएका छन्। बिहीबार भएको उपचुनावमा एमालेबाट उम्मेदवार निवर्तम...

karobardaily.com२८८ हप्ता अघि

अन्तरदेशीय विद्युत् व्यापारमा हात हाल्दै निफ्रा बैंक

–प्रतिस्पर्धी बन्न रोकेका छैनौ : ऊर्जा मन्त्रालय –स्वागतयोग्य तर भेदभाव गरियो : निजी क्षेत्र –हामीलाई पन्छाएर निजीलाई पोस्न खोजियो : प्राधिकरण केही महिनाअघि नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ...

karobardaily.com२८८ हप्ता अघि

संवैधानिक संकटको चपेटामा बजेट

राजनीतिक घटनाक्रम पेचिलो बन्दै जाँदा आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट बन्धक बन्ने भएको छ । सरकारले संविधानले परिकल्पना नगरेको स्थिति उत्पन्न गरिदिएपछि अन्ततः विधेयकबाटै बजेट आउने सम्भावना बढेर गएक...

lokaantar.com२८८ हप्ता अघि

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा चौबीसै घण्टा पीसीआर परीक्षण

 राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले पीसीआर परीक्षणका लागि घरघरमा गई नमुना सङ्कलन गर्दा लाग्ने शुल्क निर्धारण गरेको छ । निजी क्षेत्रबाट सञ्चालित प्रयोगशालाले मनपरी शुल्क लिएको गुनासो बढेपछि स्...

khabarhub.com२८८ हप्ता अघि

संविधानको हुर्मत लिएर अन्ततः मुलुक जबरजस्ती निर्वाचनतिर

काठमाडौँ– बहालवाला प्रधानमन्त्री पदमुक्त नभई संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिले आह्वान गरेपछि राजनीतिमा अन्योल सिर्जना भएको छ । प्रधानमन्त्रीले संविधानको कुनै ध...

lokaantar.com२८८ हप्ता अघि

एनएमबिको डिबेञ्चरमा आकर्षण, ४ दिनमै मागभन्दा अत्याधिक आवेदन

एनएमबि बैंकद्वारा खुल्ला गरिएको ऋणपत्र (डिबेञ्चर) मा ४ दिनमै मागभन्दा अत्याधिक आवेदन परेको छ । उक्त ऋणपत्र जेठ २ गते, आइतबार देखि बिक्री खुल्ला गरिएकोमा जेठ ५ गते नै अत्याधिक आवेदनको कारणले आवेदनक...

baahrakhari.com२८८ हप्ता अघि

भारतमा कोरोना संक्रमण दर घट्यो 

काठमाडौं । भारतमा कोरोना संक्रमणको दरमा केही कमी आउन थालेको छ । दैनिक ४ लाखसम्म कोरोना संक्रमित थपिने गरेकोमा यो संख्यामा अहिले केही कमी आएको छ ।  पछिल्लो २४ घण्टामा २ लाख ७६ हजार ११० जना कोरोना स...

ratopati.com२८८ हप्ता अघि

थापा पराजित भएपछि एमाले विवाद उत्कर्षमा

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापा पराजित भएपछि सत्तारुढ एमालेको विवाद उत्कर्षमा पुगेको छ ।  उपनिर्वाचनमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट उ...

Ujyaaloonline.com२८८ हप्ता अघि

महाकालीमा पानीको बहाव बढेपछि डडेल्धुरासहित आसपासमा सतर्कता अपनाउन आग्रह

काठमाण्डाै - महाकाली नदीमा पानीको बहाव बढेपछि डडेल्धुरा र आसपासमा बाढी आउनसक्ने भन्दै चेतावनी जारी भएको छ । रंघुन-पन्तुरागाड नदी जलाधारमा ठूलो पानी परेको र अझै पर्ने भएकाले रंघुनको महाकाली दोभानसम...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको