आज तपाईँमा नयाँ ऊर्जा र साहसी निर्णय लिने क्षमता बढ्नेछ। प्राविधिक वा रचनात्मक काममा सोचेभन्दा चाँडो प्रगति हुनाले कार्यस्थलमा प्रशंसा मिल्नेछ। पुराना अड्किएका समस्या सुल्झाउन आफ्नै सक्रियता फलदायी हुनेछ। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ९ रहेको छ।






बेईजिङ। चीनमा कोभिड १९ विरुद्ध सरकारको कामको आलोचना गर्ने एक व्यापारीलाई पच्चिस वर्षसम्म जेल सजाय हुन सक्ने बताइएको छ। चीनमा कोभिड १९ विरुद्ध सरकारको कामको आलोचना गरेका व्यापारी सुन दावुमाथि सरकार...
आजकल धनी मानिसहरूले युवतीहरूसँग सुगर रिलेसनशिप राख्ने प्रचलन बढेर गएको छ । उमेर पुगेका धनी पुरुषले कम उमेरका युवतीसँग सम्बन्धका लागि मोटो रकम चुक्ता गर्ने गरेका छन् । यस्तो सम्बन्धमा रहेका युवतीला...
आइतबार, साउन १७, २०७८ एजेन्सी – टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुषतर्फ हाइ जम्प इभेन्टमा कतारका मुताज एस्स बर्शिम र इटालीका जियानमारको ताम्बेरी दुवै जनाले स्वर्ण पदक जितेका छन् । झन्डै २ घण्टा चल...
काठमाडौं । मध्यभोटेकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा आवेदन गर्ने म्याद थप गरिएको छ । स्थानीयवासीको आग्रह बमोजिम आवेदन गर्ने समय बढाइएको हो । मध्यभोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडका अनुसार अब...
सार्वजनिक रुपमा आफ्नै राष्ट्रिय टिमको आलोचना गरेपछि बेलारुसकी ओलम्पिक एथ्लिट क्रिस्ट्सिना सिमानोस्कायालाई स्वदेश फर्काउन भन्दै टोकियोस्थित विमानस्थल लगिएको छ। क्रिस्ट्सिनाले सोमवार महिला २०० मिटर ...
काठमाडौँ: तुइनबाट महाकाली नदी तर्ने क्रममा खसेर वेपत्ता भएका दार्चुलाका जयसिंह धामीको घटना छानविनका लागि गृह मन्त्रालयले पाँच सदस्यीय छानविन समिति गठन गरेको छ । आइतबार गृहमन्त्री बालकृष्ण खाणले गृह...
एजेन्सी। टोकियो ओलम्पिकमा आजबाट पौडीको सबै स्पर्धा सकिएको छ। पौडीमा अमेरिकाले वर्चस्व जमायो। कुल ३५ मध्ये अमेरिकाले ११ स्वर्ण पदक जित्यो। त्यसबाहेक १० रजत र ९ काश्यसहित कुल ३० पदक अमेरिकाले जित्यो।...
१७ साउन, काठमाडौं । गृह मन्त्रालयले दार्चुलमा तुइनबाट खसेर नेपाली युवक जयसिंह धामी वेपत्ता भएको घटनाको छानविन गर्न समिति गठन गरेको छ । मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा पाँच सदस्यीय सम...