२०७८ साउन १७ का समाचार
अगस्त १, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
शेखर कोइरालाको चिन्ता: पार्टी महाधिवेशन तरुण दलको अधिवेशन जस्तै हुने त हैन !
काठमाडौँ: नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको भदौ १६ गते महाधिवेशन सुरु गर्ने अभिव्यक्तिले आफूलाई झस्काएको बताएका छन् । नेपाली कांग्रेस सिन्धुपाल्च...
एनआरएन साउदीको अध्यक्षमा डम्बरकुमार यादव
साउदी अरेबिया: गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद साउदी अरेबियाको आगामी कार्यकालका लागि अध्यक्षमा डम्बर कुमार यादव चयन भएका छन्। बरिष्ठ उपाध्यक्षमा ध्रुवकुमार रिजाल, उपाध्यक्षमा रविना अर...
दोस्रो टी-ट्वान्टीमा पाकिस्तान विजयी
घरेलु टोली वेस्ट इन्डिजविरुद्धको दोस्रो टी-ट्वान्टी क्रिकेटमा पाकिस्तान विजयी भएको छ । गुएनामा शनिबार राति भएको खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई ७ रनले पराजित गरेको हो । पाकिस्तानले दिएको १ सय ५...
तुइन प्रकरणमा नेपाल नागरिक अभियानको गम्भीर ध्यानाकर्षण
काठमाडौँ – महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काट्दा जयसिंह धामी बेपत्ता भएको घटनाको नेपाल नागरिक अभियानले विज्ञप्तिमार्फत गम्भीर ध्यानाकर्षण जनाएको छ। ‘साउन १५ गते दा...
संयुक्त विद्यार्थी संगठनले गरायो तुइन प्रकरणमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण
काठमाडौँ – संयुक्त विद्यार्थी संगठनले प्रधानमन्त्री नियुक्त भई पुनःस्थापित संसद्बाट विश्वासको मत प्राप्त गर्न सफल भएकोमा बधाई दिँदै देशका मुख्य विषयमा ध्यानाकर्षण गराएको छ। दार्चुलाको व्यास गाउँपा...
खाली पेटमा डिटक्स ड्रिंक्स पिउँदा कस्तो हुन्छ फाइदा
लकडाउनले गर्दा हामीलाई घर बाहिर खासै निस्कन दिएन । जसको कारण मर्निङ वाक, जिम, एरोबिक, जुमा जस्ता शारीरिक कसरतहरू ठप्प भयो । कसरत गर्ने उपायहरू बन्द त भए, अझ वर्क फ्रम होम र अनलाइन एजुकेसनले गर्दा म...
माधव नेपाल अपराधी हुन्, उनलाई एमालेमा ठाउँ छैन : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । आज काठमाडौं जिल्ला कमिटीको बैठकलाई संबोधन गर्दै उनले नेता नेपाललाई अपराधीको सं...
बालबालिकालाई सङ्क्रमणबाट जोगाउनुपर्छ
काठमाडौंँ । बालबालिकालाई कोरोना भाइरसले खासै असर गर्दैन, सङ्क्रमण भइहाले पनि चाँडै निको भइहाल्छ भन्ने सोचाइ र बुझाइ धेरैको छ । तर, यो सोचले गम्भीर स्थिति पु-याउन सक्ने विज्ञको चेतावनी छ । कोरोनाको ...
तुइनबाट नदीमा युवा खसेको घटनामा संलग्नता नरहेको भारतीय पक्षको दाबी
काठमाण्डाै - दार्चुलामा एक युवा तुइनबाट नदीमा खसेको घटनामा आफ्नो संलग्नता नरहेको भारतीय पक्षले दाबी गरेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले पठाएको पत्रको जवाफ फर्काउँदै भारतको पिथौरागढका जिल्...
दार्चुला घटनाको छानबिन गर्न वाइसिएलको माग
काठमाडाैं । नेकपा(माओवादी केन्द्र)को सहायक सङ्गठन वाइसिएल नेपालले दार्चुला घटनाको सत्यतथ्य पत्ता लगाउन माग गरेको छ । महाकाली नदीमा तुइनबाट यात्रा गर्ने क्रममा दार्चुलाको ब्यास गाउँपालिका–२ निवासी ३...
वेष्ट इन्डिजविरुद्धको टी-ट्वान्टी सिरिजमा पाकिस्तानको अग्रता
काठमाडौँ : वेष्ट इन्डिजसँगको टी-ट्वान्टी सिरिजमा पाकिस्तानले अग्रता लिएको छ । शनिबार राती भएको दोस्रो टी-ट्वान्टी क्रिकेटमा वेष्ट इन्डिजलाई ७ रनले हराउँदै पाकिस्तानले १-० को अग्रता लिएको हो । पहिल...
एमाले स्थायी कमिटीको बैठक स्थगित, अझै बाटो हेर्दै
मधुसूदन रायमाझी, काठमाडौं । नेकपा एमालेभित्रको जारी विवाद हल गर्न शनिबार अध्यक्ष केपी शर्मा ओली अर्थात् संस्थापन पक्षले बोलाएको स्थायी कमिटीको बैठक कार्य दलको सुझावअुनसार स्थगित गरिएको छ । पार्टी...
सूर्य देवको व्रत बस्दा मिल्छ लाभ नै लाभ (मन्त्रसहित)
काठमाडौँ – हिन्दु धर्म शास्त्रमा आइतबारलाई ‘सूर्य देव‘को बार मानिन्छ। सूर्य देव‘को पूजा गर्दा सफलता, मानसिक शान्ति तथा शक्ति संचार हुने बिश्वास रही आएको छ। आइतवार व्रत बस्ने व्रतालुहरूले एक छाक मा...
मन्त्रीमण्डलको पूर्णतापछि सचिवको सरुवा
नेपाल समाचारपत्र, काठमाडौं । सरकार परिर्वतनसँगै विभिन्न मन्त्रालय र केन्द्रीयस्तरका कार्यालयका सचिवहरु सरुवा गर्ने गृहकार्य अघि बढाइएको छ । नयाँ सरकार गठनसँगै लामो अवधि भइसकेका सचिवहरूलाई सरुवा ग...
टर्कीमा भीषण आगलागी, सात जनाको मृत्यु
टर्कीको जंगलमा भीषण आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । भीषण आगलागी हुनुको कारण भने उच्च तापक्रम रहेको विदेशी सञ्चारमाध्यमले जनाएका छन् । टर्कीमा गर्मी मौसममा जंगलमा आगलागी हुनु सामान्य कुरा...
मौद्रिक नीतिमा अझै अन्योल
काठमाडौं : नेपाल राष्ट्र बैंकले विगतमा साउन पहिलो साता सार्वजनिक गथ्र्यो, मौद्रिक नीति । चालू आर्थिक वर्षको दोस्रो साता बितिसक्दा पनि कुनै छाँटकाँट छैन। नीति ल्याउने तयारी भइरहँदा अर्थमन्त्री परिवर...
एकताको पहलका लागि शनिबार स्थगित एमाले स्थायी समिति बैठक आज बस्दै
काठमाडौँ – एमाले स्थायी कमिटी बैठक केन्द्रीय विभाग पूर्णता, विधान महाविधेशनको तयारी र पार्टी सदस्यता नवीकरण र वितरणका विषयमा छलफल गर्न आइतबार बस्दैछ । बैठक दिउँसो तीन बजे तुलसीलाल स्मृति प्रतिष्ठान...
इतिहासकार शंकरमान राजवंशी, जसको मृत्यु कुनै खबर बनेन्!
कुनै एक विषयमा दक्षता हासिल गर्दैमा इतिहास लेखनको क्षेत्रमा काम गर्न सकिँदैन। भाषा, ज्योतिष विज्ञान, गणित, विज्ञान, लिप्यान्तर, रुपान्तर, भाषान्तर, व्याख्या, विवेचना जस्ता विषयमा दक्षता हुनैपर्छ। श...
गृह सचिवकोे अध्यक्षतामा छानबिन समिति गठन
काठमाडौं, (नेस)। भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइनको फलामे तार काटिदिएका कारण शुक्रबार दार्चुलाको व्यास गाउँपालिका–२ का जयसिंह धामी महाकाली नदीमा डुबेर बेपत्ता भएको घटनाको सर्वत्र निन्दा भ...
भुटानले ३ लाख डोज अस्ट्राजेनेका खोप दिने
काठमाडौँ — भुटानले कोरोनाविरुद्धको ३ लाख डोज खोप नेपाललाई उपलब्ध गराउने भएको छ । भुटानले लक्षित समूहलाई खोप लगाइसकेपछि नेपाललाई अस्ट्राजेनेकाको खोप सहयोग गर्ने भएको हो । ‘भुटानबाट खोप छिट्टै ल्याउ...
ओली–नेपाल शक्ति प्रदर्शनमा, एकताभन्दा पार्टी विभाजन उन्मुख
दोस्रो तहका नेता पार्टी एकता गर्न प्रयासरत छन् । तर अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको बोली र क्रियाकलाप भने एकताभन्दा पार्टी विभाजन उन्मुख छन् । शनिबार ओली र नेपाल छुट्टाछुट्...
तीन सातामा विदेशमा ३९ जना नेपालीको मृत्यु, मलेसियामा मात्र ३७ जना - देखापढी
काठमाडौं। विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण गत तीन सातामा विदेशमा थप ३९ जना नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार मलेशियामा मात्र ३७ जना नेपालीको मृत्यु भएको छ। इ...
बार्सिलोना वियजी
१७ साउन, काठमाडौं । प्रि-सिजन अन्तर्गत मैत्रीपूर्ण खेलमा स्पानिस क्लब बार्सिलोनाले जर्मन क्लब भिएबबी स्टुटगार्डमाथि सहज जित हात पारेको छ । मर्सेडिज बेन्ज एरेनामा भएको खेलमा बार्सिलोनाका लागि मेम्फ...
बलात्कृत ११ वर्षीया बालिकाले बच्चा जन्माइन्
बाबुको भन्दा बढी उमेरको छिमेकीबाट बलात्कृत ११ वर्षीया अन्जु (नाम परिवर्तन)ले बुधबार बिहान विराटनगरको कोसी अञ्चल अस्पतालमा बच्चा जन्माएकी छन् । झापा खुदुनाबारी–१ टप्पु गाउँकी अन्जुले बलात्कारको २८...
मन्त्रीको हैसियतमा दुबै जना गृह जिल्ला पुग्दा…
पोखरा– गण्डकी प्रदेशका दुई मन्त्री शनिबार पहिलो पटक मन्त्रीको हैसियतमा गृह जिल्ला बागलुङ पुगेका छन् । सत्तारुढ दल नेकपा एमाले भित्रको किचलोका कारण गठबन्धन सरकारबाट मन्त्री बन्ने अवसर पाएका दुबै जन...
आर्थिक विकासका लागि प्रदेश सरकार–निजीक्षेत्र सहकार्य आवश्यक : उद्योग संगठन मोरङ
काठमाडौं– प्रदेश १ का लगानीमैत्री क्षेत्रमा सहकार्य गर्न उद्योग संगठन मोरङले प्रदेश सरकारसँग आग्रह गरेको छ। प्रदेश १ को सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र प्रदेश ...
परीक्षा अघि विद्यार्थीलाई खोपको व्यवस्था गर्न नेविसंघको माग
१७ साउन, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले परीक्षा दिनुअघि विद्यार्थीलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । नेविसंघले कक्षा १२ को परीक्षा नजिकिएकाले सबै परीक्षार्...
फाइजर खोप लगाएपछि ह्वात्तै प्रतिरोध क्षमता घट्ने
वासिङ्टन, (एजेन्सी) । कोभिड–१९ विरुद्धको खोपका निर्माता फाइजर बायोएनटेक कम्पनीले आफ्नो खोपको दाश्रो डोज लगाएपछि मानिसमा चार देखि ६ महिनाभित्र ८३ दशमलव ७ प्रतिशतसम्म शारीरिक प्रतिरोध क्षमता घट्न सक...
किशोरीले चोरिन् लासको सिक्री
ह्युस्टन, (एजेन्सी) । अमेरिकाको टेक्सास निवासी दुईजना किशोरीले आफूहरूले भेटाएको एकजना २५ वर्षीय पुरुषको शवबाट उनले लगाएका गरगहना चोरेका छन् । प्रहरीका अनुसार यतिले मात्र नपुगेर तिनीहरूले सो घृणित ...
ब्युटिक्विन पत्नीलाई देहव्यापारी भन्दै डाक्टरले पारपाचुके मागे
न्युयोर्क, (एजेन्सी) । अमेरिकाको न्युयोर्क शहरका निवासी चर्चित शल्यचिकित्सक हान जो किम र उनकी ब्युटिक्विन पत्नीबीचको पारपाचुके समस्या तक्कालै टुंगिएको छ । किमले आफ्नी पत्नी मिस कन्नेक्टिकट यूएसए र...
ग्रिजमन र डिपाए चम्कदा बार्सिलोनाको सहज जित
आइतबार, साउन १७, २०७८ एजेन्सी – डच फरवार्ड मेम्फिस डिपाएले एक गोल तथा फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमनले दुई असिस्ट दिएपछि क्याटलान क्लब बार्सिलोनाले प्रि–सिजनको मैत्रीपुर्ण खेलमा जर्मन क्लबमाथि...
ओली र नेपालको संयुक्त हस्ताक्षरमा काम हुनुपर्नेमा ओली असहमत
प्रमुख प्रतिपक्षी दल एमालेभित्रको एकता अहिले ‘हस्ताक्षर’ मा आएर अड्किएको छ। निर्वाचन आयोगलगायत अन्य सबै निकायमा पार्टीका तर्फबाट हुने पत्राचारमा दुवै नेता केपी ओली र माधवकुमार नेपालको संयुक्त हस्ता...
पछिल्लाे तीन सातामा विदेशमा रहेका ३९ नेपालीको कोरोना संक्रमणबाट मृत्यु
पछिल्लो तीन सातामा विदेशमा रहेका ३९ नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जसमध्ये मलेसियामा मात्र ३७ जना रहेको गैरआवासीय नेपाली संघ(एनआरएनए) ले जानकारी दिएको छ । बाँकी दुई जना भने युगान्डा र इ...
३३ समाचार देखाइएको