भित्री आँट र आत्मविश्वासले पुराना अवरोधहरू पन्छाउँदै आफ्ना उद्देश्यतर्फ सफलतापूर्वक अघि बढाउनेछ। कार्यक्षेत्रमा यहाँको लगनशीलताको उच्च कदर हुनुका साथै रोकिएका कामहरूले तीव्र गति लिनेछन्। प्रियजनसँगको सामीप्यले मनमा असीम आनन्द र सुख शान्ति छाउनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।









पोखरा- नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दिप लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय भएको छ । पोखरामा बसेको नेपाल क्रिकेट संघ क्यानको बैठकले लामिछानेलाई लगाइएको निलम्बन फुकुवा गर्ने निर्णय गरेको...
उत्तरपश्चिम पाकिस्तानको एक मस्जिदमा भएको विस्फोटमा परी ज्यान गुमाउनेको संख्या १०० पुगेको छ। प्रान्तीय राजधानी पेशावरमा सोमबार दिउँसोको प्रार्थनाको समयमा आक्रमण भएको थियो।
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति...
न्युयोर्क । रक एन्ड रोल दुनियाका लिजेन्ड गायक एल्भिस प्रिस्लेकी पूर्वपत्नी प्रिसिल्ला प्रेस्लीले आफ्नी स्वर्गीय पुत्रीको वसियतनामाको वैधानिकताविरुद्ध कानुनी चुनौती दिँदै मुद्दा दायर गरेकी छन् । प...
महेन्द्रनगर (धनुषा)। मधेस प्रदेश सरकारको सत्ता साझेदार दलबीच मन्त्रालय भागबन्डाको विषयमा सहमति जुट्न सकेको छैन। मन्त्रिमण्डलले पूर्णता पाउने गरी मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिए पनि सत्ता साझ...
मंगलबार, माघ १७, २०७९ काठमाडौं (हाम्रो खेलकुद) – पोखरामा जारी नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेमाथि लगाएको निलम्बन फुकुवा गरेको छ । बैठकमा उपस...
रौतहट । रौतहटको गौर नगरपालिका ५ स्थित फुलतारा डेरी उद्योगमा अखाद्य वस्तुहरू बरामद भएको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले गौर नगरपालिका ५ पोख...
काठमाडौं । भिडिओ स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्सले आउँदो मार्च महिनाको अन्त्यबाट 'पासवर्ड शेयरिङ' सुविधा बन्द गर्ने निर्णय गरेको छ । शेयर होल्डरहरूलाई पठाइएको एक पत्रमा कम्पनीले यो योजना लागू गर्न ल...