२०७९ माघ १७ का समाचार
जनवरी ३१, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
झापा प्रहरीद्वारा लाखौं रुपैंयाको सामान बरामद
झापा प्रहरी कार्यालयबाट खटेको प्रहरी गस्ती टोलीले भन्सार छलीगरी अवैध रुपमा ल्याइएका लाखौं रुपैयाँ बरावरको सामान सोमबार बरामद गरेको छ । प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार प्रहरी चौकी बाहुनड...
धनकुटा महोत्सवमा पाँच करोडको कारोबार
धनकुटामा आयोजना गरिएको प्रादेशिक व्यापार मेला तथा धनकुटा महोत्सवमा करिब पाँच करोड रुपैयाँको कारोबार गरी सोमबार सम्पन्न भएको छ । माघ ६ गतेदेखि धनकुटाको तल्लो टुँडिखेलमा सञ्चालन गरिएको धनकुटा महोत्...
लकडाउनको बाध्यताले भैंसीपालक बनेका दाजुभाइ, कमाउँछन् महिनाको २ लाख
वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा थिए कालिका नगरपालिका–२, पदमपुरका ढाकाराम आचार्य। केही दिनको छुट्टी लिएर घर आएका थिए। छुट्टी सकेर फर्किने योजना थियो। बीचमै देशमा कोरोना संक्रमण फैलियो। लकडाउन सु...
कर्णाली र लुम्बिनी प्रदेशमा हल्का वर्षा, उच्च पहाडी भू-भागमा हिमपातको सम्भावना
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। आज दिउ...
सन्दीपविरुद्ध सर्वोच्च जाने निर्णय
काठमाडौँ, माघ १७ गते । जबर्जस्ती करणीको अभियोग लागेका राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश बदरको माग गर्दै महान्यायाधिवक्ताको कार्यालय सर्वोच्च अदालत ज...
दाहाल चाहन्छन्- ‘चुनौती नदिने’ राष्ट्रपति
काठमाडौँ — प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूलाई चुनौती नदिने व्यक्तिलाई राष्ट्रपतिका रूपमा शीतल निवास पुर्याउन चाहेका छन् । पूर्वराष्ट्रपति रामवरण यादव र वर्तमान राष्ट्रपति व...
कानुन मिचेर निर्वाचन मिति
काठमाडौँ — निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिसम्बन्धी ऐनको व्यवस्थाविपरीत हुने गरी निर्वाचनको मिति घोषणा गरेको छ । राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल सकिनुभन्दा एक महिनाअघि नै निर्वाचन हु...
२०२३ मा सुखद सुरुआतको चाहना तर वास्तविकता निकै खराब
काठमाडौं । लिभरपुलका समर्थकको अपेक्षा साकार नभए पनि पछिल्लो वर्ष यही समयमा इंग्लिस फुटबलको अभुतपूर्व ‘क्वाड्रापल’ जित्ने सपनाको नजिकको साक्षी बन्दै थिए । यद्यपि, लिभरपुलका समर्थकको यो सपनाले सफलता ...
दुई फरार प्रतिवादी प्रहरी नियन्त्रणमा
वर्दिया जिल्ला अदालतले दोसी करार गरी सजायको फैसला सुनाएका फरार दुई प्रतिवादीलाई वर्दिया प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बकुवाबाट खटेको प्रहरी टोलीले दुई जनालाई सोमबार पक्राउ गरेको हो...
आजको मौसमः पश्चिममा पानी पर्ने, हिमाली क्षेत्रमा हिमपात
काठमाडौं – देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
राष्ट्रपति र गृहमन्त्रीको विवादले सत्ता गठबन्धनमा हलचल
काठमाडौं । राष्ट्रपति र गृहमन्त्री पद वितरणको विषयलाई लिएर सत्ता साझेदार दलहरूबीच हलचल उत्पन्न भएको छ । गत पुस १० को सहमतिअनुसार राष्ट्रपति पाउनुपर्ने नेपाल कम्युनिस्ट पार्टी (एमाले)को अडान र सर्वस...
ठूला अस्पतालमा आईसीयू अभाव
काठमाडौँ — ढाडको नसा च्यापिएर खुट्टा नचल्ने भएपछि धनगढीकी ५८ वर्षीया धर्मादेवी भट्ट मंसिर १० मा राष्ट्रिय ट्रमा सेन्टरको इमर्जेन्सी पुगिन् । चिकित्सकले तत्काल शल्यक्रिया गर्नुपर्ने बताए तर आईसीयूमा...
नेकपा एसले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने
(फाइल तस्बिर) काठमाडौं– माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले देशको आर्थिक संकटबारे प्रधानमन्त्री पुष्पकमल ‘दाहाल’ प्रचण्डलाई ज्ञापनपत्र बुझाउने भएको छ । मंगलबार बिहान ९ बजे एकीकृत सम...
विदेशी मुद्राको दररेट आज कति ?
काठमाडौं: राष्ट्र बैंकले विदेशी आजलाई विदेशी मुद्राको विनिमयदर तोकेको छ। जसअनुसार नेपालमा भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ। अमेरिकन डलर एकको खरिददर १३० ...
२५ फागुनमा राष्ट्रपति र ३ चैतमा उपराष्ट्रपतिको निर्वाचन
आयोग पदाधिकारीमा मतभेदबीच निर्वाचन मिति तय, मतदानको समय र निर्वाचन कार्यतालिका पनि सार्वजनिक यस्तो छ निर्वाचन कार्यक्रम - मतदाता नामावली : १० फागुनमा मतदाता नामावली प्रकाशन गर्ने, दुई दिन सच्याउ...
आइस्पानको अध्यक्षमा पराजुलीको निरन्तरता
काठमाडौं– इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) को अध्यक्षमा सुधीर पराजुली पुनः चयन भएका छन् । आइस्पानको सोमबार सम्पन्न भएको २२औं वार्षिक साधारण सभाबाट पराजुली सर्वसम्मत रुपमा अध्यक्षमा पुनः चुनिएका...
पाकिस्तान : बम विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या ५९ पुग्यो
पाकिस्तानको उत्तर पश्चिमी सहर पेशावरमा भएको शक्तिशाली बम विस्फोटमा परेर ज्यान गुमाउनेको सङ्ख्या ५९ जना पुगेको छ । घटनामा १ सय ५० जनाभन्दा धेरै मानिस घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचा...
तालिम धेरै, उत्पादन छैन
मुगु समाचारदाता मुगु, माघ १७ गते । मुगुका ९० प्रतिशत नागरिक कृषिमा आश्रित छन्। २०७८ सालको जनगणनाको तथ्याङ्कले पनि अधिकांश मुगाली परम्परागत कृषि पेसामै निर्भर छन् भन्ने देखाउँछ। मुगुमा कृषकको खेती ...
TRH को लाभाश सुरक्षित गर्ने आज अन्तिम दिन
तारागाँउ रिजेन्सी होटल कम्पनी लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरेको ८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि ...
चोरीको मोटरसाइकलसहित एक पक्राउ
सिरहा मिर्चैया नगरपालिका –११ सीतापुर बस्ने विपिनकुमार साहको घर अगाडि पार्किङ गरी राखेको मोटरसाइकल चोरी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । स.४ प ८९७० नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा धनुषा मिथि...
औद्योगिक क्षेत्रको जग्गा नाप सुरु
लीलाधर वली घोराही, माघ १७ गते । दाङको घोराहीमा औद्योगिक क्षेत्र निर्माण गर्न जग्गा नापजाँचको काम सुरु भएको छ । नेपाल सरकारले २०७७ माघ ११ गते औद्योगिक क्षेत्र घोषणा गरेको घोराही उपमहानगरपालिका–३ र...
सूचनाको हक कुण्ठित गर्ने निर्णयबाट पछि हट्यो सरकार
काठमाडौं । नागरिकको सूचनाको हक कुण्ठित हुने गरी सरकारले गोप्य राख्ने भनेर गरेको सूचनाको वर्गीकरण गर्ने निर्णय फिर्ता लिइने भएको छ । मुख्यसचिव शंकरदास वैरागीले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालको...
परराष्ट्र मन्त्रीको पहिलो विदेश भ्रमण श्रीलंकाबाट
काठमाडौं – परराष्ट्र मन्त्री डा. बिमला राई पौडेलको पहिलो विदेश भ्रमण श्रीलंकाबाट हुने भएको छ।
सरकारी वकिलको बढ्यो कार्यबोझ
काठमाडौँ, माघ १७ गते । सरकारी वकिलले प्रतिरक्षा गर्नुपर्ने मुद्दा सङ्ख्याका आधारमा कार्यबोझ बढेको छ । अघिल्लो वर्षको तुलनामा कार्यबोझ बढेको महान्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदनमा उल्ले...
महँगीको मार
चामलको भाउ बढेको छ। दाल, तरकारीको भाउ बढेको छ। भाउ केको बढेको छैन बरु भन्न कठिन होला तर मूल्यवृद्धि नभएका वस्तु भेट्न मुस्किल छ। तर, सर्वसाधारणको मात्रै होइन, उद्यमीको समेत क्रयशक्ति कमजोर भएको छ। ...
एघार वर्षपछि कलाकार बाङ्देलको सालिक उद्यानमा राखियो
खोटाङ । वरिष्ठ कलाकार एवं साहित्यकार लैनसिं बाङ्देलको सालिक एघार वर्षपछि खोटाङको ऐसेलुखर्क गाउँपालिकामा उद्यान (पार्क) निर्माण गरेर राखिएको छ । दिक्तेल बजारमा अलपत्र अवस्थामा रहेको उनको अर्धकदको स...
बदलियो मौसम, बढ्यो चिसो
काठमाडौँ, माघ १७ गते । पश्चिमी वायुको प्रभावसँगै देशभर बदली हुँदा चिसो बढेको छ । आइतबार साँझदेखि भएको बदलीका कारण चिसो ह्वात्तै बढेको हो । कर्णाली र सुदूरपश्चिम भेगमा भएको हल्का वर्षा तथा हिमपातले...
'डिप्रेसन भयो भन्दैमा लज्जित नहोऔं, सकारात्मक कुरामा ध्यान दिऔँ'
राष्ट्रिय मानवअधिकार आयोगका सदस्य प्राडा. सूर्यप्रसाद ढुङ्गेलले निराश (डिप्रेसन) भयो भनेर लज्जित नहुन आग्रह गरेका छन् । सडक आश्रित मानवमुक्त अभियान नेपालद्वारा सोमबार ललितपुरमा आयोजित आत्महत्या रोक...
कर्णाली गरिब छ भन्ने लघुताभाषलाई चिर्न ‘कर्णाली उत्सव’
पेसाले अध्यापक हुन्– कमल लम्साल । मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा अन्तर्राष्ट्रिय सम्बन्ध र शान्ति विषय अध्यापन गर्छन् । लम्सालले अध्ययन अध्यापनका सिलसिलामा धेरै देश घुम्ने मौका पाए ।...
पाकिस्तानमा बम विष्फोटमा परेर ज्यान गुमाउनेको संख्या ५९ पुग्यो
एजेन्सी। पाकिस्तानको पेशावर सहरको एक मस्जिदमा भएको विष्टफोमा परी ज्यान गुमाउनेको संख्या ५९ जना पुगेको छ । यो मस्जिद पेशावरको पुलिस लाइनमा रहेको हुनाले प्रहरीहरू आक्रमणकारीको निशाना बनेका थिए।
रोनाल्डो साउदी आउँदा चिनियाँ फुटबल पतनको बाटोमा
१७ माघ, काठमाडौं । विश्वका एक उत्कृष्ट फुटबलर क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर छोड्नुलाई विभिन्न तवरले हेर्न थालिएको छ । उनको क्लब छोड्नुलाई फुटबल समर्थक र विज्ञले एक तवरले विश्लेषण गरे तापनि य...
मिक्लाजुङका २३ परिवारले पाए ४३ वर्षपछि लालपुर्जा
हरि कोइराला उर्लाबारी , माघ १७ गते । राष्ट्रिय भूमि आयोग मोरङ जिल्ला समितिले मिक्लाजुङ गाउँपालिकाका २३ परिवारलाई जग्गा धनी पुर्जा वितरण गरेको छ । केन्द्रीय अध्यक्ष केशव निरौलाले ४३ वर्षपछि लालपु...
चीनको सिचुवानमा अबदेखि दम्पतीले चाहे जति बच्चा जन्माउन पाउने
चीनको सिचुआन प्रान्तले दम्पतीहरूलाई उनीहरूले चाहे जति बच्चा जन्माउन अनुमति दिने निर्णय गरेको छ। चीनमा आरालो लाग्दै गएको जन्मदरलाई व्यवस्थापन गर्न यो निर्णय गरिएको हो। गत वर्ष चीनको जनसंख्या ६० वर्...
धेरै ठाउँको मौसम धुम्म : सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाण्डाै - देशका धेरै ठाउँको मौसम धुम्मिएको छ । आज पनि हिजोको जस्तै पारिलो घाम लाग्ने सम्भावना नभएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार देशभरकै मौसम आज आंशिकदेखि सामान्य ब...
जाडोमा छाला जोगाउने उपाय
काठमाडौं – जाडो महिनाको वातावरणमा मोइस्चर कम हुने र हावा सुख्खा हुने भएकाले छालामा विभिन्न समस्या देखिन सक्छन्। जाडोमा चिसोले नाक रातो हुने, कपालमा चाया पर्ने, आँखामा कत्ला आउने लगायत समस्या देखा ...
३५ समाचार देखाइएको