आज तपाईँमा नयाँ ऊर्जा र साहसी निर्णय लिने क्षमता बढ्नेछ। प्राविधिक वा रचनात्मक काममा सोचेभन्दा चाँडो प्रगति हुनाले कार्यस्थलमा प्रशंसा मिल्नेछ। पुराना अड्किएका समस्या सुल्झाउन आफ्नै सक्रियता फलदायी हुनेछ। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ९ रहेको छ।








सोमबार, साउन ३०, २०७९ काठमाडौं (हाम्रो खलकुद)– त्रिभुवन आर्मी क्लबकी सुष्मिता खड्का र कान्तिपुर भ्याली पिङपङ क्लबका आरिष महर्जनले १६ औं हरेराम जोशी मेमोरियल खुल्ला टेबुल टेनिस प्रतियोगिताको एकलको ...
नेपाली सेना र अमेरिकी सेनाबीच एक्स ब्यालेन्स नेल नामक संयुक्त तालिम सञ्चालन हुने भएको छ । मंगलबारदेखि एक महिनासम्म चल्ने तालिममा सहभागी हुन अमेरिकी सेनाको टोली अमेरिकी जहाज लिएर सोमबार काठमाडौं आइप...
नैरोबी । केन्याको राष्ट्रपतिमा विलियम रुटो विजयी भएका छन् । उनले झिनो मतान्तरले आफ्ना प्रतिद्वन्द्वी राइला ओडिन्गालाई पराजित गरेका हुन् । आधिकारिक मत परिणामअनुसार उनले कुल खसेको मत मध्ये ५० दशमलव...
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिादै गएसागै राजनीतिक दलहरुभित्र टिकटका लागि संघर्ष सुरु हुन थालेको छ । टिकट पाउन सबैभन्दा ठूलो लडाइा त पााचदलीय गठबन्धनमा देखिएको छ । त्यसमा पनि ...
भक्तपुरमा ढोकाले किचेर एक बालिकाको मृत्यु भएको छ। मध्यपुरठिमी १ लोकन्थली रमाइलो चोकस्थित तिलकप्रसाद गौतमको कम्पाउन्डको फलामे ढोकाले किच्दा नुवाकोट बिदुर नगरपालिका ८ घर भई हाल भक्तपुर बोडे बस्ने गौत...
काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले सङ्घीयताविरुद्ध योजनाबद्ध ढङ्गले प्रहार भइरहेकाले प्रदेश र स्थानीय तहले उत्कृष्ट काम गरेर देखाउनुपर्ने बताएका छन् ।
खोटाङको ऐँसेलुखर्क गाउँपालिकाले तीन जनालाई गाउँ प्रहरी छनौट गरेको छ । गाउँ प्रहरीका लागि ३५ जनाको आवेदन परेकामा कर्मचारी पदपूर्ति समितिको सोमबारको निर्णय अनुसार मिलन राय,साजन राई र नहेमियाँ राई गाउ...
बेइजिङ। भारतले बिहीबार बेइजिङको पैसाले निर्माण गरिएको श्रीलङ्काको बन्दरगाहमा चिनियाँ जहाजको योजनाबद्ध भ्रमणको रिपोर्टबारे सचेत गराएको छ। रिफिनिटिभ इकोनबाट ढुवानी डाटाले अनुसन्धान र सर्वेक्षण जहाज य...