२०७९ साउन ३० का समाचार
अगस्त १५, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
चट्याङबाट हुने क्षतिको न्यूनीकरण गर्न अध्ययन अनुसन्धान गर्न आवश्यक
काभ्रे- जिल्लाका ग्रामीण क्षेत्रमा बढी मात्रामा चट्याङबाट मानवीय तथा भौतिक क्षति हुने गरेको भन्दै त्यसको लागि सम्बन्धित निकायबाट यसबाट हुने क्षतिको विषयमा अध्ययन अनुसन्धान गरी न्यूनीकरणको उपाय खोज...
जंगली जनावरको आक्रमणबाट दुईजनाको मृत्यु
भेरीगंगा नगरपालिका– ५ सुर्खेत गेरवानीका दुईजनाको जंगली जनावरको आक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा गेरवानी निवासी ४८ वर्षीय रामबहादुर चन्द र ६७ वर्षीय कवि वली छन् । जिल्ला प्रहरी कार्यालय सुर्...
विवादास्पद नागरिकता विधेयकमा राष्ट्रपतिको १५ बुँदे सन्देशसहित
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्बाट पारित भएको विवादास्पद नागरिकता विधेयक फिर्ता पठाइदिएकी छन् । राष्ट्रपति भण्डारीले १५ बुँदे सन्देशसहित सो विधेयक पुनर्विचार गर्न भन्दै प्रति...
काठमाडौंको फोहोर व्यवस्थापन सकस
काठमाडौं । काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर उठाउन थालिएको छ । आइतबारदेखि फोहोर उठाउन थालिए पनि थरीथरीका समस्या र ठाउँठाउँमा सिर्जना भएको अवरोधले फोहोर बोकेका एउटा पनि ट्रक ल्यान्डफिल्ड साइट पुग्न...
आठ करोड मतपत्र छापिँदै
काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले ८ करोड थान मतपत्र छाप्ने तयारी गरेको छ । आयोगले एक जना मतदाताले प्रतिनिधि सभातर्फ प्रत्यक्ष र समानुपातिक तथा प्...
चार वर्षपछि बिमा विधेयक पारित
काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभाबाट बिमा विधेयक–२०७९ पारित भएसँगै राष्ट्रिय बिमा संस्थान पब्लिक लिमिटेडमा परिणत हुने भएको छ । राष्ट्रिय बिमा संस्थान ऐन–२०२५ खारेज हुने व्यवस्थासहित बिमा विधेयक...
बालविवाह नियन्त्रण गर्न नयाँ विकल्पको खोजी गर
बालविवाह नियन्त्रणका कुरा केवल नारा, ऐन, कानुन र भाषणमा मात्र सीमित भएको कुरा इलाम जिल्लाको सदरमुकामको एक विद्यालयमा पढ्दै गर्दा प्रेमविवाह गरेकी तर हाल सम्बन्ध विच्छेद गरी पुनः अध्ययनमा फर्किएकी क...
चेल्सीसँग टोटेनहमको रोमान्चक बराबरी
इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी टोटेनहमसँग बराबरीमा रोकिएको छ । आइतवार राति भएको खेलमा चेल्सीले टोटेनहमसँग २-२ गोलको बराबरी खेलेको हो । यस बराबरीसँगै चेल्सीले २ खेलमा ४ अंक जोडेको छ । चेल्स...
पहिरोको पूर्वसूचना दिने ‘सेन्सर’
काठमाडौँ, साउन ३० गते । पहिरोको उच्च जोखिम भएका चार जिल्लाका १० स्थानमा पहिरोको पूर्वसूचना दिने ‘सेन्सर’ जडान गरिएको छ । पहिरोका कारण हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्ने उद्देश्यले भूकम्प प्...
४१ प्रतिशतमा पुग्यो बीमा
पछिल्लो समय नेपालमा बीमाको दायरामा आएको जनसङ्ख्या ४१ प्रतिशतभन्दा धेरै भएका छ । एक वर्षको अवधिमा बीमाको दायरा झन्डै १४ प्रतिशतले बढेको छ । २०७९ असार मसान्तसम्ममा बीमाको पहुँच (म्यादी, लघु म्यादी र ...
बच्चाको कानेगुजी कुन बेला सफा गर्ने? कानमा तेल हाल्नु कत्तिको ठिक?
प्रश्न: बच्चामा कानेगुजीको समस्या देखिने गर्छ। बच्चाको कानेगुजी कुन बेला सफा गर्ने? कानमा तेल हाल्नु कत्तिको ठिक? डा योगेश न्यौपानेको उत्तर: अधिकांश अभिभावकहरु बच्चाको कानमा कानेगुजी भएको भन्दै च...
इलिनोई नदीः जहाँ मकैको फूल उठे जसरी माछा उफ्रिन्छन्
अमेरिकामा इलिनोई नदीमा पानीमाथि उफ्रिएका माछा समात्ने अनौठो प्रतियोगिता आयोजना गरिन्छ। सत्र वर्षअघि सुरु भएको यो प्रतियोगितामा प्रतियोगीहरूले इलिनोई नदीमा एशियन कार्प जातको माछा समात्छन्। उक्त मा...
जलस्रोतमा धनी, सिँचाइमा गरिब
धान रोप्ने मुख्य महिना असार र साउन हुन्। तर अझै पनि मुलुकका धेरै खेत बाँझै छन्। रोपिएका धानका बोटले पानी पाएका छैनन्। यस्तो किन भयो भने धानबाली लगाइने खेतसम्म सिँचाइ सुविधा अपुग छ। मुलुकभर २६ लाख ह...
११ चिनियाँ सैन्य विमान ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश
बेइजिङ – एघार चिनियाँ सैन्य विमानहरू ताइवान स्ट्रेटको मध्यरेखा पार गरेर आइतबारर ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश गरेको ताइवानको रक्षा मन्त्रालयले दाबी गरेको छ । आफूले दाबी गरेको टापु वरपर बेइजि...
चेल्सी र टोटनहमको रोमाञ्चक बराबरी, दुबै टिमका प्रशिक्षकलाई रातो कार्ड
३० साउन काठमाडौं । ह्यारी केनले इन्जुरी टाइमको छैटौं मिनेटमा गोल गरेपछि चेल्सी र टोटनहमले प्रिमियर लिगमा २-२ को बराबरी खेल्दै अंक बाँडेका छन् । लण्डन डर्बी खेलमा चेल्सीले दुई पटक अग्रता लिएर पनि क...
नेपालबाटै हेरिन्छ विदेशीको ग्रहदशा
सनातन धर्मप्रति आस्था राख्ने सयौं विदेशीले ग्रह शान्तिदेखि ग्रहदशा कटाउन नेपाली ब्राहमणको हातबाट ग्रहशान्ति, जप, रुद्री पाठ गर्ने गरेका छन्। महर्षि ऋषिको नाममा स्थापना भएको महर्षि वैद्धिक फाउन्डेसन...
रियल मड्रिडको पुनरागमन जित
३० साउन, काठमाडौं । ला लिगाको साविक विजेता रियल मड्रिडले नयाँ सिजनको पहिलो खेलमा अल्मेरियालाई २-१ ले पराजित गर्दै उपाधि रक्षा अभियान सुरु गरेको छ । अल्मेरियाको मैदानमा रियलले एक गोलले पछि परेको अव...
प्रतिनिधिसभामा कोरम पुर्याउनै धौधौ
काठमाडौं : प्रतिनिधिसभाको आइतबारको बैठकमा गणपूरक संख्या नपुगेपछि स्थगित भयो। विधेयकहरूमाथि छलफल गर्ने र पारित गर्ने प्रक्रिया अगाडि बढिरहेका बेला सांसदहरू हाजिर गर्दै निस्किने गरेको पहिलोपटक भने हो...
आज साउनको अन्तिम सोमबार, देशभरका शिवालयमा भक्तजनको घुइँचो
आज साउन महिनाको अन्तिम सोमबार, देशभरका शिवालयहरुमा श्रद्धालुको भीड लागेको छ । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् । काठमाडौंको पशु...
बेनीमा एक महिना लामो ‘बर्खेनाच’ को रौनक
बेनी । म्याग्दीको सदरमुकाम बेनीमा साढे दुई सय वर्ष पुरानो एक महिना लामो ‘बर्खेनाच’को रौनक छाएको छ । नेवार समुदायको परम्परागत सांस्कृतिक पहिचानका रुपमा रहेको बर्खेनाच घण्टाकर्ण चर्तुदर्शीदेखि हरिता...
वैकल्पिक राजनीतिको असफल बैठानपछि बाबुराम पुरानै छातामा
२९ साउन, काठमाडौं । ‘नयाँ युगका लागि पुरानो पार्टीले पुग्दैन’ भन्दै ७ वर्षअघि डा.बाबुराम तत्कालीन नेकपा एकीकृत माओवादी परित्याग गरेका थिए । संविधान निर्माण लगत्तै राजीनामाबारे जानकारी दिन ९ असोज २...
एसपी जोगाउन हवल्दारलाई जेल
सशस्त्र प्रहरी बलको एउटा गणपतिको कमजोरी ढाकछोप गर्न सशस्त्र प्रहरी हवल्दारलाई जेल पठाइएको छ। दार्चुलाको सशस्त्र प्रहरी बल ४४ नम्बर गणमा कार्यरत कामु वरिष्ठ हवल्दार नरेश सिंह साहुले त्यहाँका गणपति त...
आल्मेरियामाथि रियलको पुनरागमन जित
म्याड्रिड — रियल म्याड्रिडले स्पेनी ला लिगा उपाधिको रक्षा आइतबार संघर्षपूर्ण जितसँगै सुरु गरेको छ । मड्रिडले आल्मेरियालाई २–१ ले पराजित गरेको हो । लार्जी रामाजानीको गोलले आल्मेरियाले छैटौं मिनेटमा ...
न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिण, कस्तो छ आजको मौसम?
हाल सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा सामान्य बदली तथा अन्य भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेकोले आज बिहान सुदूरपश्चिम तथा कर...
राष्ट्रपति भण्डारीद्वारा नागरिकता विधेयक फिर्ता !
काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाउनुभएकाे छ । राष्ट्रपति भण्डारीले विधेयकमा पुनर्विचार गर्न आवश्यक भएको भन्दै विधेयक फिर्ता गर्नुभएको विज्ञप्ति...
खप्तड लघुवित्तले भदौ ८ गतेदेखि आईपीओ निष्कासन गर्ने
साउन ३०, काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ ८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । लघुवित्तले जारी पूँजी रु.४ करोडको प्रतिशेयर रु. १०० अंकित मूल्यका रु.१ करोड...
सहरी यातायात व्यवस्थापन गर्न छुट्टै प्राधिकरण
काठमाडौँ, साउन ३० गते । सहरी क्षेत्रको सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणमार्फत गर्नेगरी सङ्घीय संसद्ले विधेयक पारित गरेको छ । अघिल्लो बैठकमा गणपूरक सङ्ख्या अभावमा रोकिएको विधेयक प्रतिनिधि सभाल...
इजिप्टमा चर्चमा आगो लाग्दा ४१ जनाको मृत्यु
इजिप्टको राजधानी कोप्टिक क्रिश्चियन चर्चमा आगो लाग्दा ४१ जनाको मृत्यु भएको चर्च अधिकारीहरुले जनाएका छन् । राजधानीको उत्रर पश्चिमस्थित इम्बाबामा रहेको अबु सिफाइन चर्चमा लागेको आगलागीको कारण खुलेको छ...
५१ प्रतिशतले घट्यो शिवम् सिमेन्ट्सको नाफा, ईपिएस कति ?
शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को चौथौ त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीले ६८ करोड ९३ लाख ९७ हजार रुप...
स्थानीय तहलाई पनि ऋणपत्र जारी गर्ने अधिकार दिइँदै
काठमाडौँ — स्थानीय तहले पनि ऋणपत्र जारी गरेर आन्तरिक ऋण उठाउने अधिकार पाउने भएका छन् । हाल संघीय र प्रदेश सरकारले मात्रै यो अधिकार पाइरहेका छन् । संसद्मा विचाराधीन ‘सार्वजनिक ऋण व्यवस्थापनसम्बन्धी ...
थाम्बुचेतमा प्रहरी र स्थानीयवासीका बीचमा झडप : आठ प्रहरी घाइते
उत्तरी रसुवाको थाम्बुचेतमा प्रहरी तथा गतलाङबासीबीच भएको झडपमा प्रहरी निरीक्षकसमेतका केही सुरक्षाकर्मी घाइते भएका छन् । गोल्जुङ र चिलिमेका बासिन्दासरह अतिप्रभावित किसिमको जल विद्युत् शेयर पाउनुपर्छ...
स्थानीय तहका प्रमुख/उपप्रमुखलाई प्रशिक्षण दिँदै कांग्रेस, प्रधानमन्त्रीले उद्घाटन गर्ने
सत्तासीन नेपाली कांग्रेसले गत ३० वैशाखको चुनावमा आफ्नो दलबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई आजदेखि अभिमुखीकरण एवं प्रशिक्षण दिने भएको छ । कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्र...
‘सेतो हात्ती’ बन्न सक्छ पोखरा विमानस्थल
पोखरा — नागरिक उड्डयन प्राधिकरण (क्यान) को निर्णयलाई आधार मान्ने हो भने आगामी पुस १७ बाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने छ । निश्चित ‘बिजनेस प्लान’ बिनै आएको सरकारी घोषणाले पोखरामा भ...
३३ समाचार देखाइएको