आज तपाईँमा नयाँ ऊर्जा र साहसी निर्णय लिने क्षमता बढ्नेछ। प्राविधिक वा रचनात्मक काममा सोचेभन्दा चाँडो प्रगति हुनाले कार्यस्थलमा प्रशंसा मिल्नेछ। पुराना अड्किएका समस्या सुल्झाउन आफ्नै सक्रियता फलदायी हुनेछ। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ९ रहेको छ।








शनिबार, भदौ २५, २०७९ काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू-२० च्याम्पियनसिप २०२३ को छनोट अन्तर्गत समूहको पहिलो खेलमा नेपाल भुटानसँग पराजित भएको छ । बहराइनको खलिफा स्पोर्ट्स रंगशालामा शनिबार भएको खे...
बलिउडमा नयाँ नयाँ कलाकारलाई फिल्ममा साथ दिएर अगाडि बढाउने अभिनेतामा गनिन्छन्, सलमान खान । अब सहनाज गिल पनि उनको फिल्म ‘किसीका भाई किसीकी जान’मा खेल्ने भएपछि यसले थप चरितार्थ भएको छ । बलिउडमा सलमा...
प्रायः मानिसहरू शरीरका ससाना समस्यालाई बेवास्ता गर्छन् । जस्तो, घरीघरी पिसाब आउनु । दिनमा पाँचचोटिसम्म पिसाब आएको ठीकै हो किनकि यसबाट मिर्गौला स्वस्थ रहेको जानकारी पाइन्छ तर १०–१५ चोटि आयो भने चाहि...
नेपाल समाजवादी पार्टी मधेश प्रदेशमा ७३ सदस्यीय मधेश प्रदेश समिति गठन गरिएको छ । ई.प्रमोदकुमार यादवको अध्यक्षतामा ७३ सदस्यीय मधेश प्रदेश समिति गठन गरिएको हो । भदौ २३ गते बसेको नेपाल समाजवादी पार्टी...
काठमाडौं– प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह अमेरिकाबाट स्वदेश फर्किएका छन्। सिंह अमेरिकास्थित संयुक्त राष्ट्रसंको प्रधान कार्यालय न्यूयोर्कमा भएको तेस्रो संयुक्त राष्ट्रसंका प्रहरी प्रमुखको सम्म...
काठमाडौं : सातजना कविहरूको समूह ‘सात कवि एक साथ’ (पी सेभेन) ले कवितागोष्ठी गरेको छ। समूहले देशमा बढ्दो भ्रष्टाचार र राजनीतिक बेइमानीका विरुद्धमा काठमाडौंको चन्द्रागिरि नगरपालिका-१५, भीराडिल पार्कमा...
जुम्ला । जुम्लाकाे भेरिखाेला क्षेत्रमा धार्मिक मेला सुरु भएकाे छ। जुम्ला काे तातोपानी गाउँपालिका वडा नम्वर ७ ताम्तीमा धार्मिक मेला सुरु भएकाे हाे। हरेक वर्ष भाद्र पुर्णिामा मा लाग्ने मेलामा हजारौं...
काठमाडौं । भनिन्छ नि आफूलाई जुन काम गर्दा खुसी मिल्छ, त्यसैलाई निरन्तरता दिन सकियो भने सफल भइन्छ । भारतका प्रभकिरण सिंह नयाँ तरिकाले कामहरू गर्न पाउँदा उत्साहित हुन्थे । अरूले गरिरहेका कामलाई नयाँ...