दीगो फाइदा हुने कार्य प्रारम्भ गर्नुका साथै नयाँ सम्झौताहरू गर्ने समय रहेको छ। पहिला गरिएको कामहरूको उचित प्रतिफल प्राप्त हुनेछ। शिक्षाको क्षेत्र फराकिलो बन्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।




एजेन्सी । कपालको लम्बाई बढाउनका लागि र बाक्लो बनाउनका लागि नरिवलको तेलसँग मेथी मिसाएर प्रयोग गर्नु एकदमै फाइदाजनक हुन्छ ।
गभर्नर भेटेर रियलस्टेट व्यवसायीले भने' घर-जग्गामा खुकुलो नीति लिनुपर्यो' उकेरा संवाददाता २५ मिनेट अघि A A काठमाडौँ : व्यवसायीले घर जग्गा क्षेत्रबारे खुकुलो आर्थिक नीति बनाउन माग गरेका छन्। न...
भक्तपुर । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले नेपाललाई बदल्न देशमा भ्रष्टाचारको अन्त्य गर्ने सङ्कल्पसहित नेता अगाडि बढ्नुपर्ने बताएका छन् । आजदेखि भक्तपुरमा सुरु भएको पार्टीको दुई ...
ललितपुर, गोदावरीको गुरूङे डाँडामा डढेलो लागेको छ। बिहीबार राति ८ बजेदेखि गोदावरी नगरपालिका-४ स्थित गुरूङे डाँडामा डढेलो लागेको हो। स्थानीयवासीले डढेलो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। जिल्ल...
जोहानेसबर्ग । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले द्वन्द्व अन्त्यका लागि अफ्रिकी नेताहरूको शान्ति अभियानको स्वागत गरेपछि दक्षिण अफ्रिकाले बिहीबार रूस र युक्रेनबीच वार्ता आयोजना गर्न तयार रहेको बताएको...
रुपन्देही । प्युठानको झिमरुक गाउँपालिका अध्यक्ष पितबहादुर एमसीका छोरा मिलन एमसीको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृतसहितका कर्मचारीलाई हातपात र दुव्र्यवहार भएपछि पालिकाका सबै कर्मचारीले काम छाडेर आन...
न्यूयोर्क - अमेरिकी राष्ट्रिय महासागरीय तथा वायुमण्डलीय (एनओएए) वैज्ञानिकहरूले एल नीनो जलवायु परिवर्तन आउन लागेको र यसले चरम मौसम र उच्च तापक्रमको जोखिम बढाएको बताएका छन् । भूमध्यरेखा नजिकैको मध्य...
महोत्तरी — महोत्तरीको बर्दिवासमा रहेको सर्पदंश उपचार केन्द्रलाई बर्दिवास नगरपालिकाले प्रोटेबल भेन्टिलेटर र 'अक्सिजन कन्सन्ट्रेटर' हस्तान्तरण गरेको छ । गर्मी समयमा सर्पको प्रकोप हुने भएकाले उपचारम...