२०८० जेठ २५ का समाचार
जून ८, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
एमालेमा प्रवेश गर्दै वामदेव गौतम
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का पूर्वउपाध्यक्ष वामदेव गौतम एमालेमै फर्किने भएका छन् । राष्ट्रिय सभाका सदस्य एवं पूर्वउपप्रधानमन्त्रीसमेत रहेका गौतम एमालेबाट राजीनामा गरी विभाजित कम्यु...
ओमानको बोरामा इरानको मल नेपालमा
वीरगन्ज । इरानबाट खरिद गरेको युरिया मल नेपालको गोदामसम्म आइपुग्दा उत्पादक मुलुकको नाम नै परिवर्तन गरेको भेटिएको छ । नेपालका लागि इन्डियन पोटास लिमिटेड (आईपीएल) ले इरानबाट खरिद गरेको साढे २७ हजार मे...
अक्सफोर्डमा नेपाली विद्यार्थी
काठमाडौं । युनिभर्सिटी अफ अक्सफोडद्वारा आयोजित ‘म्याप द सिस्टम’ प्रतियोगितामा १६ जना नेपाली छानिएका छन् । तीमध्ये प्रकृति जोशी, प्रकृति ढकाल, कमला लामा विकास दंगाल आगामी जुलाईमा अक्सफोर्डमा सहभागी ...
गाँउ नगरमा नेविसंघको संगठन विस्तार अभियान
राजविराज । नेपाल विद्यार्थी संघले जिल्लाको सबै पालिका तथा विद्यालय र कलेजमा संगठन विस्तार गर्ने अभियानको शूरुवात गरेको छ । अभियानको बुधवार सदरमुकाम राजविराजबाट शूरुवात गरिएको हो । नेपाली काँग्रेसक...
भान्सा महँगो नहोस्
सरकारले आलु, प्याजलगायत विदेशबाट आयात हुने फलफूलमा समेत भ्याट लगाउने निर्णय गरेपछि नेपालीको भान्सा महँगिएको छ । तरकारी एवं फलफूलमा आत्मनिर्भर भइसकेको बेला तरकारीजन्य वस्तुमा कर बढाउनु भनेको सर्वसाध...
हाते कागजमा श्रमिकका हात
गोरखा नगरपालिका -६ नयाँबस्तीमा सञ्चालित गोरखा मनकामना नेपाली हाते कागज उद्योगमा कच्चा पर्दाथ प्रशोधन गरि नेपाली कागज बनाउदै श्रमिकहरु । तस्बिर :दीपक श्रेष्ठ प्रकाशित: Jun 08, 2023| 04:50. 00 बिहीब...
पर्यटकीय स्थल स्यार्पुताल
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा रहेको स्यार्पुताल । तस्बिर: परिचन्द्र खत्री/रासस प्रकाशित: Jun 08, 2023| 05:13. 00 बिहीबार, जेठ २५, २०८०
कैदीबन्दीले कुँदेका चित्र
तनहुँमा रहेका कारागार कार्यालयमा कैदीबन्दीले निर्माण गरेको चित्रकला । कारागार भेटघाट कक्षमा भेट्न आउने आफन्तजनका लागि यो चित्रकला निर्माण गरिएको हो । उक्त कारागारमा सोह्र महिलासहित कुल २९१ कैदीबन्द...
केबलकारको उद्घाटन गर्ने प्रधानमन्त्री प्रचण्ड आज बुटवल आउँदै
बुटवल हिल्सद्वारा सञ्चालित लुम्बिनी केबलकार प्रालिको उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बिहीवार बुटवल आउँदैछन् । बुटवलको गोलपार्कदेखि पाल्पाको वसन्तपुर जोड्ने केबलकारको बिहान स...
मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा हल्का वर्षा, तराईमा आगामी पाँच दिन लू चल्ने
काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। आज दिउँसो को...
मेस्सी इन्टर मियामी जाने
काठमाडौं : लियोनल मेस्सी अमेरिकी क्लब इन्टर मियामी जाने भएका छन्। पीएसजी छोडेपछि उनको नयाँ गन्तब्यबारे सर्वत्र चासो रहँदै गर्दा उनले अमेरिकी क्लबसँग सम्झौता गर्ने भएका हुन्। मेस्सीले साउदी प्रो...
बेलिङहम रियल म्याड्रिड जाने
बिहीबार, जेठ २५, २०८० एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले इङ्ल्यान्डका मिडफिल्डर जुड बेलिङहमलाई अनुबन्ध गर्न सम्झौता गरेको छ । रियल म्याड्रिडले बेलिङहमलाई जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट १०३...
हराउँदै नेपाल-भारत सीमास्तम्भ
सुनसरीको हरिनगर गाउँपालिकास्थित नेपाल–भारत छुट्याउने १९१/४ (डब्लुपी–१८) नंको सानो सीमास्तम्भ । सुनसरीमा नेपाल–भारत सीमा छुट्ट्याउने ३१ वटा मुख्य (जङ्गे), १४२ वटा सहायक, ११५ वटा सानो र दुईवटा रेफरेन...
अदालतमा प्रहरीकै सामुन्ने हत्या, वकिलको भेषमा आएका व्यक्तिद्वारा अन्धाधुन्ध गोली प्रहार
भारतको उत्तर प्रदेशस्थित लखनऊमा बुधवार अदालत परिसरमा प्रहरीकै सामुन्ने अन्धाधुन्ध गोली प्रहार गरेर १ जनाको हत्या गरिएको छ । घटनामा सञ्जीव माहेश्वरी ‘जीवा’ मारिएका छन् । जीवा मुख्तार अन्सारी निकट म...
सुधार हुँदै हवाई सेवा
काठमाडौँ, जेठ २५ गते । हवाई सेवामा भएको सुधार र विस्तारका कारण यात्रुको सङ्ख्या बर्सेनि बढ्दै गएको पाइएको छ । हवाई सुरक्षामा समेत निकै सुधार हुँदै गई विश्वसनीय बन्दै गएको छ । नेपाल नागरिक उड्डय...
भ्यान खाल्डोमा खस्दा अफगानिस्तानमा २४ को मृत्यु
काबुल – अफगानिस्तानमा भ्यान दुर्घटनामा पर्दा २४ जनाको मृत्यु भएको छ ।
बङ्लादेशमा ट्रक र जीप ठोक्किँदा १४ जनाको ज्यान गयो, १२ जना घाइते
बङ्लादेशको सिलेट जिल्लामा ट्रक र जीप ठोक्किँदा कम्तीमा १४ जनाको ज्यान गएको छ । अन्य १२ जना घाइते भएका छन् । राजधानी ढाकाबाट झण्डै २ सय ४० किलोमिटर उत्तरपूर्वमा रहेको सिलेटमा हिजो भएको दुर्घटनामा ध...
अपडेट: अफगानिस्तानमा भ्यान दुर्घटनाबाट ज्यान गुमाउनेको सङ्ख्या २४ पुग्यो
काबुल । अफगानिस्तानमा भ्यान दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या २४ पुगेको छ । उक्त दुर्घटनामा परेर ८ बालबालिका र १२ महिलासहित २४ जनाको मृत्यु भएको हो । सार ए पोल प्रान्तीय प्रहरी प्रवक्ता दीन म...
भरतपुरको चम्पानगरमा साइलेज उद्योग सञ्चालनमा
भरतपुर – दूध र दुग्धजन्य पदार्थको उत्पादन लागत कम गर्न भरतपुरको चम्पानगरमा साइलेज उद्योग सञ्चालनमा ल्याइएको छ।
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – जेष्ठ २५, २०८०
सम्बन्धित समाचार राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – जेष्ठ १५, २०८०
बन्दैछ तनहुँ जलविद्युत
तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणस्थल । आयोजनाको तीनवटा प्याकेजमा काम भइरहेको छ । तस्बिर: कृष्ण न्यौपाने/रासस प्रकाशित: Jun 08, 2...
अन्ततः अमेरिकी क्लब मियामी जाने भए मेसी
काठमाडौं । स्टार अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसी अमेरिकी क्लब इन्टर मियामीमा आबद्ध हुने भएका छन् । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) छाडेका ३५ वर्षीय मेसीले अमेरिकी क्लब मियामी जाने निर्...
खोलौं भ्रष्टाचारका बन्द फाइलहरू
पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरणमा भीआईपीहरूसमेत समातिँदा भ्रष्टाचारविरुद्ध जेहादै छेडिने हो कि जस्तो माहोल देखियो। आरोपित देखिएपछि सोधपुछ र बयान भएको भए उनीहरूलाई पनि कम्तीमा प्रस्टीकरणको...
वेस्ट हामलाई ४३ वर्षपछि महत्वपूर्ण उपाधि
काठमाडौं । इङ्लिस क्लब वेस्ट हामले युरोपा कन्फरेन्स लिगको उपाधि जितेको छ । वेस्ट हामले बुधबार राति खेलिएको फाइनल खेलमा इटालियन क्लब फियोरेन्टिनालाई २—१ गोलले हराउँदै युरोपा कन्फरेन्स लिगको उपाधि चु...
कर्मचारीले नै किनेनन् घोराही सिमेन्टको आईपीओ
२४ जेठ, काठमाडौं । प्रिमियम मूल्यमा आईपीओ निष्कासनमा ल्याएको घोराही सिमेन्टको शेयर आफ्नै कर्मचारीले नकिनेपछि कम्पनी दबाबमा परेको छ । कम्पनीले आफ्नै कर्मचारीलाई छुट्याएको सेयरको ५ प्रतिशत मात्रै बिक...
सम्पत्ति विवरण लुकाएर पञ्चायतकालीन अवस्थामा फर्किंदै प्रचण्ड सरकार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदबहाली गरेको पाँच महिनाभन्दा बढी भयो । तर, उनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । प्रधानमन्त्री दाहालसहित १६ जना मन्त्रीको सम्पत्ति ...
नेपालमा मनसुन भित्रिन अझै केही दिन लाग्ने, तराईमा ‘हिट वेभ’को सम्भावना कायमै
काठमाडौं : विगत केही दिन देखि देशका अधिकांश भू-भागहरूको अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको छ। देशको तराई भू-भागमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन भएको जल तथा मौसम विज्...
नेपाल घरेलु तथा साना उद्योग महासंघ ३४ औं वर्षमा
काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ बुधबारदेखि ३४ औं वर्षमा प्रवेश गरेको छ । महासंघले बुधबार राजधानीमा आयोजना गरेको ३४ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा नेपालको आर्थिक रुपान्तरण...
रेलमा आगलागी हुँदा ४५ यात्रु घाइते, २०० जनालाई सुरुङ बाहिर निकालियो
काठमाडौँ – रेलमा आगलागी भएपछि अस्ट्रियाको सुरुङबाट २०० यात्रुलाई बाहिर निकालिएको छ।
हेडको शतकका अस्ट्रेलिया बलियो
काठमाडौँ — ट्रेभिस हेडको आकर्षक शतकमा अस्ट्रेलिया ओभलमा भारतविरुद्ध सुरु भएको वर्ल्ड टेस्ट च्याम्पियनयसिपको पहिलो दिन बुधबार बलियो स्थितिमा रहेको छ । हेड क्रिजमा आउँदा पहिले ब्याटिङको निम्तो पाएको ...
जब छापा मार्न आउँदैछ भन्ने सूचना मेनपावर कम्पनीले पाए...
काठमाडौँ । ललितपुरको बखुण्डोलस्थित प्याराडाइज इन्टरनेशनलमा बुधबार कतार र दुबईका लागि अन्तर्वार्ता थियो । वाटर सप्लाई कम्पनी र क्लिनरको काममा जानको लागि २०० भन्दा बढीको भीड थियो । उनीहरू सबैलाई ब...
युरोपा कन्फ्रेस लिगको उपाधि वेस्ट ह्यामले जित्यो
युरोपा कन्फ्रेन्स लिगको उपाधि इंग्लिस क्लब वेस्ट ह्याम युनाइटेडले जितको छ । गएराति सम्पन्न फाइनलमा इटालियन क्लब फियोरेन्टिनालाई २–१ ले हराउँदै वेस्ट ह्यामले दोस्रो कन्फ्रेन्स लिगको उपाधि जितेको हो ...
फरक–फरक सौन्दर्य
एक महान् योद्धा थिए । एक दिन उनी एक महान् सन्तसित भेटघाट गर्न उनको आश्रममा गए । सन्त प्रार्थनामा लीन थिए । एकैछिनको प्रतीक्षापछि सन्तसित उनको भेट भयो । उनले सन्तसित भने– महाराज, म आफूलाई निकै कमजोर...
बढ्ने क्रममा गर्मी, आज ४२.२ डिग्री सेल्सियससम्म पुग्ने सम्भावना
काठमाडौं । अझै केही दिन देशभरको तापक्रम उच्च रहनेछ । काठमाडौंसहित देशभर गर्मी हुनेछ । विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको छ । काठमाडौं उपत्यकालगायत ...
३४ समाचार देखाइएको