दीगो फाइदा हुने कार्य प्रारम्भ गर्नुका साथै नयाँ सम्झौताहरू गर्ने समय रहेको छ। पहिला गरिएको कामहरूको उचित प्रतिफल प्राप्त हुनेछ। शिक्षाको क्षेत्र फराकिलो बन्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।




गण्डकी- नेपाल दूरसञ्चार प्राधिकरणको आयोजनामा पोखरामा आज आयोजित कार्यक्रममा दूरसञ्चार सम्बद्ध कानुनको प्रभावकारी कार्यान्वयन र सेवाको गुणस्तरीयतामा जोड दिइएको छ। दूरसञ्चार सेवा सम्बन्धित कानुन र स...
जनयुद्धका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध परेको मुद्दामा सर्वोच्चले कारण देखाउ आदेश दिएको छ। न्यायाधीश सपना प्रधान मल्लको इजलासले बालसे...
न्यायाधीशको जवाफ– जाहेरी परेपछि राज्य लागिहाल्छ नि! पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई फसाउन सिंगो राज्य लागेको जिकिर उनका वकिलले गरेका छन्। मंगलबार जिल्ला अदालत काठमाडौंमा खाँणका तर्फबाट थुनछेक बहस...
खानपानमा ध्यान नदिँदा इम्युनिटी पावरमा कमी आउँछ । अहिले केही रिपोर्ट्सहरूले इम्यूनिटी पावर कमजोर भएकाहरूलाई कोरोना भाइरस संक्रमणको खतरा बढी हुने जनाइरहेका छन् । खानपानमा विशेष ध्यान दिँदा इम्युन...
काठमाडौँ — सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतका संसदीय समिति र संयुक्त समितिका सभापति चयनमा राजनीतिक दलहरूले गम्भीरता नदेखाएको बताएका छन् । उनले संसदीय समिति चयनमा ढिलाइ हुँदा संसद् र संस...
विराटनगर - नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरले कोशी प्रदेशका कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई अन्य दलहरुले अस्वीकार गरे दलको नेता नै फेर्न तयार हुनुपर्ने बताएका छन् । कांग्रेसको नेतृ...
काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणका तर्फबाट बुधबार पनि थुनछेक बहस हुने भएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा...
वाणिज्य बैंकहरूमा रहेको बचतको ब्याजदर असारमा पनि यथावत रहने भएको छ। मंगलबार बसेको बैंकर्स संघको बैठकले ब्याजदर यथावत राख्ने अनौपचारिक सहमति गरेको हो। बैंकमा लगानीयोग्य रकम बढ्दै गएको र कर्जाको मा...