मुख्य सामग्रीमा जानुहोस्
२०८० जेठ ३० को विवरण
आज

२०८० जेठ ३० का समाचार

जून १३, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalsamaya.com१७८ हप्ता अघि

तिनाउ नदीमा नदीजन्य पदार्थ ओसारपसार गर्दै सवारीसाधन

बुटवल उपमहानगर र  तिलोत्तमा नगरपालिका क्षेत्रमा पर्ने तिनाउ नदीमा नदीजन्य पदार्थ ओसारपसार गर्दै सवारीसाधन।  तस्बिर : निरा गौतम/रासस  प्रकाशित: Jun 13, 2023| 05:01. 00 मंगलबार, जेठ ३०, २०८०

nepalsamaya.com१७८ हप्ता अघि

फूलबारीको सडक छेउमा ब्रिकीका लागि राखिएको लिची

बुटवल उपमहानगरपालिका वडा नं २ स्थित फूलबारीको सडक छेउमा ब्रिकीका लागि राखिएको लिची खरिद गर्दै उपभोक्ता। यहाँ लिची प्रतिकेजी २२० मा  खरिद बिक्री भइरहेको छ। तस्बिर: सुमित्रा अधिकारी/रासस प्रकाशित: J...

lokaantar.com१७८ हप्ता अघि

र्‍याप स्टारको अन्तिम प्रतिस्पर्धा असार २ गते हुने

र्‍याप गीतमा आधारित रियालिटी सो ‘र्‍याप स्टार’को अन्तिम प्रतिस्पर्धा असार २ गते हुने भएको छ । सोमवार काठमाडौंमा पत्रकार भेटघाट गर्दै आयोजक संस्था ग्रीन मन्की फिल्मस् प्रालिले यस्तो जानकारी गराएको ...

nepalsamaya.com१७८ हप्ता अघि

नारायणी नदीमा उत्खनन

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकास्थित नारायणी नदीमा पानीबाटै नदीजन्य पदार्थ उत्खनन गर्दै। नगरपालिकाको वडा नं १ देखि ९ सम्मको विभिन्न ठाउँमा विभिन्न आयोजना तथा व्यक्तिले मनपरी तरि...

annapurnapost.com१७८ हप्ता अघि

बन्द उद्योगमा सरकार उदासीन

देशको अर्थतन्त्रमा महत्त्वपूर्ण टेवा दिनसक्ने यस्ता उद्योग भग्नावशेष अवस्थामा पुग्ने र भएका उद्योगहरू पनि बन्द हुँदै जाने हो भने देशले थप आर्थिक संकट व्यहोर्नुपर्ने हुन्छ। देशका पुराना र ठूला सरका...

khabarhub.com१७८ हप्ता अघि

सन्दीप लामिछाने एलपीएलको अक्सनमा

काठमाडौं – नेपाली क्रिकेटर सन्दीप लामिछाने श्रीलंकाको लंका प्रिमियर लिग (एलपीएल) खेलाडी छनोटको अक्सनमा परेका छन् ।

ratopati.com१७८ हप्ता अघि

मिस नेपाल नर्थ अमेरिका २०२३ का लागि १८ जनाको नामावली सार्वजनिक

विश्वकै सम्राट राज्य न्यूयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिका (उत्तर अमेरिका नेपाल सुन्दरी) २०२३ उत्तर अमेरिकाबाट १८ जना प्रतिस्पर्धीको नामावली सार्वजनिक गरिएको  हो ।  आयोजक सैलेश श्रेष्ठका अनुसार ...

gorkhapatraonline.com१७८ हप्ता अघि

अनियमित वर्षाले समस्यामा कृषक

काठमाडौँ, जेठ ३० गते । तापक्रम र मनसुनको उतारचढावले कृषि उत्पादनमा गहिरो असर पर्न थालेको छ । नेपालको खेती मौसमी प्रणालीमा निर्भर छ तर कृषिसँग सम्बन्धित मौसमी सूचना अनिश्चित छ । जसका कारण किसानले बा...

ekantipur.com१७८ हप्ता अघि

बुधबार-बिहीबारदेखि नेपालमा मनसुन भित्रिने 

काठमाडौँ — जल तथा मौसम विज्ञान विभागले यस वर्ष एकदुई दिन ढिला गरेर नेपालमा मनसुन भित्रिने बताएको छ । जुन १३ गते नेपालमा मनसुन भित्रिने गर्छ । हाल यस वर्षको मनसुन प्रणाली भारतको उत्तर पूर्वी भू-भाग,...

nepalwatch.com१७८ हप्ता अघि

भ्रष्टाचारका फाइल कस्ले र कसरी खोल्ने ?

काठमाडौं । नयाँ संसदमा प्राय हरेक दिन देशमा भ्रष्टाचार बढेको र भ्रष्टाचारका फाइल खोल्ने सन्दर्भमा प्रवेश पाउने गरेको छ ।

nepallive.com१७८ हप्ता अघि

एसीसी इमर्जिङ कप: हङकङमा पाकिस्तानको सामना गर्दै नेपाल

काठमाडौं– एसीसी इमर्जिङ कप महिला क्रिकेटमा आज (मंगलबार) नेपालले पाकिस्तानको सामना गर्दै छ। नेपालसँग पाकिस्तानको ‘ए’ टिमले प्रतिस्पर्धा गर्न लागेको हो।  नेपाली समयानुसार बिहान करिब पौने ७ बजेदेखि ह...

nepalsamaya.com१७८ हप्ता अघि

सुनसान बैतडी विमानस्थल

पाटनस्थित बैतडी विमानस्थलमा नवनिर्मित  टर्मिनल भवन। विगत १४ महिनादेखि यहाँको हवाई सेवा बन्द हुँदा करोडौँ खर्च गरेर बनाइएको टर्मिनल भवन प्रयोगविहीन भएको छ। तस्बिरः विनोद सिंह विष्ट/रासस प्रकाशित: J...

ekantipur.com१७८ हप्ता अघि

बजेटले गठबन्धनमै खटपट

काठमाडौँ — सत्ता गठबन्धनमा रहेका एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ‘पहुँचका आधारमा बजेट निश्चित क्षेत्रमा केन्द्रित गरेको’ भन्दै संशोधन नभए पारित हुन नदिने चेतावनी दिएका छन् । एकीकृत समाजवाद...

setopati.com१७८ हप्ता अघि

कति बोल्छौ, पूरै कुरा सुन न यार!

मेरा सहकर्मी दाइ दीक्षित भट्ट प्रविधि क्षेत्रका उद्यमी र 'आर्ट एन्ड डिजाइन' विषयका शिक्षक हुन्। केही वर्षअगाडि उनलाई ज्योतिषशास्त्र सिक्न रहर लाग्यो। सिक्दै जाँदा उनलाई अभ्यास गर्न मन लाग्यो। सुरू...

annapurnapost.com१७८ हप्ता अघि

‘काकाकुल’ कर्णाली

खानेपानीको समस्या भोग्न थालेको वर्षौं भइसक्यो। गर्मी मौसम सुरु भएसँगै धारामा साता दिनमा एकपटक पानी आउने गरेको छ। वीरेन्द्रनगर : सुर्खेत वीरेन्द्रनगर नगरपालिकाकी मनीषा थापा स्थानीय सरस्वती माविमा ५...

ratopati.com१७८ हप्ता अघि

जुटको एन्टी डम्पिङ ड्युटी खारेज हुने आशा

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसमक्ष भ्रमणका एजेन्डा प्रस्तुत गर्दा भारतले नेपालबाट निकासी हुने तयारी जुटमा लगाएको ४ प्रतिशत एन्...

nepalsamaya.com१७८ हप्ता अघि

स्थानीयवासीलाई ट्यांकरमार्फत खानेपानी वितरण गर्दै जलेश्वर

जलेश्वर नगरपालिकामा खानेपानीको अभावपछि नगरपालिकाले स्थानीयवासीलाई ट्याङ्करमार्फत खानेपानी वितरण गर्दै।  जलेश्वरमा पछिल्ला दिनमा पानीका मुहानहरू सुकेर धारा, चापाकललगायतबाट पानी आउन छाडेपछि  खानेपानी...

ekantipur.com१७८ हप्ता अघि

वीरमा खुल्यो ब्रेन ट्युमर केन्द्र

काठमाडौँ — ब्रेन ट्युमरका बिरामीलाई एकै ठाउँमा सबै किसिमको उपचार उपलब्ध गराउन वीर अस्पतालमा ‘राष्ट्र्रिय ब्रेन ट्युमर केन्द्र’ स्थापना गरिएको छ । चिकित्सा विज्ञान राष्ट्र्रिय प्रतिष्ठानअन्तर्गतको व...

shilapatra.com१७८ हप्ता अघि

आज कहाँ–कहाँ छ वर्षाकाे सम्भावना, कहाँ हुनेछ अत्यधिक गर्मी ?

नेपालमा हाल पश्चिमी  वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले बिहान कोशी, मधेश र बागमती प्रदेशलगायत देशका पहाडी भू–भाग...

ratopati.com१७८ हप्ता अघि

बैंकमा पैसाको थुप्रै : निजी क्षेत्र किन लिँदैन कर्ता ?

वर्षको सुरुमा बैंकबाट ऋण नपाएको निजी क्षेत्रको गुनासो सुनिने गर्थ्यो। निजी क्षेत्रका कतिपय अगुवाहरूले बैंकमा पैसा हुँदाहुँदै पनि कर्जा नपाएको भन्दै आक्रोश पोख्थे । बैंकहरूसँग पर्याप्त पैसा (लगानीय...

ratopati.com१७८ हप्ता अघि

विशेष शोमा मन्त्री, नेतादेखि कलाकारसम्मले हेरे चलचित्र नीरफूल

काठमाडौँ । गत शुक्रबारदेखि देशव्यापी प्रदर्शनीमा आएको चलचित्र नीरफूलले स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्मको समस्यालाई उजागर गर्न सफल भएको विभिन्न व्यक्तित्वहरूले बताएका छन् । मुलुकका ६ दर्जन भन्दा ब...

kalakarmi.com१७८ हप्ता अघि

बालबालिकालाई टिफिनमा पठाउन नहुने पाँच खानेकुरा

(सांकेतिक तस्बिर) काठमाडौं– अधिकांश बालबालिका प्रायः खानेकुरालाई लिएर आफ्ना आमा–बुवासंग किचकिच गर्छन् । घरमा त अभिभावकहरु उनीहरुलाई फकाई–फुलाई गरि खाना खुवाृन सफल हुन्छन्, तर जब बालबालिका स्कूल जा...

newsofnepal.com१७८ हप्ता अघि

उपप्रधान तथा गृहमन्त्रीको चेतावनी : अबपनि भ्रष्टाचार र कमिसनतन्त्र नरोकिए मुलुक थप बर्बादीतर्फ जान्छ

–मुलुकलाई समृद्ध र विकसित बनाउन नेतृत्व सच्चिनैपर्छ –भ्रष्टाचार र कमिसनतन्त्रले सीमा नाघेको छ –अहिलेसम्मको बर्बादीको जिम्मेवारी सबै राजनीतिक नेतृत्वले लिनुपर्छ –दलप्रति बढेको विकर्षण र निराशाको ...

shilapatra.com१७८ हप्ता अघि

बुर्जुवा आदर्शमा टिक्न नसकेका प्रचण्डको गेरु वस्त्र अवतार

एकाबिहानै श्रीमती मेनु दुलालले टीका लगाइदिँदै भनिन्, ‘उता विश्वास दाइ भारतको गेरु वस्त्र लगाएर महाकालेश्वर धामबाट फर्केर पशुपति पुगिसके । तिमी भने किन नास्तिक ?’ त्यसैबेला चितवन २ का राप्रपा सांसद ...

nayapatrikadaily.com१७८ हप्ता अघि

मालपोत र भूमि आयोगबाट दुई धनीपुर्जा  न कित्ताकाट हुन्छ, न धितो राख्न मिल्छ

झापा गौरादह– ४ र ५ का झन्डै ६ हजार स्थानीयसँग धनीपुर्जा छ, तर उनीहरू ‘धनीपुर्जा भएका सुकुमबासी’सरह छन् झापाको गौरादह नगरपालिका– ४ का युवराज पौडेलसँग एउटै जग्गाको दुईवटा जग्गाधनी प्रमाणपुर्जा छन् ।...

newsofnepal.com१७८ हप्ता अघि

बजेटमाथिको बहस- संसद्‌मा प्रश्नको घेराबन्दीमा सरकार

– बजेटमाथिको छलफलमा १५० जना सांसदको प्रश्न – वर्तमान कठिन परिस्थितिलाई मनन् गर्दै चुनौतीलाई स्वीकार्दै संयमित र सजग भएर बजेट ल्याइएको अर्थमन्त्री महतको दाबी – सरकारमा बसेर बजेटको विरोध नगर्न माधव...

setopati.com१७८ हप्ता अघि

दार्चुलामा यार्सागुम्बा संकलन गरी घर फर्किरहेकी एक बालिकाको मृत्यु

दार्चुलामा यार्सागुम्बा सङ्कलन गरी घर फर्किने बेला घाइते भएकी एक बालिकाको मृत्यु भएको छ । व्याय गाउँपालिकाको हुमदुम्तीमा हिउँमा चिप्लिएर घाइते भएकी सोही गाउँपालिका–२ मालकी १४ वर्षीया आरती कार्कीको...

gorkhapatraonline.com१७८ हप्ता अघि

सामाजिक अन्धविश्वासको पराकाष्ठा : पानी नदिँदा प्रसूति सेवा बन्द

गोकर्ण दयाल बैतडी, जेठ ३० गते । मन्दिर र बस्तीमा जाने खानेपानीको पाइपबाट स्वास्थ्य चौकीले पानी भर्न नपाउँदा प्रसूति सेवा बन्द भएको छ । आकासेपानीको भरमा चलेको पञ्चेश्वर स्वास्थ्य चौकीले पानी सकिएको...

farakdhar.com१७८ हप्ता अघि

एसिया कपमा नेपालको डेब्यू, पाकिस्तानलाई स्तब्ध पार्ने योजना

नेपालले हङकङमा जारी महिला इमर्जिङ टिम्स एसिया कप टी–२० क्रिकेटमा डेब्यू गरेको छ । थाइल्याण्डले भिसा समस्या देखाउँदै प्रतियोगिताबाट नाम फिर्ता लिएपछि नेपालले महिला एसिया कपमा डेब्यूको मौका पाएको हो ...

hamrokhelkud.com१७८ हप्ता अघि

नेपाली महिला क्रिकेट टोलीले पाकिस्तानसँग खेल्दै

मंगलबार, जेठ ३०, २०८० काठमाडौं(हाम्रो खेलकुद) – नेपालले एसिसी एसिसी महिला इमर्जिङ टिम्स टि२० एसिय कपमा आज पाकिस्तान एसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ६ : ४५ मा हङकङको मोंग कोकमा सुरु हुने...

nepalsamaya.com१७८ हप्ता अघि

लसुनका फाइदा: इम्युनिटी बढाउनेदेखि रक्तचाप नियन्त्रणसम्म

काठमाडौं- लसुन सजिलै उपलब्ध हुने भएकोले सबैको भान्सामा हुन्छ। सामान्यतया: तरकारी, दाल, मासुलगायत परिकारलाई स्वादिलो बनाउन लसुनको प्रयोग गरिन्छ। लसुनमा हाम्रो स्वास्थ्यलाई फाइदा गर्ने थुप्रै गुणकारी...

kendrabindu.com१७८ हप्ता अघि

बेलायतमा ७ सय ५५ वर्षमा पहिलो पटक महिला प्रधानन्यायाधीश नियुक्त हुँदै

बेलायतले पहिलो पटक महिला प्रधानन्यायाधीश पाउने भएको छ । बितेका ७ सय ५५ वर्षमा बेलायतले पहिलो पटक महिला प्रधानन्यायाधीश पाउन लागेको हो । यसअघि प्रधानन्याधिसमा कुनै पनि महिलाले यो जिम्मेवारी हासिल ग...

ekantipur.com१७८ हप्ता अघि

साउदीद्वारा शैक्षिक प्रमाण माग स्थगन

काठमाडौँ — साउदी अरेबियाले साधारण काम (अदक्ष) मा जाने कामदारसँग पनि शैक्षिक योग्यताको प्रमाणपत्र माग्ने निर्णय तत्कालका लागि स्थगन गरेको छ । काठमाडौंस्थित साउदी दूतावासले आइतबार सूचना जारी गर्दै सो...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको