दीगो फाइदा हुने कार्य प्रारम्भ गर्नुका साथै नयाँ सम्झौताहरू गर्ने समय रहेको छ। पहिला गरिएको कामहरूको उचित प्रतिफल प्राप्त हुनेछ। शिक्षाको क्षेत्र फराकिलो बन्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।




दैलेखको आठबिस नगरपालिका– ५ मा गोठालो गएका बालकको ढुंगा लागेर मृत्यु भएको छ । सिंचाइ कुलोका लागि निर्माण गरिएको ड्यामबाट खसेको ढुंगा लागेर आठबिस नगरपालिका– ५ का बिर्खबहादुर थापाको मृत्यु भएको जिल्ला...
काठमाडौं । नेपाल तरूण दल केन्द्रीय तदर्थ कार्यसमितिले पूर्णता पाएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विद्धान गुरुङको अध्यक्षतामा गठित नेपाल तरूण दल केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्य...
विराटनगर — राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिता बुधबारदेखि विराटनगरमा सुरु भएको छ । विभिन्न पाँच विधामा खेलाइने प्रतियोगितामा पहिलो दिन महिला एकलतर्फ ४ र पुरुष एकलतर्फ १५ प्रिक्वाटरफाइनल पुगेका छन् । ...
एजेन्सी । छालालाई स्वस्थ राख्नका लागि विभिन्न खाले सौन्दर्य सामग्रीहरुको प्रयोग गरिन्छ । ती मध्ये एउटा हो शीट मास्क । के तपाईंलाई थाहा छ शीट मास्कको प्रयोग गर्दा छालालाई कति धेरै फाइदाहरु हुन्छन् ?...
दैलेख । दैलेखको आठबीस नगरपालिका–५ मा ड्यामबाट खसेको ढुङ्गा लागेर एक बालकको मृत्यु भएको छ । सोही ठाउँमा निमार्णाधीन अवस्थामा रहेको भित्रिखोला सिँचाइ आयोजनाको ड्याम भत्किएर खसेको ढुङ्गाले लाग्दा बालक...
काठमाडौं: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ६ महिनाअघि ७ दल र स्वतन्त्र गरी १६९ सांसदको समर्थनमा प्रधानमन्त्री बने। नेकपा (एमाले) का ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वत...
काठमाडौं- कान्ति बाल अस्पतालका एक डाक्टरले अस्पतालकै अर्का डाक्टरलाई कारबाहीको माग गर्दै अस्पताल निर्देशक र विकास समिति समक्ष निवेदन दिएका छन्। कान्ति अस्पतालमा कार्यरत डा राकेश घिसिङले अस्पतालमा ...
काठमाडौँ- गैरआवासीय नेपाली संघको आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन बुधबारबाट ओमनको राजधानी मस्कटमा शुरू भएको छ। सम्मेलनको उद्घाटन उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले गरेका छन्।