मुख्य सामग्रीमा जानुहोस्
२०८० असार १३ को विवरण
आज

२०८० असार १३ का समाचार

जून २८, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalsamaya.com१७६ हप्ता अघि

अंगुर टिप्दै बारबिसेका किसान

तनहुँको घिरिङ गाउँपालिका–४ स्थित बारबिसेमा करिब ७० रोपनी क्षेत्रफलमा गरिएको व्यावसायिक अङ्गुर खेती फलेपछि टिप्दै। घिरिङ्ग भाइन यार्ड एण्ड रिसर्च सेन्टरले सुरु गरेको पहिलो वर्ष दस हजार किलोग्राम अङ्...

nepalsamaya.com१७६ हप्ता अघि

डोल्पा र मुगु जोड्ने पुल 

उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिका–६ बाट मुगु जोड्ने कर्णाली नदीको ट्रष्ट पुल गाउँपालिकाद्वारा निर्माणकार्य सम्पन्न। बत्तीस मिटर लामो सो पुल निर्माण भएपछि यस क्षेत्रका सर्वसाधाणलाई आवतजावतमा ...

khabarhub.com१७६ हप्ता अघि

आज बुधबार, कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – हिन्दु धर्मशास्त्रमा, हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पूजा ...

nepalsamaya.com१७६ हप्ता अघि

संखुवासभाको खाँदबारीमा बन्दै बसपार्क

सङ्खुवासभाको सदरमुकाम खाँदबारी नगरपालिका–१ मा निर्माणाधीन बसपार्क र प्रतीक्षालय भवन। ठेक्का सम्झौता भएको करिब ५ वर्षपछि निर्माणको अन्तिम चरणमा छ। तस्बिर : सुजन बज्राचार्य/रासस प्रकाशित: Jun 28, 20...

nepalsamaya.com१७६ हप्ता अघि

दुई प्रदेश जोड्ने बबईको पुल

सुर्खेतको भेरीगंगा नगरपालिका– ५ स्थित बबई नदीमा रहेको कर्णाली प्रदेश र लुम्बिनी प्रदेशलाई जोड्ने पुल। तस्बिरः सुरेश आचार्य/रासस प्रकाशित: Jun 28, 2023| 05:11. 00 बुधबार, असार १३, २०८०

gorkhapatraonline.com१७६ हप्ता अघि

फेरि खोलियो ललिता निवास फाइल

काठमाडौँ, असार १३ गते ।  सरकारले काठमाडौँको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा किर्ते गरी विभिन्न व्यक्तिका नाममा ल्याएको मुद्दामाथिको अनुसन्धानको फाइल फेरि खोलेको छ। नक्कली भुटानी शरणार्थी...

hamrakura.com१७६ हप्ता अघि

कुरा नमिलेपछि बागमती प्रदेशसभाको बैठक आज बस्दै

काठमाडौं । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक  बिहान ११ बजे भएको प्रदेशसभा सचिवालयले जनाएको छ । बैठक मंगलबार साँझ ६ बजे बस्ने भनिए पनि विशेष कारणवश स्थगित भएको थियो ।  विनियोजित बजेट २०८०/०...

setopati.com१७६ हप्ता अघि

२ अर्बमा तयार भयो सिसामाथि हिँड्न मिल्ने काठमाडौंको टावर (तस्बिर र भिडिओ)

अब काठमाडौंमै 'स्काइ-वाक' गर्न पाइने भएको छ। 'वन्डर्स नेपाल' कम्पनीले काठमाडौंको कमलादीमा यही असार १५ (शुक्रबार) देखि स्काइ-वाक टावर सञ्चालनमा ल्याउँदैछ। पर्यटकका लागि नयाँ स्वाद दिने उद्देश्यले य...

gorkhapatraonline.com१७६ हप्ता अघि

दस हजार शान्ति सैनिक पठाउने प्रतिबद्धता

काठमाडौँ, असार १३ गते । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यका लागि नेपाल संयुक्त राष्ट्रसङ्घको आह्वानमा १० हजारसम्म शान्ति सैनिक पठाउन प्रतिबद्...

Ujyaaloonline.com१७६ हप्ता अघि

साफ च्याम्पियनसिपमा कुवेत र भारतको बराबरी : कुवेत समूह विजेता बन्दै सेमिफाइनलमा

काठमाण्डौ – साफ च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा घरेलु टोली भारतले कुवेतसँग बराबरी खेलेको छ । खेलको पहिलो हाफमा कप्तान सुनिल क्षेत्रीले गोल गरी अग्रता लिए पनि भारतले अग्रता जोगाउन सकेन । इ...

baahrakhari.com१७६ हप्ता अघि

प्रतिनिधिसभाको बैठक बस्दै, बजेट पारितका लागि प्रस्ताव पेस हुँदै (सम्भावित कार्यसूचीसहित)

काठमाडौं । सरकारले आज बजेट पारितका लागि संसद्मा पेस गर्दै छ ।  जेठ १५ गते संसद्को संयुक्त सदनमा प्रस्तुत भएको बजेटमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिइसकेपछि सरकारले आज प्रतिनिधिसभाको बैठकमा बजेट ...

nepalsamaya.com१७६ हप्ता अघि

बेहुलाले मण्डपमै ५० लाख दाइजो मागेपछि...

काठमाडौं- एक जना बेहुलालाई प्रहरीले काठमाडौंको नक्सालबाट पक्राउ गरेको छ। मंगलबार दिउँसो २ बजे काठमाडौं महानगरपालिका-१ नक्सालस्थित एक पार्टी प्यालेसको मण्डपबाटै ती बेहुला पक्राउ परेका हुन्। सुनसरीक...

nepaltvonline.com१७६ हप्ता अघि

पर्यटकीय क्षेत्र सुकुटे र सुनकोसी नदि जोगाउन सरसफाइ अभियान

सिन्धुपाल्चोक- सुकुटे क्षेत्र पर्यटकीय स्थलको रुपमा चीरपरिचित ठाउँ हो । यहाँ थकान र तनाव भएका बेला धेरैजसो आराम र मनोरञ्जनका लागि पुग्ने गर्दछन् । विशेष गरी यो ठाउँ सहासिक खेल र्याफ्टिङका लागि बिश्...

news24nepal.tv१७६ हप्ता अघि

संकटको भुमरीमा प्रचण्ड सरकार

काठमाडौं । बुधबार प्रतिनिधिसभामा आगामी आर्थिक बर्षका लागि सरकारले ल्याएको बजेटलाई निर्णयार्थ प्रस्तुत गर्ने तयारी छ । बजेटलाई निर्णयार्थ प्रस्तुत गर्नू अघि सरकारले सहजै बजेट पास हुने वातावरण मिलाउ...

annapurnapost.com१७६ हप्ता अघि

किन गइरहेको छ, झ्याप्प–झ्याप्प बिजुली ?

बिजुली उत्पादन बढेपछि प्राधिकरणले निजी क्षेत्रलाई कम उत्पादन गर्न ‘निर्देशन’ दिइरहेको छ। एक हप्ताअघि देखि प्राधिकरणले निजी ऊर्जा उत्पादकहरूलाई कम क्षमतामा आयोजना सञ्चालन गर्न मौखिक निर्देशन दिँदै आ...

newsofnepal.com१७६ हप्ता अघि

कक्षा ११ मा छात्रवृत्ति- एकीकृत परीक्षा लिएर योग्यताक्रमका आधारमा छात्रवृत्ति दिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति पाउन योग्य विद्यार्थीका लागि एकीकृत परीक्षा सञ्चालन गर्ने भएको छ । कामपा शिक्षा विभाग प्रमुख सिताराम कोइरालाले निजी उच्चमाध्यमिक विद्यालयल...

lokaantar.com१७६ हप्ता अघि

अन्तरपालिका ‘मेयर कप’ बास्केटबलका विजेता खेलाडीलाई सम्मान

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले राष्ट्रियस्तरको अन्तरपालिका ‘मेयर कप’ बास्केटबल प्रतियोगिताको उपाधि जित्ने खेलाडीलाई सम्मान गरेको छ ।  काठमाडौंको कीर्तिपुर नगरपालिकाले आयोजना गरेको यू–१८ अन्तरपा...

gorkhapatraonline.com१७६ हप्ता अघि

ज्याक मा काठमाडौँमा

काठमाडौँ, असार १३ गते । अलिबाबा समूह होल्डिङ लिमिटेडका संस्थापक चिनियाँ ज्याक मा सात सदस्यीय प्रतिनिधिमण्डलसहित १५ दिने भ्रमणमा नेपाल आउनुभएको छ । पाँच जना चिनियाँ नागरिक, एक जना डेनमार्कका र एक जन...

nepaltvonline.com१७६ हप्ता अघि

गुल्मीमा पाँच लाख बढी सुन्तला जातका बिरुवा उत्पादन

गुल्मी- गुल्मी जिल्लामा नर्सरीबाट पाँच लाख बढी सुन्तला जातका बिरुवा उत्पादन भएका छन् । जिल्लाभर रहेका नर्सरी कृषकहरुले चार लाख सुन्तलाका बिरुवा, एक लाख कागतीका बिरुवा, पाँच हजार कलमी बिरुवा उत्पादन...

news24nepal.tv१७६ हप्ता अघि

धमाधम समातिँदैछन् सहकारीका ठगहरु

काठमाडौं । सहकारीले सामुहिक भावनाको प्रतिनिधित्व गर्छ । सामुहिकता, आवद्धता र सहयोगी भावना नै सहकारीको आत्मा हो । त्यसैले सरकारले तीन खम्बे अर्थनीतिमा सहकारीलाई समावेश गरेको छ । तर सदस्यहरुले दुई च...

nepalsamaya.com१७६ हप्ता अघि

विवादबीच बजेट निर्णयार्थ प्रस्तुत हुँदै

काठमाडौं- सत्तारुढ दलहरुकै असन्तुष्टिका बीच आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट आज प्रतिनिधिसभामा निर्णयार्थ प्रस्तुत हुँदैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजेलाई बोलाइएको छ। प्रमुख सत्ताधारी दलहरु न...

shilapatra.com१७६ हप्ता अघि

नेपाली खानालाई विश्वस्तरमा पुर्‍याउने अजय तामाङको सपना (भिडियोसहित)

जीवनमा उसले सफलता हात पार्छ, जसले निरन्तर आफ्ना निर्दिष्ट लक्ष्य हासिल गर्न हरप्रहर प्रयत्न गर्छ । व्यवस्थापनमा स्नातक उत्तीर्ण गरेसँगै अवसरको खोजी गर्दै आठ वर्षअघि दुुबई पुुगेका अजय तामाङको संघर्ष...

nepaltvonline.com१७६ हप्ता अघि

नारायणी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने

पर्सा- वीरगञ्जस्थित नारायणी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ । वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहको विशेष पहलमा नारायणी अस्पतालमा मिर्गाैला प्रत्यारोपण सेवा सुरु हुने भएक...

newsofnepal.com१७६ हप्ता अघि

जिल्ला निर्वाचन कार्यालय खारेज नहुने, चैतर्फी दबाबपछि झुक्यो सरकार

काठमाडौं । जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने प्रस्तावित निर्णयबाट सरकार पछि हटेसँगै साविकका जिल्ला निर्वाचन कार्यालयहरू कायमै रहने भएका छन् । सरकारले बजेटसँगै ल्याएको जिल्ला निर्वाचन कार्यालयलाई...

nepallive.com१७६ हप्ता अघि

प्रतिनिधि सभा बैठकमा बजेट पारित गर्न प्रस्ताव पेस हुँदै

काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याएको आय तथा व्ययको अनुमान (बजेट) निर्णयार्थ प्रस्तुत हुने हुने भएको छ। सरकारले गत जेठ १५ संघीय संसद्‌ (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को संयुक...

ratopati.com१७६ हप्ता अघि

कोशी प्रदेश : संसदीय अंकगणितमा प्रस्ट अल्पमतमा रहेका मुख्यमन्त्री विश्वासको मत खोज्दै

विराटनगर । कोशी प्रदेशसभाको तेस्रो अधिवेशन असार १४ गतेका लागि डाकिएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने मुख्य उद्देश्यका लागि डाकिएको उक्त प्रदेशसभा अधिवेशनको पहिलो बैठकमा भने...

newsofnepal.com१७६ हप्ता अघि

मेयर बालेनविरुद्धको मुद्दा सुनुवाइ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध सर्वोच्च र उच्च अदालतमा परेको छुट्टाछुट्टै मुद्दामा एउटामा लिखित जवाफ माग र अर्र्कोमा स्पष्टीकरण नसोध्न आदेश दिएको छ । सर्वोच्च र उच्च ...

kendrabindu.com१७६ हप्ता अघि

आजको मौसम: भारी वर्षा र हावाहुरीबाट हुने क्षतिबाट बच्न अनुराेध

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आँशिक देखि सामान्य बदली रहि कोशी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइर...

annapurnapost.com१७६ हप्ता अघि

हलेसी तुवाचुङले दियो ४४ किसानलाई माउ भैंसी उपहार

सोलुखुम्बु : खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले ४४ जना किसानलाई माउ भैसी वितरण गरेको छ। किसानलाई दूधमा आत्मनिर्भर बनाउँदै दूधबाट आम्दानी गराउने उद्देश्यले अनिवार्य रुपमा दुई माउ भैंसी पालिरहेका किसा...

lokaantar.com१७६ हप्ता अघि

झापामा डेढ हजार हेक्टर वन अतिक्रमण

झापामा १ हजार ५५० हेक्टर वन अतिक्रमण गरिएको छ । जिल्लाका १४ स्थानमा रहेका विभिन्न वनको जग्गा अतिक्रमण गरिएको हो ।  डिभिजन वन कार्यालयका सूचना अधिकारी अञ्जना पुरीका सबैभन्दा बढी खुदुनाबारीमा ८०० हे...

३० समाचार देखाइएको

३० समाचार देखाइएको