दीगो फाइदा हुने कार्य प्रारम्भ गर्नुका साथै नयाँ सम्झौताहरू गर्ने समय रहेको छ। पहिला गरिएको कामहरूको उचित प्रतिफल प्राप्त हुनेछ। शिक्षाको क्षेत्र फराकिलो बन्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।




काठमाडौँ — उदयपुरमा ड्रग्सविरुद्बको अभियान सुरू भएको छ । जिल्ला प्रहरी कार्यालयले ‘म हिम्मत गर्छु, अब म ड्रग्स सेवन गर्दिन' अभियान गत शनिबारदेखि सञ्चालनमा ल्याएको हो । लागू औषधको कुलतमा परी सुरूवा...
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले स्रष्टाको सम्मान गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् । रेडियो नेपालमा आज बुधबार आयोजित ‘गीतसङ्गीत र रेडियो नेपाल’ विषयमा स्रष्टासँग भएको छलफलम...
स्पेन । साइबर आक्रमणहरूमा वृद्दि हुँदै गएको र यसले राजनीतिक प्रणालीमा खलल पुर्याउने खतरा रहेको चेतावनी दिँदै गुगलले बुधबार युरोपमा आफ्नो सबैभन्दा ठूलो साइबर सुरक्षा केन्द्र खोलेको छ । सिलिकन भ्याल...
काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ ले ‘मिसन ८४’ देश नबन्ने बताएका छन् । बुधबार साँझ सामाजिकसञ्जालमार्फत प्रमुख बालेनले देश बनाउन बाँकी नै रहेको बताएका हुन् ।
पूर्व मिस नेपाल शृंखला खतिवडा र कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले आगामी २८ गते लगनगाँठो कस्ने भएका छन् । केही वर्षदेखि प्रेम सम्बन्धमा रहेको यो जोडीले केही महिनाअघि मात्र...
लमजुङ । लमजुङको दोर्दी गाउँपालिकाले समलिंगी जोडीको बुधबार विवाह दर्ता गरेको छ । दोर्दी गाउपालिका २, अर्चलबोटको कार्यालयले विवाह दर्ता गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप२८) मा भाग लिन दुबई प्रस्थान गरेका छन्। प्रधानमन्त्री प्रचण्ड बुधबार राति साढे...
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डा स्वर्णिम वाग्लेलाई पार्टी उपसभापति बनाउनुका साथै ६ जना पदाधिकारी पनि थपेको छ। रास्वपाका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालका अनुसार केन्द्रीय ...