नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।




तीस वर्षे सेवा अवधि हटाउन माग गर्दै नेपाल प्रहरीका २१ कर्मचारीले सर्वोच्च अदालतमा रिट दिएका छन्। बुधबार दिउँसो सर्वोच्चमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख समेत रहेका एसएसपी जीवनकु...
कास्की । १९ औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता आगामी फागुन ३ गते हुने भएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्च पोखराले आज पत्रकार भेटघाटमार्फत उक्त जानकारी दिएको हो । यो संस्कर...

काठमाडौं – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र चिनियाँ राजदूत छेन सोङबीच भेटवार्ता भएको छ । राजदूत सोङले आज सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा शिष्टाचार भेट गरेका हुन्।

जनकपुरधाम – धनुषामा ०८०/८१ मा तीन सय ७७ वटा उद्योग बन्द भएका छन्। गत आवमा वाणिज्यतर्फ दुई सय ५९ तथा उद्योगतर्फ एक सय १८ उद्योग बन्द भएका घरेलु तथा साना उद्योग कार्यालय धनुषाका प्रमुख किशोरीशरण यादव...

एजेन्सी । अष्ट्रेलियाले ‘विश्वको सबैभन्दा ठूलो सौर्य क्षेत्र’ का रूपमा चिनिएको सौर्य तथा बेट्री फर्मको परियोजनालाई अनुमति दिएको छ । उक्त परियोजनाले सिंगापुरलाई ऊर्जा निर्यात गर्नेछ ।

सरकारले हिमताल फुटेर सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ को थामे खोलामा आएको बाढी र क्षतिग्रस्त बस्ती क्षेत्रको विस्तृत अध्ययन गर्ने भएको छ । आज राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्...

आन्ध्र प्रदेश : रिएक्टरमा विस्फोट हुँदा तीनको मृत्यु, १७ घाइते ५ भदौ, काठमाडौं । अनाकपल्ली जिल्लाको अचुतापुरम विशेष आर्थिक क्षेत्र 'सेज' मा रहेको एक कम्पनीमा रिएक्टर विस्फोट हुँदा तीन जनाको मृत्यु...

काठमाडौं । भिडियोमा आधारीत सामाजिक सञ्जाल टिकटकविरुद्धको प्रतिबन्ध नेपालमा खुल्ने भएको छ । सरकारले टिकटकलाई सर्तसहित नेपालमा सञ्चालन हुन दिन लागेको हो । नेपालमा सम्पर्क कार्यालय स्थापना गर्ने र अ...