२०८१ भदौ ५ का समाचार
अगस्त २१, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

फायरवाल अफवाह बढ्दै जाँदा पाकिस्तानले सुस्त इन्टरनेटको लागि प्रयोगकर्ताहरूलाई दोष
पाकिस्तानले हप्तौंदेखि पीडादायी ढिलो इन्टरनेटको अनुभव गरिरहेको छ - तर कसले वा केलाई दोष दिने भन्ने बहसको विषय हो। कार्यकर्ताहरू भन्छन् कि राज्यले चीन-शैली इन्टरनेट फायरवाल निर्माण गरिरहेको छ किनकि...

युक्रेनले पूर्वी सहर खाली गर्न आदेश दियो,जहाँ रुसले जित हासिल गर्यो
युक्रेनी अधिकारीहरूले डोनबास क्षेत्रको प्रमुख सहर खाली गर्न आदेश दिएका छन् किनभने रुसी सेनाले रुसको कुर्स्क क्षेत्रमा युक्रेनको निरन्तर आक्रमणको बाबजुद देशको पूर्वमा लाभहरू हासिल गर्न जारी राखेको छ...

सुदूरपश्चिम माओवादीमा लफडा, प्रचण्डलाई नै टेरेनन् नेताहरूले
पुष्पकमल दाहाल प्रचण्ड तीन दशकदेखि माओवादी अध्यक्ष छन्। प्रचण्ड यतिसम्म चतुर खेलाडी हुन् कि प्रतिस्पर्धीलाई सहजै पाखा लगाइदिन्छन्। माओवादीमा नेतृत्व हस्तान्तरणको आवाज उठाउनेहरु आफैँ पाखा लाग्छन्। प...
महिला टी–२० विश्वकप २०२४ बंगलादेशबाट युएइ सारियाे
आईसीसी महिला टी–२० विश्वकप २०२४ बंगलादेशबाट संयुक्त अरब इमिरेट्स (युएइ) सारिएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले बंगलादेशबाट सारिएको पुष्टि गरेको हो।यो विश्वकप अक्टोबर ३ देखि २० सम्म...

एक्शन क्यामरा निर्माता कम्पनी गोप्रोले विश्वभरबाट आफ्ना १५ प्रतिशत कर्मचारी हटाउने
एक्शन क्यामरा निर्माता कम्पनी गोप्रोले पनि विश्वभरबाट आफ्ना १५ प्रतिशत कर्मचारी हटाउने भएको छ। गत सोमबार कम्पनीले सञ्चालन खर्च कटौतीका लागि पुनर्संरचना योजना अन्तर्गत समग्र कामदारको १५ प्रतिशत हटाउ...

नेपाल दूरसञ्चार प्राधिकरणले २ वटा इन्टरनेट सेवा प्रदायकको लाइसेन्स गर्याे खारेज
नेपाल दूरसञ्चार प्राधिकरणले २ वटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ । अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयावधि भित्र निवेदन पेश नगरेपछि २ वटा सेवा प्रदायकको इजाजतपत्र स्वतः...

दिल्लीको नजरमा आरजु नयाँ शक्तिकेन्द्र !
जबजब भारतले नेपालमा परम्परागत शक्तिभन्दा भिन्न तत्वलाई बढावा दिन्छ, उसले दिल्ली बोलाएर सबैले देख्ने गरी भव्य स्वागत सत्कार टक्र्याउँछ । ०६३ को परिवर्तनपछि गिरिजाप्रसाद कोइरालाले दक्षिण एसियाकै नेता...

गाजाको विद्यालयमा इजरायली आक्रमण हुँदा कम्तीमा १२ जनाको मृत्यु
गाजाको नागरिक सुरक्षा विभागले मङ्गलबार आश्रय शिविरको रूपमा प्रयोग भइरहेको एक विद्यालयमा इजरायली आक्रमण हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको बताएको छ । इजरायली सेनाले भने हामासको कमाण्ड सेन्टरमा आक्र...

नतिजा प्रकाशन भएको मितिले एक वर्षसम्म सच्याउनु पर्ने मार्कसिटमा शुल्क नलाग्ने
नतिजा प्रकाशन भएको मितिले एक वर्षसम्म सच्याउनु पर्ने मार्कसिटमा शुल्क नलाग्ने भएको छ । त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले आज एक सूचना जारी गर्दै यस्तो बताएको हो । त्रिभुवन विश्व...

भक्तपुर गठ्ठाघर दुर्घटना : ट्रक चालकले स्कुटर आएको थाहा नपाएको छानबिन समितिकाे निष्कर्ष
गत बिहीबार भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको दुर्घटनाबारे ट्रक चालकले थाहै नपाएको छानबिन समितिले निष्कर्ष निकालेको छ । प्रहरीले उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्ष...

अमेरिकाका विश्वविद्यालयमा विरोध प्रदर्शनमा कडाइ, टेन्ट, मास्क र विरोध प्रदर्शनसँग सम्बन्धितसामग्रीमा बन्देज गर्ने तयारी
अमेरिकाका विश्वविद्यालयमा विरोध प्रदर्शनमा थप कडाइ गर्ने तयारी भएको छ। विश्वविद्यालयमा टेन्ट, अनुहारमा लगाउने मास्क र विरोध प्रदर्शनसँग सम्बन्धित अन्य सामग्री बन्देज गर्ने तयारी भएको हो।विद्यार्थी...

डाक्टरहरूको सुरक्षा र सुविधा सुनिश्चित गर्न भारतको सर्वोच्चद्वारा १० सदस्यीय कार्यदल गठन
भारतको सर्वोच्च अदालतले डाक्टरहरूको सुरक्षा र सुविधा सुनिश्चित गर्न राष्ट्रिय प्रोटोकल बनाउन १० सदस्यीय कार्यदल गठन गरेको छ । अदालतले ‘सो मोटो’ (स्वतः संज्ञानका रूपमा लिएको मुद्दाको सुनुवाइका क्रम...

सोमालियालाई राष्ट्रसङ्घबाट २ करोड ८६ लाख अमेरिकी डलर मानवीय सहायता
संयुक्त राष्ट्र सङ्घीय राहत एजेन्सीले सन् २०२४ को मानवीय आवश्यकता र प्रतिक्रियाका लागि सोमालियालाई दुई करोड ८६ लाख अमेरिकी डलर विनियोजन गरेको जनाएको छ । सोमालिया मानवीय कोष (एसएचएप) ले यो रकम विशे...
५ भदौ २०८१
hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/c712e845-db84-4a54-ae5b-22ddbdae7656 सम्बन्धित समाचार २३ साउन २०८१ २४ साउन २०८१ २५ साउन २०८१ २६ सा...

साउनमा ५९ उद्योगबाट साढे ८ अर्ब वैदेशिक लगानी प्रतिबद्धता
काठमाडौं । चालू आर्थिक वर्ष २०८१–८२ को पहिलो महिनामै ५९ वटा विदेशी कम्पनीले नेपालमा उद्योग दर्ताको अनुमति पाएका छन् । उद्योग विभागको तथ्यांकनुसार गत साउनमा ८ अर्ब ५५ करोड ५० लाख रुपैयाँको प्रत्यक्...

‘प्रहरी श्रीमती सङ्घको मानवीय कार्य प्रशंसनीय’
काठमाडौँ ५ भदौः प्रधानमन्त्री केपी शर्मा ओलीका धर्मपत्नी राधिका शाक्यले नेपाल प्रहरी श्रीमती सङ्घको मानवीय कार्य प्रशंसनीय भएको बताउनुभएको छ । सो सङ्घको ४०औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक...

लुम्बिनीमा प्रमुख प्रतिपक्ष दलकी सांसद कृष्णा केसीले पार्टीको ह्वीप उल्लंघन गरेपछि विवादमा
लुम्बिनी प्रदेशमा प्रमुख प्रतिपक्ष दलकी सांसद कृष्णा केसीले पार्टीको ह्वीप उल्लंघन गरेपछि विवादमा परेकी छन् । मंगलबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई विश्वासको मत नदिन उनको पार्...

संविधान संशोधनमा देउवा–नेपाल जुहारी !
काठमाडौं । संविधान संशोधनमा बहस सुरु भएको छ । दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले संविधान संशोधनसहित सातबुँदे सहमति गरेर गठबन्धन गरेपछि उनीहरू संघीयदेखि प्रदेशस...

राजदूत नियुक्तिमा निर्देशिका र संविधान उल्लंघन
काठमाडौं । सरकारले राजदूत नियुक्तिसम्बन्धी निर्देशिका–२०७५ लाई लत्याउँदै विभिन्न देशका लागि राजदूत नियुक्तिको सिफारिस गरेको छ । गत १४ साउनमा १८ देशका लागि सिफारिस भएका राजदूतको नाम विवादमा परेको छ ...
गृहसचिवले अनावरण गरेको ताम्रपत्र जग्गादाताले ढाकिदिए
स्याङ्जा । इलाका प्रशासन कार्यालय वालिङको भवन गृहसचिवले उदघाटन गरेपछि विवादित बनेको छ । गृहसचिव एकनारायण अर्यालले भदौ २ गते सुटुक्क स्याङ्जाको वालिङमा रहेको इलाका प्रशासनको भित्तामा टागिएको ताम्रपत...

३ वर्षमा पुलको पिलरमात्रै, साँघुको धरापमा जीवन
सुर्खेत — सोमबार जनै पूर्णिमाका दिन, मुगुको छायानाथ रारा नगरपालिका–१, अल्कासाँघुस्थित गमगाड खोलामा साँघुबाट महिला र बच्चा खसे, केही क्षणपछि एक पुरुष र महिला खसे, फेरि दुईजना खसे । यी फरक फरक भिडियो...

साउनमा मात्र ४ अर्ब २३ करोड बढी पुँजीगत लाभकर उठ्या
काठमाडौं अहिले सेयर बजार उचालिएसँगै मुलुकको राजस्व संकलन पनि अघिल्लो वर्षको तुलनामा निकै बढेको छ । पछिल्लो समय सेयर कारोबार बढेपछि पुँजी बजारबाट राज्यले प्राप्त गर्ने राजस्वमा पनि उच्च वृद्धि भएको ...

झाडापखाला रोक्ने तितेकरेला
बर्खामा निकै बाक्लो खेती हुने तितेकरेलाको अचार प्रचलित छ, नेपाली समाजमा । तितेकरेलाको तरकारी पनि खाइन्छ । तितो स्वाद हुनाले केटाकेटीले कम मन पराए पनि यसको महत्व बुझेका जोकसैले यसलाई मीठो र स्वादिलो...

खोलामा बगेका बालक मृत फेला
काठमाडौँ ५ भदौः चितवनको कालिका नगरपालिका–७ स्याउली बजार हुँदै बग्ने बुङ खोलाले बगाएर बेपत्ता भएका ६ वर्षीय बालक मृत फेला परेका छन् । कालिका–७ बस्ने उत्तम अर्यालका छोरा हरिराम खोला छेउमा हातखुट्टा ध...

विपद् जोखिम पूर्वतयारी र प्रतिकार्यसम्बन्धी १० बुँदे कर्णाली घोषणापत्र जारी
काठमाडौँ ५ भदौ : पर्वतीय क्षेत्रमा विपद् उत्थानशीलताका लागि मानवीय सहायतादेखि उत्थानशील संरचना र प्रणाली निर्माणमा जोड दिनुपर्नेलगायत १० बुँदे विपद् जोखिम पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी कर्णाली ...

अख्तियारको क्षेत्राधिकार निजी क्षेत्रसम्म : कांग्रेसको विरोध, एमाले र माओवादी अनिर्णीत
काठमाडौँ — विद्यमान क्षेत्राधिकारकै विषयमा प्रश्न उठिरहेका बेला नियमनकारी निकायबीच क्षेत्राधिकारको द्वन्द्व निम्त्याउने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निजी क्षेत्रमा पनि हात हाल्न दिने प्र...

अमेरिकी डलरको मूल्य थप घट्यो
युरो र पाउन्ड भने महँगिए नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य थप घटेको छ। युरो पाउन्डसहितका केही मुद्रा भने महँगिएका छन्।...
सगरमाथा बचाउको प्रश्न
गत ३२ साउनमा सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा पर्ने थामेगाउँमा आएको बाढीपहिरोले पुरै गाउँलाई असर पा¥यो, मानिस बस्नलायक घरहरू बाँकी भएनन् । त्यसैले, तत्कालै सो गाउँका मानिसका साथै घरपालु...

माओवादी सत्ताको खेलमा छैन: उपमहासचिव पुन
काठमाडौँ ५ भदौ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले आफ्नो पार्टी सत्ताको खेलमा नलाग्ने बताउनुभएको छ । प्रेस सेन्टर दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनम...

बुधबार कृष्णको पूजा गर्नुहोस्
काठमाडौं – आज २०८१ साल भदौ ५ गते बुधबार तदनुसार सन् २०२४ अगष्ट २१ तारिख । भद्र कृष्ण पक्षको द्वितीया तिथि । रोपाइँ जात्रा ।

निःशुल्क शिक्षा कार्यान्वयन गर्न २ खर्ब ३० अर्ब चाहिने
काठमाडौँ — संविधानले व्यवस्था गरेको अनिवार्य तथा निःशुल्क शिक्षाको कार्यान्वयन गर्न हाल शिक्षा क्षेत्रका लागि विनियोजित बजेटभन्दा झन्डै दोब्बर बजेट आवश्यक पर्ने प्रक्षेपण शिक्षा मन्त्रालयले गरेको छ...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै
काठमाडौँ — सामाजिक सद्भाव भड्काएको भन्दै १० महिनाअघि तत्कालीन पुष्पकमल दाहाल सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने तयारीमा सरकार लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन...

भारतमा राजधानीको विभिन्न सपिङ मलहरूमा बम आक्रमणको धम्की, अनुसन्धान जारी
काठमाडौं । भारतको राजधानीका विभिन्न सपिङ मलहरूमा मङ्गलबार बम आक्रमणको धम्की आएको छ ।
३३ समाचार देखाइएको